मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २६, २०८३
Mon, Oct 12, 2026
सोमबार, असोज २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि आवश्यक प्रक्रिया सुरु भएको छ। उपकुलपतिका लागि नाम सिफारिस समितिले उपकुलपतिका लागि इच्छुकहरुसँग आवेदन माग गरेको छ।
बुधबार, पुस ७, २०७८
हेमोडायलाइसिसका लागि आवश्यक पर्ने औषधि उत्पादन गर्ने तयारीमा औषधि लिमिटेड (फोटो सहित)
लिमिटेडले हेमोडायलाइसिस गरिरहेका मिर्गौलाका बिरामीका लागि प्रयोग हुने पाउडर र लिक्विड (तरल) गरी दुई किसिमको औषधि उत्पादन गर्ने तयारी गरेको हो।
बुधबार, पुस ७, २०७८
वायु प्रदूषणका कारण स्वास्थ्यमा हुने ८ असर र प्रदूषण नियन्त्रण गर्ने उपायहरु
कुनैपनि हानिकारक रसायनिक, भौतिक वा जैविक तत्वहरु वायुमण्डलमा मिसियो भने यसलाई वायु प्रदूषण भनिन्छ। वायु प्रदूषणको कारणले मानिसलाई मात्र नभएर अन्य जीवजन्तुहरु साथै पर्यावरणलाई पनि असर पुर्याइ रहेको हुन्छ।
बुधबार, पुस ७, २०७८
चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी
सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ। सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औसत आयु १० वर्षमा करिब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले मङ्गलबार जानकारी दिएको छ।
मंगलबार, पुस ६, २०७८
यी हुन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको करारमा नाम निकाल्न सफल १२ नर्स
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले करारमा नियुक्तिका लागि लिएको लिखित र अन्तर्वार्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार प्रतिष्ठानले १२ जना नर्सलाई सिफारिस गरेको छ भने ९ जनालाई वैकल्पिक उम्मेदवारका रुपमा राखेको छ।
मंगलबार, पुस ६, २०७८
स्वास्थ्य महानिर्देशक डा न्यौपानेलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति भएका डा अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
मंगलबार, पुस ६, २०७८
अल्का अस्पतालमा दुई विशेषज्ञसहित आइभिएफ सेवा
आइभिएफ विशेषज्ञद्धय डा. स्वेता सिंह र डा. नेहा हुमागाइँले सेवा शुरु गरेका हुन। उनीहरु दुबै जना आइभिएफ सम्बन्धी विशेषज्ञ हुन। केयुबाट एमबिबिएस र एमडी गरेकी गुमागाइँले चेन्नइबाट आइभिएफ र ल्याव्रोस्कोपीमा फेलोसिप गरेकी हुन।
मंगलबार, पुस ६, २०७८
डा अञ्जनी कुमार झा पराजित
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन्। पाँच सदस्य चयन हुने मधेशी खुलातर्फ २३ जनाले उम्मेदवारी दिएका थिए।
मंगलबार, पुस ६, २०७८
१२० काेराेना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?
मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार देशभर ९५ कोरोना संक्रमितको आईसीयूमा र २५ जनाकाे भेन्टिलेटरमा गरी कुल १२० जना उपचाररत छन्।
मंगलबार, पुस ६, २०७८
पछिल्लो २४ घण्टामा कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५५ जनामा कोरोना पुष्टि भएको छ।
मंगलबार, पुस ६, २०७८
सानाका लागि इरानी राजदूतको कोभिड-१९ का कारण मृत्यु
इराकले आइतबार इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेपछि इर्लूलाई तेहरानमा पठाइएको थियो।
मंगलबार, पुस ६, २०७८
देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु
देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २६ हजार २०६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार २१ जना पुगेको छ।
मंगलबार, पुस ६, २०७८
भारतमा पाँच हजार ३२६ जना कोरोना सङ्क्रमित थपिए
भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट २०० जना संक्रमित भएका छन्। ती मध्ये ७७ जना विदेशबाट आएको त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार, पुस ६, २०७८
पूर्वाञ्चल विश्वविद्यालयले छात्रवृत्तिका विद्यार्थीलाई पढाउन मानेन, विद्यार्थीको घेराबन्दीमा डा गिरी
पूर्वाञ्चल विश्वविद्यालयले आफू अन्तर्गतका कलेजहरुमा छात्रवृतिमा अध्ययनको लागि कोटा पाएका विद्यार्थीलाई पढाउनै मानेको छैन। बिएससी नर्सिङ, फार्मेसी र बिपिएचका गरी करिब डेढ सय जना विद्यार्थीहरु छन्। अन्य विश्वविद्यालय अन्तर्गत नाम निस्केका विद्यार्थीहरुले अध्ययन सुरु गरिसकेको भएपनि आफूहरुले भने पढ्न नपाएको विद्यार्थीहरुको गुनासो छ।
मंगलबार, पुस ६, २०७८
अमेरिकामा ओमिक्रोन संक्रमणबाट एक जनाको मृत्यु
टेक्सासमा ओमिक्रोनका एक संक्रमितको मृत्यु भएको उक्त राज्यको स्थानीय स्वास्थ्य विभाग ‘काउन्टी हेल्थ डिपार्टमेन्ट’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मंगलबार, पुस ६, २०७८
मेडिकल कलेजले विभिन्न शिर्षकमा मागेको अतिरिक्त रकम शिक्षण शुल्क भित्रै पर्ने, विद्यार्थीले थप तिर्नुनपर्ने
आयोगले शिक्षण शुल्कभित्र विभिन्न १३ वटा शिर्षकका विषय पर्ने प्रष्ट पारेसँगै यी शिर्षकमा अब विद्यार्थीले थप रकम तिनुनपर्ने भएको छ। मेडिकल कलेजले भने परीक्षा, तालिम, फिल्ड भिजिट, आवेदन लगायतका शिर्षकमा लाखौं थप रकम माग गर्दै आएका छन्।
मंगलबार, पुस ६, २०७८
डा नूतन शर्माले अल्का छाडिन्, नर्भिकमा पूर्णकालीन सेवा सुरु
करिब १५ बर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन्।
मंगलबार, पुस ६, २०७८
यस्तो छ मणिपालको सेयर मिलाउँछु भन्दै डाक्टरसँग ५० लाख ठगी गर्ने विरुमुथुको बयान
पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल खरिद गर्ने प्रक्रियामा मैले भारतमा रहेका पार्टीहरु संग मौखिक कुरा गरेको हो कागजातहरु छैन। भीम र मबीच सेयर प्रतिशतमा भागबण्डामा कुरा नमिलेको हुदा उनले म विरुद्धमा किटानी जाहेरी दिएको हो।
मंगलबार, पुस ६, २०७८
जिल्ला अस्पताल भोजपुरमा ‘नर्सिङ आवास भवन’ निर्माण हुँदै
पहाडी जिल्ला एवं आवश्यक सुविधा कम हुँदा स्वास्थ्यकर्मी तथा डाक्टर कमैले मात्र यहाँ बस्न रुचाउने गरेका छन् । जसका कारण यहाँको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको अवस्थासमेत छ। केही समय यहाँ बस्ने त्यसपछि सहरका सुविधायुक्त ठाउँमा सरुवा हुने चलन रहँदै आएको छ।
