मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २६, २०८३
Tue, Oct 13, 2026
सोमबार, असोज २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, मंसिर ६, २०७८
अष्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकालाई प्रवेश अनुमति दिने
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार १ डिसेम्बर २०२१ देखि, पूर्ण खोप लगाएका योग्य भिसा धारकले यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया आउन सक्नेछन्।
सोमबार, मंसिर ६, २०७८
यसअघि छुटेका १८ वर्षभन्दा माथिका सबैलाई काेराेना खोप लगाइँदै
उनका अनुसार कार्यालयले वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुडीस्थित जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिरहेको छ।
सोमबार, मंसिर ६, २०७८
दाङका बाह्र वर्षमाथिका सबैलाई फाइजर खोप लगाइँदै
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षभन्दा माथिका सबै बालबालिकालाई फाइजर खोप शनिबारदेखि लगाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
सोमबार, मंसिर ६, २०७८
कन्चनपुरमा मंसिर ११ गतेदेखि अठार वर्ष माथिकालाई भेराेसेल खाेप दिइने
खोप अभियान अन्तर्गत ‘क’ र ‘ख’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई सहयोगी संस्थाको सहयोगमा घरमै गई खोप लगाउनका लागि स्थानीय तहले निर्णय गरी खोप लगाउने व्यवस्था मिलाइएको छ।
सोमबार, मंसिर ६, २०७८
एमाले महाधिवेशनमा २५० स्वास्थ्यकर्मी परिचालन हुने
नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनमा दुई सय ५० भन्दाबढी चिकित्सक परिचालन गरिने भएको छ।महाधिवेशनअन्तर्गतको स्वास्थ्य समितिले महाधिवेशनका लागि चिकित्सकसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ।
सोमबार, मंसिर ६, २०७८
चिकित्सा पेशाबाट राजनीतिमा होमिए युवा डाक्टर सन्तोष
पेशाले स्वास्थ्यकर्मी रहेका उपाध्यायले नेपाली कांग्रसको १४ औँ महाधिवेशन अन्तर्गत अछाम जिल्लाको क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधीमा उम्मेद्धारी दिने उद्घोष गर्दै राजनीतिमा होमिएका हुन्।
सोमबार, मंसिर ६, २०७८
केमीड्रगको एन्टीबायोटिक न्यून गुणस्तरको
नेपाली औषधि उत्पादक कम्पनी केमीड्रऊ इन्ड्रस्ट्रिज प्रालीले उत्पादन गरेको एन्टीबायोटिक औषधि न्यून गुणस्तरको फेला परेको छ।
सोमबार, मंसिर ६, २०७८
कैलालीमा ‘म हिँड्छु,मेरो प्रदेश हिँड्छ’ अभियान शुरु
सुदूरपश्चिम सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दीपायल र स्वास्थ्य कार्यालय कैलालीको आयोजना तथा फारवेस्टर्न राईडरर्सको समन्वयमा सो अभियानको शनिबारदेखि सुरुवात गरिएको हो।
सोमबार, मंसिर ६, २०७८
मातृशिशु स्वास्थ्यमा काम गरेको भन्दै डा आशिष केसीलाई ‘साइट’ अवार्ड
स्वीडेनस्थित उप्सला विश्वविद्यालको महिला तथा बालबालिका स्वास्थ्य विभागका एसोसियट प्रोफेसर डा केसीलाई कम तथा मध्यम आय भएका देशहरुमा सुत्केरी हुँदा आमा र नवजात शिशुको मृत्युदर घटाउन हेरचाह सुधार काम गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो।
सोमबार, मंसिर ६, २०७८
झन् घट्दै स्थायी बन्ध्याकरण
पाठेघरमा रहेको अण्डनली बाँध्ने प्रक्रियालाई मिनिल्याप भनिन्छ। पुरुषहरुको शुक्रकिट लैजाने नलीलाई बाँध्ने गरिन्छ, जसलाई भ्यासेक्टोमी भनिन्छ। यसमा महिला, पुरुष दुवैलाई बेहोस नबनाई लोकल एनेस्थेसिया (जहाँ गर्ने हो, त्यहाँ मात्र सुई लगाएर गरिन्छ) मार्फत गरिन्छ।
सोमबार, मंसिर ६, २०७८
नवजात शिशुहरुमा किन हुन्छ जन्मजात मुटुरोग?
