मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार २४, २०८३
Wed, Jul 08, 2026
बुधबार, असार २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
लुुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप
लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन्।
सोमबार, माघ १७, २०७८
खोप अनिवार्य गरेपछि क्यानडामा चर्कियो आन्दोलन, प्रधानमन्त्रीले घर छाडे
क्यानडामा कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको बिरोधमा आन्दोलन चर्किएको छ। मेरिका क्यानाडा सीमा पार गर्ने ट्रक चालकहरुका लागि खोप अनिवार्य गरेको बिरोधमा क्यानडाको राजधानी सहर दोस्रो दिन पनि ठप्प भएको छ। प्रदर्शनकारीहरूले क्यानाडाको ओटावामा हजारौं प्रदर्शनकारी स्वतन्त्रता र्यालीमा सहभागी भए।
सोमबार, माघ १७, २०७८
बैतडीमा बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा दिन सुरु
बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ। बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो।
सोमबार, माघ १७, २०७८
गण्डकीमा निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने
गण्डकी प्रदेश सरकारले स्वास्थ्य सेवामा देखिएको चुनौती र समस्यालाई मध्यनजर गरी सम्पूर्ण नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच, उपयोग र गुणस्तर कायम गर्ने भएको छ।
सोमबार, माघ १७, २०७८
चिकित्सा शिक्षा: पिजीमा १७२४ सिट, कुन कलेजलाई कति?
आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७२४ सिट निर्धारण गरेको छ।
सोमबार, माघ १७, २०७८
सर्लाहीमा खोप लगाउन पाँच दिन विद्यालय खुलाइने
१२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ।
सोमबार, माघ १७, २०७८
नेपाल जनस्वास्थ्य संघ प्रदेश १ को अध्यक्षमा सागर प्रसाई
अध्यक्षमा प्रसाई सहित एघार कार्यसमिति पनि निर्विरोध निर्वाचित भएका छन्।
सोमबार, माघ १७, २०७८
म्याग्दी: जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए
गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा एक करोड २५ लाख रूपैयाँ खर्चेर दुई वटा भेन्टिलेटरसहित पाँच शय्या क्षमताको आइसियू कक्ष स्थापना गरेको थियो।
सोमबार, माघ १७, २०७८
तनहुँमा आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा लगाइँदै
यसअगाडि नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो। जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।
सोमबार, माघ १७, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न १६ पदमा रोजगारीको अवसर
प्रतिष्ठानले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न १६ वटा विषयमा अध्यापनका लागि करार सेवामा नियुक्ति गर्नका लागि लेक्चरर तथा असिस्टेन्ट प्रोफेसर माग गरेको हो।
सोमबार, माघ १७, २०७८
के हो उपेक्षित उष्णप्रदेशीय रोग? नेपालमा के छ अवस्था?
यी रोगहरु विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवि, फंगी र विषाक्त पदार्थहरुका कारणहरुले लाग्दछ। विश्वव्यापी रुपमा एक अर्बभन्दा बढी मानिसहरुलाई असर गर्ने गरेको डब्लुएचओको तथ्यांक छ।
सोमबार, माघ १७, २०७८
पिजी प्रवेश परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको नजिता प्रकाशित भएको छ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।
आइतबार, माघ १६, २०७८
डा पोखरेलले पाए अवकाश, डा टिंकरीको अवकाशसँगै १२औं तहको एउटा पद रिक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११औं तहका चिकित्सा डा तारानाथ पोखरेलले अवकाश पाएका छन्। उमेरका आधारमा उनले आजबाट सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्।
आइतबार, माघ १६, २०७८
फागुन १ देखि विशेषज्ञ नर्स दर्ताका लागि अनलाइन फाराम खुल्ने
