काठमाडौं - सरकारले केन्द्रमा ३०० र प्रदेशमा ५० शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल निर्माणका लागि एक अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।
अर्थ मन्त्री विष्णु पौडेलले आगामी आथिर्क वर्ष २०७८/८९ का लागि बजेट प्रस्तुत गर्दै आगामी एक अर्ब ३० करोड विनियोजन गरेको जानकारी दिए।
सरकारले चालु आर्थिक वर्षमा पनि सरुवा रोग अस्पता निर्माणका लागि बजेट छुट्याएपनि जग्गा नपाइएको भन्दै निर्माण कार्यए सुरु नभएकाले बजेट फ्रिज हुने अवस्थामा रहेको छ।