मंगलबार, पुस ६, २०७८
कञ्चनपुरका विद्यालयमै १६ हजार बढीलाई कोरोना विरुद्धको खोप
खोप कार्यक्रमअन्तरगत स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर १२ वर्ष देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउन थालिएको हो।
मंगलबार, पुस ६, २०७८
भरतपुर अस्पतालमा तीन डायलाइसिस मेसिन थपियो
अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए।
मंगलबार, पुस ६, २०७८
स्वास्थ्यचौकी निर्माणमा लापरबाही: छतबाट पानी चुहिन्छ, ढलान गरेको भुइँबाट माटो निस्कन्छ
गुणस्तरहीन निर्माण सामग्री, अदक्ष कामदार, निर्माण व्यवसायीको चरम लापरबाही र अनुगमनकारी निकायको अनदेखाका कारण एउटा स्वास्थ्यचौकी भवन कतिसम्म दुर्दशामा पुग्छ भन्ने उदाहरण हो, यो।
मंगलबार, पुस ६, २०७८
गण्डकीमा ११ लाख बढीलाई कोरोनाविरुद्धको पूरा डोज खोप
सरकारले कोरोनाविरुद्ध लड्नका लागि खोप प्रभावकारी हुने भएपछि प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ। कास्कीमा कोरोना खोपको पहिलो मात्राभन्दा पूरा डोज लिनेको सङ्ख्या बढी छ।
मंगलबार, पुस ६, २०७८
क्रिसमस र नयाँ वर्षमा छुट्टीका योजना रद्द गर्न डब्ल्यूएचओको आग्रह
'जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,' विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले 'कठिन निर्णय' गरिनुपर्ने बताएका छन्।
मंगलबार, पुस ६, २०७८
डाबर नेपालद्वारा वीर अस्पताललाई २५ लाख बराबरको चिकित्सा उपकरण हस्तान्तरण
डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत सघन उपचारको लागि २५ लाख बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको हो।
मंगलबार, पुस ६, २०७८
स्वास्थ्यकर्मीको स्तरवृद्धि विभागले नै गर्ने
संघीयता पछि चौथौ देखि छैटौं तहसम्मका कर्मचारीहरु प्रदेश अन्तर्गत रहने व्यवस्था भएपनि स्तरवृद्धिका लागि आवश्यक थप ऐन तथा नियमावली नबनेपछि स्वास्थ्य तर्फका कर्मचारीको स्तरवृद्धि विभागले नै गर्न लागेको हो।
मंगलबार, पुस ६, २०७८
तनहुँका ३५ हजार बालबालिकालाई विद्यालयमै कोरोना विरुद्धको खोप लगाउने तयारी
तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो।
मंगलबार, पुस ६, २०७८
मणिपाल किन्ने साइत हेर्न पशुपति पुगेका डाक्टर यसरी ठगिए
२५ लाख रुपैयाँ लगेको केही समयपछि रकम अपुग भयो थप गर्नु पर्यो भन्दै डाक्टर भीमबाट फेरि ९ लाख लगे। तेस्रो पटक १६ लाख गरी भीमबाट विरुमुथुले ५० लाख रुपैयाँ लगे । तर यता मणिपाल खरिदको विषय भने अघि बढ्ने कुरै थिएन।
सोमबार, पुस ५, २०७८
डा रंगीनालाई लोकचन्द्र प्रतिष्ठानको सम्मान
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रंगीना लाईकङबम सम्मानित भएकी छिन्। स्वास्थ्य क्षेत्रमा योगदान गरेबापत लोकचन्द्र प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभामा उनलाई सम्मान गरिएको हो।
सोमबार, पुस ५, २०७८
एक करोड २४ लाख डोज कोभिड खोप भण्डारणमा, सिरिन्ज अभाव हुने संकेत
सरकारले खोप लगाउने कामलाई तीव्र रुपमा अगाडि नबढाउँदा कोभिडविरुद्धका खोप भण्डारमा थपिँदै गएका छन्। सोमबार साँझसम्मको तथ्यांक अनुसार सरकारसँग कोभिड–१९ विरुद्धको एक करोड २४ लाख ४२ हजार २९९ डोज खोप भण्डारणमा छ।
सोमबार, पुस ५, २०७८
Previous
670
671
672
673
674
Next
सर्च गर्नुहोस्
×
Search