काठमाडौं- लामो समय देखि स्वास्थ क्षेत्रमा सेवा गरेकी अन्जु थपलिया झापा गाउँपालिकाको उपाध्यक्षको उम्मेद्धार बनेकी छन्।
उनी नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षको उम्मेद्धार बनेकी हुन्। उम्मेदवारी दर्ता गर्दै उनले गरीब निमुखा जनताको निःस्वार्थ सेवा गर्ने बताइन्।
झापा गाउँपालिकामा कोहि कसैले पनि गरीबीको कारण उपचार गर्न नसक्ने अवस्था नआउने उनको भनाई छ।