मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र औषधि सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
मन्त्री खापुङले नै पेस गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव पनि सर्वसम्मतिले पारित भएको छ।
शुक्रबार, असार १७, २०७९
लुम्बिनी अस्पतालका पदाधिकारीलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका पदाधिकारीलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
शुक्रबार, असार १७, २०७९
काठमाडौँ महानगरले सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने
काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ।
शुक्रबार, असार १७, २०७९
अब काठमाडौंमा भिख माग्न नपाइने, वृद्ध तथा रोगीलाई महानगरले हेर्ने
शुक्रबार महानगरले एक सूचना जारी गर्दै महानगरको सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्न नपाइने बताएको हो।
शुक्रबार, असार १७, २०७९
चितवन: एचआइभी संक्रमितमा थप यौनरोगको समस्या
जिल्लामा रहेका एचआइभी संक्रमितमा यौनरोगको समस्या देखिएको छ। नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ।
शुक्रबार, असार १७, २०७९
काठमाडौंमा हैजा: यस्ता छन् रोकथाम र बच्ने १४ उपाय
मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।
शुक्रबार, असार १७, २०७९
हैजासहित वर्षातको समयमा लाग्नसक्ने पानीजन्य रोगहरू के–के हुन्? कसरी बच्ने? [डा पुनसँग भिडियो वार्ता]
हैजा कस्तो खालको रोग हो? अहिले काठमाडौं उपत्यकामा देखिएको हैजाको संक्रमण फैलिएको हो? वर्षातको समयमा लाग्नसक्ने पानीजन्य रोगहरु केके हुन्? यसबाट बच्न कसरी सावधानी अपनाउने लगायतका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँग गरिएको कुराकानी:
शुक्रबार, असार १७, २०७९
स्वास्थ्य क्षेत्रमा लगानी, स्थानीय सरकारको लोकप्रियताको बलियो आधार
स्थानीय तहमा जनताहरुले ठूलो भरोसाका साथ आफ्नो मत र स्थानीय सरोकारका समस्याहरुको ठूलो भारी बोकाएर आगामी पाँच वर्षका लागि आफ्नो भाग्य र भविष्यको फैसला गर्नें अधिकारसहित नयाँ जनप्रतिनिधिहरुलाई नेतृत्वदायी भूमिकामा पठाएका छन।
शुक्रबार, असार १७, २०७९
अस्पतालका कर्मचारी चढेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु
घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपांग बाल अस्पतालमा नै उपचार भइरहेको छ।
बिहीबार, असार १६, २०७९
आरजु राणालाई कोरोना संक्रमण
कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन्।
बिहीबार, असार १६, २०७९
दर्ता बिना सञ्चालनमा रहेका कैलाली र बर्दियाका दुई औषधि पसल शिल
औषधि व्यवस्था विभाग नेपालगञ्जले दुईवटा औषधि पसलमा शिलबन्दी गरेको छ। बिना दर्ता सञ्चालनमा रहेको औषधि पसललाई विभागले शिलबन्दी गरेको हो।
बिहीबार, असार १६, २०७९
मानव स्वास्थ्य जोगाउन प्रांगारिक खेतीतर्फ जानुपर्ने नेपाल जनस्वास्थ्य प्रतिष्ठानको सुझाव
प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलन गरी तरकारीमा प्रयोग गरिने विषादीले स्वास्थ्यमा गम्भीर असर गरिरहेको भन्दै प्रांगारिक खेती तर्फ जान सुझाव दिएको हो।
बिहीबार, असार १६, २०७९
थप ५५ जनामा कोरोना संक्रमण, २८० सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्यु भएको छैन।
बिहीबार, असार १६, २०७९
सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार गर्न माग
थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके र बर्दियामा मात्रै करिब चार हजार सिकलसेलका बिरामी छन्।
बिहीबार, असार १६, २०७९
सरकारले प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७/०७८ देखि २०८७-८८) सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो।
बिहीबार, असार १६, २०७९
