मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार २८, २०८३
Sun, Jul 12, 2026
आइतबार, असार २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोना संक्रमणको उच्च जोखिममा 'फ्रन्टलाइनर' प्रहरी : ११ जनाले गुमाए ज्यान, ८०० सक्रिय संक्रमित
यसरी कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपाल प्रहरीका दुई डीएसपी, दुई असई र एक सिपाही गरी पाँच जनाको ज्यान गइसकेको छ।
बिहीबार, जेठ १३, २०७८
स्थानीय तहमा चिकित्सकसहितका कोरोना अस्पताल
अहिले बागलुङका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहले चिकित्सक र अक्सिजनसहितको सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन्।
बिहीबार, जेठ १३, २०७८
कोरोनालाई जसरी पनि परास्त गरि छाड्ने भन्ने विश्वास छ
त्यो एम्बुलेन्सको आवाज सुन्ने बित्तिकै फेरी अस्पतालको शय्यामा छटपटिएका बिरामीको अनुहार मेरो आँखा अगाडी आउँछ। शय्यामा श्वास फेर्न भएका ती बिरामीको दृश्य सम्झदा म आफैँलाई पनि गाह्रो भएको महसुस हुन्छ।
बिहीबार, जेठ १३, २०७८
खोप किन्न पाँचखालले माग्यो स्वीकृति
नगरले आफ्ना नागरिकका लागि ४० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग मङ्गलबार पत्राचार गरी स्वीकृति मागेको नगरप्रमुख महेश खरेलले बताए।
बुधबार, जेठ १२, २०७८
चीनले नेपाललाई अनुदानमा १० लाख डोज कोभिड खोप उपलब्ध गराउने
चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने भएको छ।
बुधबार, जेठ १२, २०७८
राष्ट्रपति भण्डारीले पठाइन् खोप खरिदका लागि सहजीकरण गरिदिन भारतीय समकक्षीलाई पत्र
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै भारतीय समकक्षी रामनाथ कोविंदलाई पत्र पठाएकी छन्।
बुधबार, जेठ १२, २०७८
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा १०४, पर्सा २४, बारामा ३१, महोत्तरीमा ६९, रौतहटमा ३८, सप्तरीमा ६६, सर्लाहीमा ११६ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ।
बुधबार, जेठ १२, २०७८
राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपतिसँग खोप खरिद सहज बनाइदिन आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गरी कोरोनाविरुद्धको खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
बुधबार, जेठ १२, २०७८
२१०५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २१४ आइसीयू र ४८ भेन्टिलेटरमा, प्रदेश २ मा १८७ आइसीयू र ३५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ८४५ आइसीयू र २७९ जना भेन्टिलेटरमा छन्।
बुधबार, जेठ १२, २०७८
पूर्व नर्सिङ प्रशासक गीता गुरुङको कोरोना संक्रमणका कारण निधन
कोरोना संक्रमित भई आर्मी अस्पतालमा उपचारत पूर्व नर्सिङ प्रशासक गीता गुरुङको निधन भएको छ।
बुधबार, जेठ १२, २०७८
पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निकाे भए
पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निकाे भएका छन्। हालसम्म ५ लाख ३५ हजार ५६४ जना निकाे भइसकेका छन्।
बुधबार, जेठ १२, २०७८
पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाकाे पीसीआर र ३२२ जनाकाे एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, जेठ १२, २०७८
मध्यावधि निर्वाचन रोक्न नेपाल जनस्वास्थ्य संघको माग
संघले विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचन रोक्न नागरिक समाज, बुद्धिजिवी सबैलाई एकवद्द भएर लाग्न अपिल समेत गरेको छ।
बुधबार, जेठ १२, २०७८
दिल्लीले रुसी खोप ‘स्पुतनिक भि’ पाउने : मुख्यमन्त्री केजरीवाल
‘स्पुतनिक भिका निर्माताहरुसँग वार्ता भइरहेको छ। उनीहरूले हामीलाई खोप दिन्छन्, त कति दिने हो त्यो निर्णय भएको छैन। हाम्रा अधिकारीहरु र खोप निर्माता कम्पनिका प्रतिनिधिहरु अर्को मंगलबार बैठक बस्नेछन्,’ केजरीवालले बुधबार भने।
बुधबार, जेठ १२, २०७८
बाँकेमा काेरोना सङ्क्रमणदर घटेसँगै खाली हुँदै अस्पतालका शय्या