नेपाल नर्सिङ परिषदले स्नातकोत्तर गरिसकेका दर्तावाला नर्सहरूलाई विशेषज्ञमा नाम दर्ताको लागि आह्वान गरेको छ।
आइतबार, माघ १६, २०७८
देउराली जनता फर्मास्युटिकल्स ३२ वर्षमा
वार्षिकोत्सवका अवसरमा डिजेपिएलका कार्यकारी निर्देशक हरिभक्त शर्माले तीन दशकभन्दा बढी समयदेखि गुणस्तरीय औषधि उत्पादन गरि नेपाली जनतालाई उपलब्ध गराउन पाएकोमा गौरव लागेको बताए।
आइतबार, माघ १६, २०७८
हुम्लामा कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप लगाउन सुरू
जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका सर्वसाधारणालाई खोप लगाउन स्वास्थ्यकर्मी खटाएको हो।
आइतबार, माघ १६, २०७८
चिकित्सा शिक्षाः पिजी प्रवेश परीक्षाको नतिजा आज प्रकाशित हुँदै
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको नजिता आइतबार प्रकाशित हुँदैछ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो।
आइतबार, माघ १६, २०७८
कामदार कोरोना संक्रमित हुँदा नागढुंगा सुरूङ निर्माण सुस्त
आइतबार, माघ १६, २०७८
शुक्रराज अस्पतालमा घट्न थाले कोभिडका बिरामी
सूचना अधिकारी गौतमले भने, ‘दुई साताअघि फिभर क्लिनीकमा आउनेको बिरामीको संख्या २५ भन्दा बढी हुन्थ्यो। अहिले २० भन्दा कम छन्। अघिल्लो हप्ताको बिहीबार र शुक्ररबारको चापलाई हेर्दा कम भएको देखिन्छ।’
आइतबार, माघ १६, २०७८
२४ लाख कोभिड खोप खोज्न छानबिन समिति, दुई हप्तामा प्रतिवेदन पेस गर्नुपर्ने
सरकारले रेकर्डमा नरहेको २४ लाख डोज खोप खोजी गर्न छानबिन समिति बनाएको छ।
आइतबार, माघ १६, २०७८
संक्रमित भन्दा दोब्बर बढी निको भए
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमित डिस्चार्ज (निको) भएका छन्।
आइतबार, माघ १६, २०७८
थप ३ हजार ५४० जनामा काेराेना संक्रमण, ३२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार, माघ १६, २०७८
संक्रमण फैलाएको कसूरमा एमाले अध्यक्ष ओलीलाई कारबाही गर्न माग
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जानी-जानी कोभिड-१९ संक्रमण फैलाएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेको बताउँदै अभिजित अधिकारी र वीरेन्द्र मडैले हुलाकमार्फत् उजुरी दर्ता गरेका हुन्।
आइतबार, माघ १६, २०७८
नागरिक सामुदायिक अस्पतालमा एक वर्षमा ९२ हजारलाई सेवा
कोरोनाको कारण सेवा लिने बिरामीको संख्यामा कमी आएको अस्पतालले जनाएको छ। उपचार सेवा लिन आउने बिरामीलाई १६ लाख ६ हजार रुपैयाँ बराबरको उपचार निःशुल्क प्रदान गरेको अस्पतालका सञ्चालक समिति सदस्य जितेन्द्र श्रेष्ठले बताए।
आइतबार, माघ १६, २०७८
कान्ति अस्पतालमा पेडियाट्रिक सर्जरीमा एमसीएच कार्यक्रम सुरु
अस्पतालका निर्देशक डा अजित रायमाझीले आइतबारदेखि अस्पतालमा पेडियाट्रिक सर्जरीको एमसीएच कार्यक्रम सुरु भएको जानकारी दिए।
आइतबार, माघ १६, २०७८
डोटीमा रगतका लागि सेना र प्रहरीकै भर
डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ। बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ।
आइतबार, माघ १६, २०७८
ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी सम्बन्धी कार्यशाला
ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी कार्यशाला काठमाडौमा सुरु भएको छ।
आइतबार, माघ १६, २०७८
किट किनेर कोरोना परीक्षण गर्नेहरुलाई रिपोर्ट उपलब्ध गराउन सरकारको अपिल
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिने रिपोर्टबारे जानकारी दिन अपिल गरेको हो।
आइतबार, माघ १६, २०७८
खोप लगाउन दाङका विद्यालय सञ्चालन
कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन्।
आइतबार, माघ १६, २०७८
काभ्रे प्रशासनको सेवा माघ २१ सम्म स्थगन
यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो।
आइतबार, माघ १६, २०७८
Previous
610
611
612
613
614
Next
सर्च गर्नुहोस्
×
Search