मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, चैत १९, २०८२
Thu, Apr 02, 2026
बिहीबार, चैत १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
९ वटा जिल्ला कोभिड-१९ को ‘रेड जोन’ मा
हाल देशभर ९ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन्।
सोमबार, माघ ३, २०७८
अग्रपंक्तिमा काम गर्नेहरुले लगाए बुस्टर डोज (तस्बिरसहित)
काठमाडौंसहित देशभरका विभिन्न स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको हो।
सोमबार, माघ ३, २०७८
६१ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पुर्ण मात्रा खोप
नेपालका ६१ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पुर्णमात्रा खोप लगाएका छन्।
सोमबार, माघ ३, २०७८
काठमाडौं उपत्यकामा ३ हजार ९३९ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९३९ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा ती संक्रमित थपिएका हुन्।
सोमबार, माघ ३, २०७८
विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालद्वारा राम चरित्र साहलाई पुरस्कार
विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जाल (डब्लूएएमएफडी) ले नेपालका वातावरण वैज्ञानिक राम चरित्र साहलाई पुरस्कार प्रदान गरेको छ।
सोमबार, माघ ३, २०७८
थप ६,७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार, माघ ३, २०७८
ट्रमा सेन्टरका ५२ जनामा कोरोना संक्रमण, कोभिड रेस्पोन्स कमिटी गठन
ट्रमा सेन्टरका चिकित्सक, नर्स लगायत ५२ जना स्वास्थ्कर्मीमा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद जोशीले जानकारी दिए।
सोमबार, माघ ३, २०७८
संक्रमण बढेपछि २५ जना भन्दा धेरै सहभागी हुने एमालेका कार्यक्रम स्थगित
नेकपा एमालेले २५ जना भन्दा धेरै सहभागी रहने सार्वजनिक कार्यक्रमहरुलाई स्थगित गर्ने निर्णय गरेको छ।
सोमबार, माघ ३, २०७८
चितवन कोरोनाको रेड जोनमा
चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ।
सोमबार, माघ ३, २०७८
पीसीआर शुल्क घटाउने तयारी, डा लोहनीको संयोजकत्वमा समिति गठन
कोभिड–१९ संक्रमितको दर उकालो लाग्दै गर्दा सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ।
सोमबार, माघ ३, २०७८
गुणस्तरहीन भारतीय औषधि बिक्री वितरणमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन
औषधि व्यवस्था विभागले एउटा भारतीय औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ।
सोमबार, माघ ३, २०७८
कोरोनाको समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघको १३ बुँदे माग
राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनाको समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघको १३ बुँदे माग अघि सारेको छ।
सोमबार, माघ ३, २०७८
वीरगञ्जमा मोतियाबिन्दुको निःशुल्क उपचार
वीरगञ्ज महानगरपालिकाले माट्रिका आइ फाउन्डेसनको आर्थिक एवं प्राबिधिक सहयोगमा मोतियाबिन्दुकोे निःशुल्क उपचार सेवा सुरु गरेको छ। चालु आर्थिक वर्ष ०७८/०७९ मा करिब दुई हजार ५०० बिरामीको शल्यक्रिया गर्ने नगरले जनाएको छ।
सोमबार, माघ ३, २०७८
कोभिड–१९ का कारण माधवनारायण मेला ओझेलमा
माघ महिनाभर बिहानीे चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन्। नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो।
सोमबार, माघ ३, २०७८
भारतमा थपिए साढे दुई लाख संक्रमित, ३८३ जनाको मृत्यु
मन्त्रालयका अनुसार यही अवधिमा एक लाख ५१ हजार ४४५ जना संक्रमणमुक्त भएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख ६४ हजार ७७८ रहेको छ।
सोमबार, माघ ३, २०७८
कोरोना विरुद्धको खोपको समस्या छैन : स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन्।
सोमबार, माघ ३, २०७८
कोरोना महामारीमा पनि यी १० व्यक्तिको सम्पत्ति दुई गुणा बढ्यो
अक्स्फामले उद्धृत गरेको फोर्ब्सको तथ्यांकअनुसार विश्वका १० सर्वाधिक धनी व्यक्तिमा इलोन मस्क, जेफ बेजोस, बर्नाड आर्नोल्ट तथा परिवार, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जकरबर्ग, स्टीभ बाल्मर र वारन बफेट छन्।