एक हप्ताअघिसम्म यहाँका कोरोना उपचार हुने अस्पतालमा शय्या नपाएर बिरामीलाई बरण्डामा राखेरसमेत बिरामी गर्नुपर्ने अवस्था रहेकामा अहिले सबै अस्पतालका शय्या खाली हुँदै गएका छन् ।
बुधबार, जेठ १२, २०७८
नागढुङ्गा सुरुङमार्गका ३२ कामदारलाई सङ्क्रमण
सङ्क्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै निर्माणस्थलमा रहेको छुट्टै क्याम्पमा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए।
बुधबार, जेठ १२, २०७८
घट्दै कोरोना सङ्क्रमण, खाली हुँदै अस्पतालका शय्या
प्रदेशमा सङ्क्रमणदरसँगै मृत्यु दरसमेत घटेको छ। स्वास्थ्य निर्देशनालयको पछिल्ल्लो तथ्याङ्कअनुसार प्रदेशमा १६ जनाको मृत्यु भएको छ। अघिल्लो हप्ता मत्युको दर यसको दोब्बरभन्दा धेरै थियो।
बुधबार, जेठ १२, २०७८
एकिकृत चिकित्सासहितको तुलसीपुर कोभिड अस्पताल संचालनमा
प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीको चिकित्सकीय सहयोगमा तुलसीपुर उपमहानगरपालिकाद्वारा तुलसीपुर कोरोना आइसोलेसन हस्पिटल संचालनमा ल्याइएको छ।
बुधबार, जेठ १२, २०७८
थप सात अस्पतालमा अक्सिजन प्लान्ट
प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि काम अघि बढाएको हो।
बुधबार, जेठ १२, २०७८
जुम्लाका सबै पालिकामा अक्सिजन सहितका कोभिड अस्पताल
चन्दननाथ नगरपालिकामा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले छुट्टै कोभिड अस्पताल सञ्चालन गरिएको छैन।
बुधबार, जेठ १२, २०७८
सरकारी चिकित्सक संघद्वारा न्याम्स र वीर अस्पताललाई छुट्टा छुट्टै बनाउन माग
गोदानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गरी चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताललाई छुट्टा छुट्टै बनाउन माग गरेको हो।
बुधबार, जेठ १२, २०७८
कोरोना संक्रमित वरिष्ठ फिजिसियन डा मुहम्मद शमिम अख्तरको निधन
कोरोना भाइरस संक्रमण भई उपचाररत वरिष्ठ फिजिसियन डा मुहम्मद शमिम अख्तरको निधन भएको छ।
बुधबार, जेठ १२, २०७८
अस्पतालबाट भागेका कोरोना सङ्क्रमित पक्राउ
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो।
बुधबार, जेठ १२, २०७८
जुन उद्योगको अक्सिजन सिलिण्डर हो सोही उद्योगमा जाने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै अक्सिजन आपूर्ति व्यवस्थामा अक्सिजन सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगमा भर्नका लागि फिर्ता नभएको समस्या बढदै गएको भन्दै यस्तो अनुरोध गरेका हुन्।
बुधबार, जेठ १२, २०७८
कोभ्याक्सले नेपाललाई भन्यो- कोभिसिल्डको विकल्प खोज्नू
भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को कुन खोप उपयुक्त हुन्छ भनेर विकल्प मागेको छ।
बुधबार, जेठ १२, २०७८
एम्बुलेन्स खरिद गर्न प्रवासीको १० लाख सहयोग
अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ।
बुधबार, जेठ १२, २०७८
कोरोना संक्रमण बढेपछि मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौतीमा थपियो
पछिल्ला दिन कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ।
बुधबार, जेठ १२, २०७८
मोडेर्नाको खोप किशोर समूहमा शतप्रतिशत प्रभावकारी भएको दावि
हालै १२ देखि १७ वर्ष उमेर समूहमा गरिएको अध्ययनबाट यस्तो पाइएको कम्पनीले जनाएको छ। सो उमेर समूहमा प्रभावकारी देखिएका यो अमेरिकी फर्मा कम्पनीको दोस्रो खोप हो।
बुधबार, जेठ १२, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ८ हजार संक्रमित थपिए
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ८ हजार ८८६ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनको तुलनामा यो संख्या केही बढी हो।
बुधबार, जेठ १२, २०७८
दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने
रआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो।
बुधबार, जेठ १२, २०७८
Previous
762
763
764
765
766
Next
सर्च गर्नुहोस्
×
Search