मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोना नेगेटिभ? आइसोलेट गरिदिनुस्!
कोरोना नेगेटिभ सदस्यलाई आइसोलेट गर्न अर्थात् परिवारका संक्रमित सदस्यहरुबाट अलग भएर बस्न सल्लाह दिनुको विकल्प हुँदैन।
शुक्रबार, वैशाख २४, २०७८
रसियन खोप 'स्पुतनिक भी'लाई नेपालमा आयात अनुमति
औषधि व्यवस्था विभागले रसियन खोप ल्याउने बाटो खुला गरेको छ। कोभिडविरुद्धको रसियन खोप स्पुतनिक भी लाई आयातको अनुमति दिएसँगै बाटो खुला गरेको हो।
शुक्रबार, वैशाख २४, २०७८
आफूखुसी औषधि नखाऔं, यसले झनै गम्भीर समस्या निम्त्याउँछ
कोरोना भाइरस संक्रमितले पारासिटामोल बाहेक अरु केही खानुपर्ने हुँदैन। सानो गल्तीले पछि ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ।
शुक्रबार, वैशाख २४, २०७८
कोरोना छल्न गाउँ पुगेकाहरु नै संक्रमित
हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या नौ पुगेको छ। बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या नौ पुगेको हो।
शुक्रबार, वैशाख २४, २०७८
भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने वैज्ञानिकहरुको चेतावनी
स्वास्थ्य मन्त्रालयकाे पत्रकार सम्मेलनमा बाेल्दै उनले कहिले आउने भन्ने एकिन नभएकाे भन्दै काेभिडकाे प्राेटाेकल पालना गरिराख्नुपर्ने बताए।
शुक्रबार, वैशाख २४, २०७८
कोभिड महामारीमा खटाउन स्वास्थ्यकर्मीलाई ज्यालादारीमा नियुक्ति!
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले सरकारी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव महामारीको समयमा मात्र नभई पहिलादेखि नै रहेको बताए ।
शुक्रबार, वैशाख २४, २०७८
खोपको दोस्रो मात्रा पुरा गर्नेहरु पनि किन हुँदैछन् संक्रमित?
खोप लगाउने बित्तिकै शरीरमा एन्टीबडी नबन्ने भाइरोलोजिष्ट डा लुना भट्ट बताउँछिन्। उनका अनुसार कोभिसिल्ड खोपको पुरा मात्रा लगाएको २८ दिनपछि मात्र शरीरमा एन्टीबडी बन्छ।
शुक्रबार, वैशाख २४, २०७८
ललितपुरका चार अस्पताललाई १०५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण
महानगरीय प्रहरी परिसर, ललितपुरको अगुवाईमा जिल्लामा रहेका चार अस्पताललाई १०५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ।
शुक्रबार, वैशाख २४, २०७८
स्वास्थ्यका दुई महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर
मन्त्रिस्तरिय निर्णअनुसार गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा मदनकुमार उपाध्यायले पाएका छन्।
बिहीबार, वैशाख २३, २०७८
नेपाल एयरलाइन्सको जहाजमार्फत् चीनबाट २ हजार अक्सिजन सिलिण्डर ल्याइने
निगमले सिलिण्डर ल्याउन वाइडबडी जहाज प्रयोग हुने र यसको चार्टर दर प्रतिघण्टा १५ हजार ५ सय २० डलर लाग्ने जनाएको छ। यसमा सरकारलाई भने ५ प्रतिशतसम्म छुट दिने सकिने निगमको भनाइ छ।
बिहीबार, वैशाख २३, २०७८
अस्पतालबाट जटिल संक्रमितलाई आफूखुसी अन्यत्र नलैजान स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले अस्पतालमा भर्ना भएका जटिल संक्रमित बिरामीलाई अन्यत्र लैजाने काम नगर्न अनुरोध गरेको छ।
बिहीबार, वैशाख २३, २०७८
कोरोनाको त्रास र सुरक्षित रहने उपाय
समय अझै घर्किसकेको छैन। ढिला भएको पक्कै हो तर अझै पनि समय बाँकी छ। अवस्था जटिलतातर्फ अघि बढिरहे पनि समय बितिनै सकेको भने छैन।
बिहीबार, वैशाख २३, २०७८
सरकारले तोके अनुसारकै शुल्क लिएका छौं : ह्याम्स अस्पताल
अस्पतालले कोभिड–१९ को उपचारमा बिरामीबाट अधिक मात्रामा शुल्क असुल गरेको भन्ने कुरा असत्य भ्रामक रहेको पनि विज्ञप्ति मार्फत जानकारी गराएको छ।
बिहीबार, वैशाख २३, २०७८
गत २४ घण्टामा ३० देखि ३९ वर्षका २२३४ जनामा कोरोना संक्रमण
२० देखि २९ वर्षका २ हजार १ सय ९३, ४० देखि ४९ वर्षका १ हजार ५ सय ६९, ५० देखि ५९ वर्षका १ हजार १ सय ६८, १० देखि १९ वर्षका ५८८, ६० देखि ६९ वर्षका ५८० जना संक्रमित छन्।
बिहीबार, वैशाख २३, २०७८
काठमाडौं उपत्यकामा मात्र ३ हजार ९७२ जना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६३ जना, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी काठमाडौं उपत्यकामा ३ हजार ९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार, वैशाख २३, २०७८
