मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
वीर अस्पतालको विस्तारित परियोजना राष्ट्रिय गौरवको आयोजनामा समावेश
भक्तपुरको दुवाकोटमा निर्माण गर्न लागिएको अस्पतालको परियोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालय मार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने
शनिबार, जेठ १५, २०७८
कान्ति बाल अस्पताललाई पूर्वाधार निर्माणका लागि ३४ करोड, गंगालाललाई ५८ करोड
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइसीयू वार्ड लगायत पूर्वाधार निर्माणका लागि ३४ करोड बजेट बिनियोजन गरेको बताए।
शनिबार, जेठ १५, २०७८
आइसीयू, एचडीयू, भेन्टिलेटर,टेष्ट किट लगायतका उपकरण खरिद गर्न ४ अर्ब बजेट
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै कोभिड–१९ का बिरामीका लागि आवश्यक पर्ने आइसीयू, एचडीयट्ठ, भेन्टिलेटर,टेष्ट किट लगायतका आवश्यक उपकरण खरिद गर्न ४ अर्व विनियोजन गरेको जानकारी दिएका हुन्।
शनिबार, जेठ १५, २०७८
केन्द्र र प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि १ अर्ब ३० करोड बजेट
सरकारले केन्द्रमा ३०० र प्रदेशमा ५० शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल निर्माणका लागि एक अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।
शनिबार, जेठ १५, २०७८
स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन्।
शनिबार, जेठ १५, २०७८
कोभिड–१९ को रोकथाम नियन्त्रण, उपचार र खोपको सुनिश्चितताका लागि बजेट अभाव हुन नदिने
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै कोरोना महामारीको रोकथाम नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवनरक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
शनिबार, जेठ १५, २०७८
औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको बताए।
शनिबार, जेठ १५, २०७८
कोभिड खोपका लागि २६ अर्ब ७५ करोड बजेट
सरकारले खोप का लागि २६ अर्व बजेट छुट्याएको छ।
शनिबार, जेठ १५, २०७८
कोभिड संक्रमितको उपचारमा प्रयोग हुने औषधिको आयातमा छुट दिइने
आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिमा छुट दिने बताएका छन्।
शनिबार, जेठ १५, २०७८
महामारीका बेला जीवन रक्षा नै ठूलो प्राथमिकता– अर्थमन्त्री पौडेल
शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८/७९ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कोभिडका कारण विकास र सम्बृतिमा गम्भीर असर परेको पनि बताए।
शनिबार, जेठ १५, २०७८
सरकार स्वास्थ्य सतर्कता अपनाउदै आर्थिक गतिविधिलाई निरन्तरता दिन प्रतिवद्ध : अर्थमन्त्री
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक अनुअघि कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्ली व्यक्त गरेका हुन्।
शनिबार, जेठ १५, २०७८
काेराेना भाइरस उत्पत्तिबारे अध्ययनकाे विषयलाई राजनीतिकरण नगर्न डब्ल्यूएचओकाे आग्रह
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोभिड-१९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको विषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ।
शनिबार, जेठ १५, २०७८
बजेट ल्याउन राष्ट्रपतिले जारी गरिन् तीन अध्यादेश, स्वास्थ्यतर्फ एक खर्ब आउने अनुमान
राष्ट्रपति भण्डारीले शनिबार मन्त्रिपरिषद्को सिफारिसबमोजिम आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन्। संसद् विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको छ।
शनिबार, जेठ १५, २०७८
फागुनसम्म देशभर १ करोड ७२ लाख ७२ हजारले ओपिडी सेवा लिए : सर्वेक्षण
शुक्रबार प्रकाशित आर्थिक सर्वेक्षण अनुसार गत आर्थिक वर्ष दोब्बर २ करोड ९२ लाख ५० हजार ५१९ व्यक्तिले ओपिडी सेवा लिएका थिए। गत वर्षदेखि कोरोना महामारीका कारण अस्पताल जाने बिरामीको संख्या कम भएको तंथ्याकले देखाएको छ।
शनिबार, जेठ १५, २०७८
स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि भेरी अस्पतालमा सुरक्षा बढाइयो, २५ प्रहरी तैनाथ
अस्पतालमा आजदेखि प्रहरी नायव निरीक्षक (सई)को कामाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक (असई) सहित २५ जना प्रहरी भेरी अस्पतालमै बस्ने गरी खटाइएको छ।