दक्षिण कोरियामा एकैदिन ९ हजार बढी कोरोना संक्रमित थपिए
यो सँगै त्यहाँ कूल संक्रमितको संख्या १८ लाख ३५ हजार ९ सय ३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।
बिहीबार, असार १६, २०७९
त्रिपुरासुन्दरी नगरपालिकामा निःशुल्क एम्बुलेन्स सुरु
नगरपालिकाले रु १६ लाख लागतमा आर्थिक वर्ष २०७८–७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो।
बिहीबार, असार १६, २०७९
जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी
विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन्। विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुई जना बिरामी भएका हुन्।
बिहीबार, असार १६, २०७९
राप्ती प्रतिष्ठानको पोषण पुनर्स्थापना गृहमा ४२ जनाको उपचार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले पोषण पुनर्स्थापना गृहबाट ४२ जना कुपोषित बिरामीलाई उपचार सेवा दिएको छ।
बिहीबार, असार १६, २०७९
चिकित्सा शिक्षा: स्नातक तह छात्रवृत्ति तर्फको पहिलो भर्ना सूची प्रकाशित
चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरिएको छ।
बिहीबार, असार १६, २०७९
खोटाङको हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर
हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ। पन्ध्र महिना उमेर पुगेका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएपछि हलेसी तुवाचुङलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो।
बिहीबार, असार १६, २०७९
तपाईंको खुट्टा धेरै निदाउँछ? यी रोगका लक्षण पनि हुनसक्छ
खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो। यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ।
बिहीबार, असार १६, २०७९
भएका राम्रा प्रावधानलाई हटाउँदै ल्याइयो अस्पताल फार्मेसी निर्देशिका (के–के हटाइयो?)
हाल नयाँ जारी गरिएको निर्देशिकामा २०७२ मा गरिएका कतिपय राम्रा व्यवस्थाहरु हटाइएको छ। संशोधित निर्देशिकामा २०७२ मा भएका राम्रा प्रावधान र जनशक्तिको दरबन्दीको कटौती, फर्मासिस्ट र फार्मेसी सहायकको अधिकारको कटौती, व्यवस्थापकीय भूमिका खुम्चाउन खोजिएको देखिन्छ।
बुधबार, असार १५, २०७९
विवादित स्वास्थ्य राज्यमन्त्री वलीको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ।
बुधबार, असार १५, २०७९
उपत्यकामा थप २ जनामा हैजा संक्रमण, संक्रमितको संख्या १४ पुग्यो
काठमाडौं उपत्यकामा थप २ जनामा हैजा संक्रमण पुष्टि भएको छ। यससँगै उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ। १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, असार १५, २०७९
एकैदिन ६२ जनामा कोरोना संक्रमण, २६१ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो।
बुधबार, असार १५, २०७९
स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्स-रे डीआर मेसिनको उद्घाटन गरेका छन्।
बुधबार, असार १५, २०७९
पैदल हिँडिरहेका डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित
ललितपुरमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताए।
बुधबार, असार १५, २०७९
१०० रूपैयाँमै मिर्गौला परीक्षण गर्ने किड्नी केयरलाई महिला लघुवित्तद्वारा पाँच लाख सहयोग
'मिर्गौला जचाऔं, मिर्गौला बचाऔं' भन्ने नाराका साथ स्थापना भएको किड्नी केयरलाई महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले पाँच लाख रुपैंया सहयोग गरेको छ।
बुधबार, असार १५, २०७९
सुनौलो परिवार नेपाल मेरी स्टोप सर्भिसेजको स्टोरमा आगलागी हुँदा करिब पाँच करोडको क्षति
बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालय बुधबार बिहान भएको आगलागीबाट करिब पाँच करोडको क्षति भएको प्रहरीले जनाएको छ।
बुधबार, असार १५, २०७९
Previous
560
561
562
563
564
Next
सर्च गर्नुहोस्
×
Search