मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ह्याम्स अस्पतालमा शल्यक्रिया नै नगरी मुटुको भल्भ प्रत्यारोपण
ह्याम्स अस्पतालमा शल्यक्रिया (छाती नचिरी) नगरी काठमाडौंका एक ७४ वर्षीय पुरुषको मुटुको भल्भ फेरिएको छ।
सोमबार, साउन ९, २०७९
नौ दिनमा पाँच कोरोना संक्रमितको मृत्यु
साउन १ गतेदेखि हालसम्म पाँच जना संक्रमितको मृत्यु भएको हो।
सोमबार, साउन ९, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद सदस्यमा डा रमेश
प्रतिष्ठानका डीन डा भट्टराईलाई ३ वर्षको पदावधि रहने गरी मनोनित गरेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ। डा भट्टराईलाई प्रतिष्ठान ऐन २०६८ को दफा ११ को उपदफा २ बमोजिम सदस्यमा मनोनित गरिएको हो।
सोमबार, साउन ९, २०७९
थप ५६८ जनामा कोरोना पुष्टि, ३५३४ जना सक्रिय संक्रमित
देशभर गरिएको ३ हजार ८४ पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन परीक्षणका क्रममा ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, साउन ९, २०७९
नवलपरासी कोभिडविरूद्ध पूर्ण खोप लगाउने पहिलो जिल्ला
खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)लाई नेपालकै पहिलो कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
सोमबार, साउन ९, २०७९
प्रधानमन्त्री पत्नी आरजुको दिल्लीमा शल्यक्रिया
नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको भारतमा सफल शल्यक्रिया गरिएको छ।
सोमबार, साउन ९, २०७९
बागमतीमा कोभिड संक्रमित बढ्दै
सोमबार, साउन ९, २०७९
देशभर ३४ जना हैजाका बिरामी, यसबाट कसरी जोगिने?
नेपालमा ३४ जना हैजाका बिरामी भेटिएका छन्।
सोमबार, साउन ९, २०७९
मलेसियामा एकै दिन दुई हजार सात सय संक्रमित थपिए
विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।
सोमबार, साउन ९, २०७९
मंकीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लुएचओको आह्वान
बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मंकीपक्स दु्रत गतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गरेका छन्।
सोमबार, साउन ९, २०७९
भरतपुर अस्पतालमा रोजगारीको अवसर
योग्यता पुगेका ईच्छुक व्यक्तिले ७ दिन भित्र दरखास्त दिन सक्नेछन् ।
सोमबार, साउन ९, २०७९
भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न
नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ। अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो।
सोमबार, साउन ९, २०७९
७० बढी देशमा देखियो मंकीपक्स संक्रमण, यो कसरी सर्छ?
विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। सन् १९५० को दशकमा मध्य अफ्रिकामा फेला परेको यो भाइरस यतिबला युरोपका लागि खतरा बनेको छ।
सोमबार, साउन ९, २०७९
स्वस्तिक कार्डियो अस्पतालले डाक्टर, नर्ससहित ठुलो संख्यामा कर्मचारी माग्यो
मेडिकल अधिकृत ८ जना, नर्स ३६ जना, एचए १० जना, प्रशासन र प्राविधिकतर्फ पनि कर्मचारी माग गरिएको छ।
सोमबार, साउन ९, २०७९
रुखबाट लडेर घाइते मनोरीदेवीको उपचारमा सकियो २५ लाख, अब कर्जा दिनेसमेत भेटिएनन्
रुखबाट लडेर ‘स्पाइनल इन्जुरी’(मेरुदण्डको चोट) भएकी शुक्लाफाँटा नगरपालिका–५ खजुवाका ५१ वर्षीय मनोरीदेवी साउद उपचारका अभावमा आठ महिनादेखि ओछयान छन्।
सोमबार, साउन ९, २०७९
भीमसेन थापा गाउँपालिकाका गर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा
गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ।
सोमबार, साउन ९, २०७९
भारतमा एकै दिन २० हजार बढीलाई कोरोना
