काठमाडौं- नर्सिङ परिषद्को असार २५ गते संचालित तीसौं नाम दर्ता परीक्षामा अनुत्तीर्ण हुने परीक्षार्थीहरुको पुनर्योग नतिजा थयावत रहेको छ।
अनुत्तीर्ण हुने परीक्षार्थीहरु मध्येबाट ९२ जना परीक्षार्थीहरुले पुनयोग गर्नको लागि परिषद्मा निवेदन दिएका थिए।
साउन ३१ गते बसेको नाम दर्ता परीक्षा समितिको बैठकले परीक्षाफलको नतीजामा कुनै फरक नदेखिएको जनाएको छ।