कठमाडौं- नेप्लिज ओरल एन्ड म्याक्जिलोफेसियल प्याथोलोजिस्टमा डा रामसुधन लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। काठमाडौंमा भएको भेलाले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा डा समारिका दाहाल, महासचिवमा विजयता श्रेष्ठ, कोषाध्यक्षमा डा प्रतिभा पौडेल र सहसचिवमा डा वर्षा बज्राचार्य चयन भएका छन्।
त्यस्ते समितिको सदस्यहरुमा डा आशिष श्रेष्ठ, डा रोषन भण्डारी, डा राधा बराल र डा विधाता ओझा चयन भएका छन्।