भारतमा पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार, साउन ९, २०७९
स्वास्थ्य बीमा भित्रको रहस्य: निरीह सरकार, निजीलाई चरम लुटको अवसर
राजनैतिक नेतृत्व र राज्यका श्रोत साधनमा सिमित वर्गको हालिमुहालीको प्रत्यक्ष शिकार बनाउन खोजिएको छ स्वास्थ्य बीमा कार्यक्रमलाई।
सोमबार, साउन ९, २०७९
अन्तर्वार्ताः ‘आफ्नै परिवारका सदस्यबाट यौनजन्य हिंसामा परेकाहरु उपचारका लागि धेरै आउँछन्’
शारीरिक हिंसा भएको भनी आएको हुन्छ। परामर्श गर्दै जाँदा परिवारकै सदस्यबाट पीडित भएका हुन्छन्। आफ्नै काका, मामा, दाई, छिमेकीबाट यौनजन्य हिंसा भएर आउनेहरु धेरै छन्।
सोमबार, साउन ९, २०७९
सिसिएमको अध्यक्षमा डा पोखरेल र उपाध्यक्षमा रिमाल निर्वाचित
ग्लोवल फण्ड हेर्ने नेपालस्थित संयन्त्र कन्ट्री कोअर्डिनेटिङ मेकानिजम(सिसिएम)को अध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल निर्वाचित भएका छन्।
आइतबार, साउन ८, २०७९
कारागार विधेयक: बिरामी कैदीलाई विशेष ध्यान, कारागारबाहिर गएर बच्चा जन्माउन पाउने
विधेयकले गर्भवती वा सुत्केरी बन्दीसम्बन्धी व्यवस्थामा कारागारबाहिर गएर पनि बच्चा जन्माउन पाउने प्रबन्ध गरेको छ।
आइतबार, साउन ८, २०७९
वीर अस्पताल र गेटा मेडिकल कलेजबीच विशेषज्ञ जनशक्ति तथा प्राविधिक सहयोग आदानप्रदान गर्ने समझदारी
कोभिड १९ यूनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल) र गेटा मेडिकल कलेज, अस्पताल कैलालीबीच चिकित्सकीय सेवालाई विस्तार गरी प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि समझदारी गरिएको उल्लेख छ।
आइतबार, साउन ८, २०७९
मोरङमा डेन्टल एजुकेशन सम्बन्धी कार्यक्रम सम्पन्न
नेपाल डेन्टल एशोसिएसन मोरङ्को आयोजनामा कोभिड १९ पछिको पहिलो डेन्टल एजुकेशन कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, साउन ८, २०७९
गर्भावस्थामा मुख स्वास्थ्य
हुर्किरहेको बच्चाले गर्दा आमामा हुने भौतिक परिवर्तनले गर्दा डेन्टल चेयरमा लामो समयसम्म बस्दा शरीरको माथिल्लो भागमा रगतको सञ्चारमा कमी आई अन्य समस्या निम्तिने डर रहन्छ। दाँत उपचार अति आवश्यक परेको खण्डमा बायाँ पट्टी अर्धढलन अवस्थामा राखेर गर्नुपर्दछ।
आइतबार, साउन ८, २०७९
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न सांसद डीला संग्रौलाले गरिन् माग
प्रतिनिधि सभाकी सदस्य डा डीला संग्रौलाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न तत्काल पहल गर्न नेपाल सरकारसँग माग गरेकी छन्।
आइतबार, साउन ८, २०७९
पछिल्लो चौबिस घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ।
आइतबार, साउन ८, २०७९
कोभिडका विषयमा स्वेतपत्र जारी गर्न सांसदको माग
सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेकी हुन्।
आइतबार, साउन ८, २०७९
नयाँ दिल्लीमा भेटियो मङ्कीपक्सका बिरामी
राजधानी शहरमा यो रोगका बिरामी पहिलो पटक भेटिएका हुन्। योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ।
आइतबार, साउन ८, २०७९
थप ३४७ जनामा कोरोना पुष्टि, ३१७७ जना सक्रिय संक्रमित
देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन ८, २०७९
चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुका लागि मेडिकल काउन्सिलको चार बुँदे निर्णय
काउन्सिलले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसीप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चार बुँदे निर्णय गरेको हो।
आइतबार, साउन ८, २०७९
Previous
546
547
548
549
550
Next
सर्च गर्नुहोस्
×
Search