काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले करारमा नियुक्तिका लागि लिएको लिखित र अन्तर्वार्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार प्रतिष्ठानले १२ जना नर्सलाई सिफारिस गरेको छ भने ९ जनालाई वैकल्पिक उम्मेदवारका रुपमा राखेको छ।
हेरौं नतिजा


स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।