सोमबार, माघ ३, २०७८
पर्यटन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण
मन्त्री आलेलाई कोरोना संक्रमण देखिएसँगै पशुपति क्षेत्र विकास कोषअन्तर्गत बतास समूहले होटल सञ्चालन गरेको धर्मशालाको छानबिन प्रतिवेदन बुझ्ने कार्यक्रमसमेत स्थगित भएको छ।
सोमबार, माघ ३, २०७८
मापदण्डविपरीत सञ्चालन गरिएका ३६ औषधि पसल कारबाहीमा
औषधि व्यवस्था विभागले ३६ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो।
सोमबार, माघ ३, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीको सबै अधिकार खोसियो, डा यादवको टोली कामकाज गर्न जाँदै
मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवको नेतृत्वमा पाँच सदस्यीय टोली पठाउने निर्णय गरेको हो।
सोमबार, माघ ३, २०७८
‘तपाईंको मास्क खोई?’ अभियानअन्तर्गत प्रहरीले बाढ्यो १४ लाख मास्क
वैशाख ६ गतेदेखि सञ्चालन भएको उक्त अभियानअन्तर्गत हाल देशभर १४ लाख ७९ हजार ५६५ लाई निःशुल्क मास्क वितरण गरिसकेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समचार कक्षले जनाएको छ।
सोमबार, माघ ३, २०७८
विश्वभर पछिल्लो २४ घण्टामा थपिए १९ लाखभन्दा बढी संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा १९ लाख ३१ हजार १८४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३२ करोड ८६ लाख नाघेको छ।
सोमबार, माघ ३, २०७८
कोरोना भाइरसविरुद्धको बुस्टर डोज: काठमाडौंका यी १७ स्थानबाट लगाइँदै
काठमाडौंका विभिन्न १७ स्थानबाट आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ। यसअघि आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो।
सोमबार, माघ ३, २०७८
डेल्टाक्रोन: कोरोनाको नयाँ भेरियन्ट कि प्रयोगशालाको त्रुटि?
नेपाललगायत देशमा दोस्रो लहर आउँदा ‘डेल्टा’ भेरियन्टका संक्रमितले अस्पताल भरिएका थिए। तर, ओमिक्रोनलाई डेल्टा जति खतरनाक भने मानिएको छैन। डेल्टा र ओमिक्रोन भेरियन्टको म्युटेसन भयो भने के होला त?
सोमबार, माघ ३, २०७८
नेपालमा ९५ लाख डोज कोभिड खोप स्टकमा, सिरिन्ज भने २५ लाख मात्रै (कहाँ कति?)
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल सरकारसँग हाल देशका विभिन्न स्थानमा गरेर ९५ लाख ५७ हजार ६४४ डोज कोभिडविरुद्धको खोप भण्डारणमा रहेका छन्। तर खोपभन्दा निकै कम जम्मा २५ लाख ५९ हजार २०० वटा सिरिन्ज (शून्य दशमलब ५ एमएलका) मात्र देशभरमा मौज्दात रहेको छ।
सोमबार, माघ ३, २०७८
पिजी प्रवेश परीक्षा तोकिएकै मितिमा हुने, कोरोना परीक्षण रिपोर्ट वा खोप कार्ड अनिवार्य
आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि माघ ८ देखि १० गतेसम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको थियो।
आइतबार, माघ २, २०७८
प्रदेश १ मा ३४७ जनामा कोरोना संक्रमण
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३४७ जनामा कोरोना संक्रमण भएको छ।
आइतबार, माघ २, २०७८
क्षयरोग केन्द्रका निर्देशक डा तिवारीले जिम्मेवारी सम्हाले
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा श्रीराम तिवारीले जिम्मेवारी सम्हालेका छन्।
आइतबार, माघ २, २०७८
उपत्यकामा तीन हजार नयाँ संक्रमित थपिए
उपत्यकाका तीन जिल्लामा आज तीन हजार ३४७ नयाँ संक्रमित थपिएका छन्। काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। नयाँ सङ्क्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
आइतबार, माघ २, २०७८
संक्रमितको उपचारको लागि सरकारले अस्पतालहरुसँग सेवा सम्झौता गर्ने
कोरोना संक्रमण बढेसँगै सरकारले दुईसय भन्दा बढी बेड क्षमता भएका सरकारी सामुदायिक, निजी, गैरसरकारी तथा निजी मेडिकल कलेज र प्रतिष्ठान अस्पतालहरुसँग संक्रमितको उपचारका लागि सेवा सम्झौता गर्ने निर्णय गरेको छ।
आइतबार, माघ २, २०७८
Previous
594
595
596
597
598
Next
सर्च गर्नुहोस्
×
Search