शनिबार, जेठ १५, २०७८
दिल्ली सरकारद्वारा एक करोड खोप किन्न 'ग्लोवल टेन्टर' आह्वान
देशको केन्द्रीय राजधानीसमेत पर्ने दिल्ली सरकारले आपतकालिन 'ग्लोवल टेन्टर'आह्वान गरेको अधिकारीहरुले जनाएका छन्।
शनिबार, जेठ १५, २०७८
औलो क्रमशः नियन्त्रणमा
आव २०७६/७७ मा दुई लाख ५२ हजार १५५ व्यक्तिको नमूना परीक्षण गर्दा ६१९ मा औलो रोग देखापरेकामा आव २०७५/७६ मा एक लाख ९९ हजार ९२७ मा परीक्षण गर्दा एक हजार ६५ जनामा औलो देखिएको थियो।
शनिबार, जेठ १५, २०७८
उज्ज्वल थापाको परिवारद्वारा उपचारका लागि दुर्गा प्रसाईको सहयोग अस्वीकार
हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२ हजार २ सय ९१ र नेपालमा २६ लाख ५० हजार संकलन भएको र त्यसैले उपचार गर्ने परिवारले जनाएको छ।
शनिबार, जेठ १५, २०७८
स्वास्थ्य क्षेत्रको सूचकमा सुधार: स्वास्थ्य सेवामा गई प्रसूति गराउने ७७ दशमलव७ प्रतिशत
कम्तीमा चार पटक गर्भ जाँच गराउने गर्भवतीको महिला ७७ दशमलब ८ प्रतिशत र पूर्ण रुपमा सबै खोप पाउने बालबालिका ७० दशमलब २ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ।
शनिबार, जेठ १५, २०७८
भारतमा ४४ दिनपछि सबैभन्दा थोरै सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सबैभन्दा थोरै देखिएको छ।
शनिबार, जेठ १५, २०७८
कालो फंगस भनेको के हो? उपचार कसरी गरिन्छ?
यो रोग कोभिड निको भइरहेका वा कोभिड-१९ बाट पुन: बिरामी भएकामा देखिएको छ। यसबाहेक, जो कोही मधुमेह रोगी हो र जसको प्रतिरक्षा प्रणाली राम्रोसँग काम गरिरहेको छैन उसले यसको विरूद्ध सावधान हुनु आवश्यक छ।
शनिबार, जेठ १५, २०७८
आज बजेट भाषण: स्वास्थ्यमा एक खर्ब आउने अनुमान
कोभिड-१९ का कारण यसपटक खोप खरिद, स्वास्थ्य पूर्वाधार निर्माण लगायतका क्षेत्रमा बढी बजेट आउने अर्थ मन्त्रालय स्रोतको भनाई छ। स्रोतका अनुसार यसपटक स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब बजेट आउने छ।
शनिबार, जेठ १५, २०७८
पिपिइ र म [कविता]
औषधिले मात्र त के होला र खासमा तिमी नभै यो मन मान्दैन साथमा।। तिम्रो मेरो गहिरो सम्बन्धमा, पानी सँगै असिना आए झैं, किन ल्याउछौ शिरदेखि पाउसम्म पसिना ।।
शनिबार, जेठ १५, २०७८
दुर्गा प्रसाईंले गरे उज्जवल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय
रकम संकलन गर्न थालिएको समाचार प्रकाशित भएपछि बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले थापाको उपचार खर्च व्यहोर्ने निर्णय गरेका छन्।
शनिबार, जेठ १५, २०७८
कोरोना सङ्क्रमित घट्दो क्रममा
यो सङ्ख्या क्रमशः २ सय हुँदै ४ सय ६ जना सम्ममा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। उनका अनुसार वैशाख १८ देखि ३० गते सम्म आइपुग्दा सङ्क्रमित वढ्दै गएको हो।
शनिबार, जेठ १५, २०७८
महामारी रोकथाममा स्वयंसेवा गर्दै नेपाल स्काउट
नेपाल स्काउटले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षात्मक क्रियाकलापलगायत विभिन्न सामाजिक गतिविधिलाई अभियानकै रुपमा जारी राखेको छ।
शनिबार, जेठ १५, २०७८
म्याग्दीमा जटिल समस्या भएका सङ्क्रमित निको हुँदै
एकसाता अघिसम्म सङ्क्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको सङ्ख्या विस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको छ।
शनिबार, जेठ १५, २०७८
अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो
कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यसर्मीको सम्पर्कमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन्।
शनिबार, जेठ १५, २०७८
सरकार, स्वास्थ्यकर्मीको उपचारको लागि कोभिड डेडिकेटेट अस्पताल बनाऊ
अहिले नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गरेर दीर्घकालीन परिवर्तन ल्याउने बेला पनि हो। सरकारले कोभिड-१९ संक्रमणलाई चुनौती मात्र होइन अवसरको रुपमा पनि लिन सक्नुपर्छ।
शनिबार, जेठ १५, २०७८
२८ हजार ४७७ जना चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता
सरकारले आज सार्वजनिक गरेको तंथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिकमा २ हजार १३१ जना बढी चिकित्सक काउन्सिलमा दर्ता भएका छन्।
शुक्रबार, जेठ १४, २०७८
Previous
788
789
790
791
792
Next
सर्च गर्नुहोस्
×
Search