कुनै पनि महिला गर्भवती भएको सुरुको चार हप्ताभित्र मुटु बनिसकेको हुन्छ। गर्भवती भएको थाहा नपाउँदै मुटु बनिसकेको हुने हुँदा महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिएको हुँदैन।
सोमबार, मंसिर ६, २०७८
‘डाटा चोरी’को विषयमा काउन्सिलमा छलफल, एसएमएस सेवा प्रदायकबाट लिखित जवाफ नआउँदा निर्णय अड्कियो
तीनदिन भित्र जवाफ माग गरिएपनि जवाफ नपठाएकाले आजको काउन्सिलको बैठकले सिरान टेक्नोलोजीको जवाफपछि नै डाटा चोरी गरी प्रयोग गर्ने चिकित्सकलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा थप छलफल गर्ने निर्णय भएको छ।
आइतबार, मंसिर ५, २०७८
हेटौँडा अस्पताललाई आइसियु सुविधासहितको एम्बुलेन्स हस्तान्तरण
नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स मन्त्री खतिवडाले हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटालाई आज हस्तान्तरण गरेका हुन्।
आइतबार, मंसिर ५, २०७८
नेपाल फिजियोथेरापी संघको दशौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
उक्त कार्यक्रममा देश तथा विदेशका वरिष्ठ डाक्टर, फिजियोथेरापीष्ट, आदि वक्ताहरुले स्वास्थ्य तर्फका विभिन्न उपचारका विधिबारे आफ्नो प्रस्तुतिकरण प्रस्तुत गरेका थिए।
आइतबार, मंसिर ५, २०७८
पिसिएल नर्सिङको भर्ना तीन दिनभित्र खुलाउने निर्णय, सय शय्या भएका कलेजले मात्र पढाउन पाउने
विधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले पिसिएल नर्सिङको भर्ना तीनदिन भित्र खुलाउने भएको छ। शिक्षा मन्त्रालयमा आइतबार बसेको बैठकले सिटिइभिटीको पिसिएल नर्सिङ अध्ययनको भर्ना प्रक्रिया अबको तिनदिन भित्र गर्ने निर्णय गरेको हो।
आइतबार, मंसिर ५, २०७८
प्रयोगशाला रिपोर्टमा डिजिटल हस्ताक्षर राख्न नपाइने निर्णयप्रति एसिपिएनको आपत्ति
एसोसियसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल (एसिपिएन) ले नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य व्यवासयी परिषदले डिजिटल हस्ताक्षरलाई प्रयोगशालाको रिपोर्टमा बन्देज गर्ने निर्णय गरेको भन्दै सच्याउन माग गरेको छ।
आइतबार, मंसिर ५, २०७८
पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
देशभर गरिएको ७ हजार ८४५ पीसीआर र १ हजार २७८ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, मंसिर ५, २०७८
अस्पतालको स्तरोन्नति र उपचार सेवालाई गुणस्तरीय बनाइनेः स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले संघीय तथा प्रदेश सरकारको मातहतमा रहेका अस्पताललाई स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सकको दरबन्दी खुल्ला गरेर गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताए।
आइतबार, मंसिर ५, २०७८
भारतमा एक दिनमा १० हजार बढी नयाँ सङ्क्रमित
भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ। यो सङ्ख्या कूल सङ्क्रमित भएका मध्येको ०.३६ प्रतिशत मात्रै भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ।
आइतबार, मंसिर ५, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल टुक्रियो, भक्तिमान सुब्बाको नेतृत्वमा फरक संगठन गठन
भक्तपुरमा भएको एक भेलाले भक्तिमान सुब्बाको नेतृत्वमा एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल गठन गरेका छन्। यसअघि उनी राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको अध्यक्ष थिए।
आइतबार, मंसिर ५, २०७८
कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु
जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ। पहिला दन्त उपचार सेवा सुरु नहुँदा बिरामीले जानकारी नपाएका कारण छिटपुट मात्र दाँतका बिरामी आउने गरेकामा अहिले दैनिक १५ जनाका दरले दन्त उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ।
आइतबार, मंसिर ५, २०७८
डेढ वर्षपछि पहिलोपटक बंगलादेशमा कोरोना मृत्युदर शून्य
यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलोपटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो।
आइतबार, मंसिर ५, २०७८
काठमाडौं र ललितपुरका यी ६ अस्पतालमा आजबाट १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिइने
काठमाडौं र ललितपुरमा आजबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने छ।
आइतबार, मंसिर ५, २०७८
मेडिकल काउन्सिल निर्वाचन: उपत्यकाबाहिर खस्यो पाँच हजार मत
नेपाल मेडिकल काउन्सिलको जारी निर्वाचनमा उपत्यकाबाहिरका मतदान केन्द्रबाट पाँच हजार मत खसेको छ। उपत्यकाबाहिरका १८ मतदान केन्द्रमा शुक्रबार र शनिबार मतदान भएको थियो। काठमाडौं उपत्यका र धुलिखेलमा भने १० र ११ गते मतदान हुँदैछ।
आइतबार, मंसिर ५, २०७८
कोरोना संक्रमण पुन: बढ्न थालेपछि चीन सतर्क
विश्वमा कोभिड-१९ सङ्क्रमणका घटनाहरू लगातार पाँच हप्तादेखि बढ्न थालेपछि त्यसको प्रत्यक्ष असर चीनमा पर्नसक्ने भएकाले यसविरुद्ध सचेत रहने बताएको छ।
आइतबार, मंसिर ५, २०७८
पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा काठमाडौं र ललितपुर, ६ वटा जिल्लामा शून्य
काठमाडौंमा ५१२ र ललितपुरमा ५५७ जना सक्रिय संक्रमित छन्।
शनिबार, मंसिर ४, २०७८
पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
देशभर गरिएको ४ हजार १४५ पीसीआर र २ हजार ९९१ जनाको एन्टीजेन परीक्षणका क्रममा २४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, मंसिर ४, २०७८
मकवानपुरमा एचआईभी सङ्क्रमित बढ्दै
प्रत्येक महिना ४/५ जना एचआईभीका नयाँ सङ्क्रमित देखिने गरेको छ। अस्पतालका अनुसार जिल्लामा ती सङ्क्रमितमध्ये १४७ महिला, १४४ पुरुष र १८ तेश्रो लिङ्गी रहेको बताइएको छ।
शनिबार, मंसिर ४, २०७८
नेपाल निजामती कर्मचारी युनियन अन्तर्गत स्वास्थ्य मन्त्रालयको विभागीय अध्यक्षमा वीर बहादुर रावल
खुला तर्फको उपाध्यक्षमा रामचन्द्र खड्का, महिला तर्फको उपाध्यक्षमा रुन्धता कुमारी खरेल, समावेश तर्फ तेज बहादुर लामिछाने चयन भएका छन्।
शनिबार, मंसिर ४, २०७८
Previous
686
687
688
689
690
Next
सर्च गर्नुहोस्
×
Search