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा १४, उदयपुरमा ९, ओखलढुंगामा ७, खोटाङमा २, झापामा १५३, तेह्रथुममा ३, धनकुटामा ५, पाँचथरमा ४, भोजपुरमा ५, मोरङमा २५५, संखुवासभामा १८, सुनसरीमा १३३ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।
बिहीबार, वैशाख २३, २०७८
८५३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा १०७ आइसीयू र १७ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसीयू र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३४९ आइसीयू र १२५ जना भेन्टिलेटरमा छन्।
बिहीबार, वैशाख २३, २०७८
२० जिल्लामा पाँच सय र १७ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका २० जिल्लामा पाँच सयभन्दा बढी र १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्। देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ।
बिहीबार, वैशाख २३, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना संक्रमित निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ७०७ जना संक्रमित निको भएका हुन्।
बिहीबार, वैशाख २३, २०७८
२४ घण्टामा ५४ जना काेराेना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बिहीबार, वैशाख २३, २०७८
पछिल्लो २४ घण्टामा देशभर २० हजार ३६७ पिसिआर परीक्षण, ८ हजार ९७० जनामा कोरोना संक्रमण
२० हजार ३ सय ६७ जनाको पिसिआर परीक्षणमा ८ हजार ९७० जनामा पोजिटिभ र ७७५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १०० जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख २३, २०७८
भारतमा काेराेना संक्रमण बढ्नुमा बी १६१७ भेरियन्ट मुख्य कारक
भारत सरकारले तीव्र गतिमा काेराेना संक्रमण बढ्नुमा डबल म्युटेन्ट भेरियन्ट मुख्य कारण रहेकाे बताएकाे छ। यसअघि भने सरकारले बी १६१७ भेरियन्टको संक्रमण त्यति नरहेको बताएको थियो।
बिहीबार, वैशाख २३, २०७८
काेराेना भाइरस हावाबाट फैलने जोखिम हुन्छ - विश्व स्वास्थ्य संगठन
कोभिड-१९ महामारी शुरु भएको एक वर्षभन्दा पछि विश्व स्वास्थ्य संगठनले उक्त भाइरस हावाबाट सर्ने स्वीकार गरेको छ।
बिहीबार, वैशाख २३, २०७८
रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल भित्रियो (कुन अस्पतालले कति पाए)
रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल भित्रिएको छ। आयान हेल्थ केयर प्रा.लिले इन्सेप्टा फार्मास्युटिकल्स बंगलादेशबाट उत्पादित नीनाभीर इन्जेसक्न रेमडिसिभिर आयात गरेको औषधि व्यवस्था विभागले जनाएको छ।
बिहीबार, वैशाख २३, २०७८
बाँकेमा ९२७ जनाको पिसिआर परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि
जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) का फोकल पसर्न तेजबहादुर वलीका अनुसार ९२७ जनाको पिसिआर परीक्षण गर्दा सात सय जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, वैशाख २३, २०७८
मोरक्कोमा एक महिलाले नौ जना शिशुलाई जन्म दिइन्
जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक छन्। मालीका स्वास्थ्य मन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको जनाएको छन्।
बिहीबार, वैशाख २३, २०७८
शरीरका हाड सजिलै भाँचिने अवस्था 'ओस्टियोजेनेसिस इम्पेर्फेक्टा' र विसबोन डे
यसबारे जनचेतना जगाउने र पहिचान समय नै होस् भन्ने हेतुले संसार भर अङ्रेजी महिना 'मे' को ६ तरिकका दिन संसार भर सजिलै हाड भाँचिने अवस्था अथार्त अस्टियो जेनेसिस इम्पेर्फेक्टा बारे जनचेतनामुलक विविध कार्यक्रम गरी गर्ने गरिन्छ।
बिहीबार, वैशाख २३, २०७८
अस्पतालमा अक्सिजन व्यवस्था गर्ने सहित कोरोना नियन्त्रणका लागि सरकारले बनायो यस्तो कार्ययोजना
कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि मन्त्रिपरिषद्ले दिएको आदेश र प्रधानमन्त्रीले दिएको निर्देशनको कार्यन्वयनका लागि सरकारले निर्णय कार्यान्वय गर्ने जिम्मेवार निकाय, सहयोगी निकाय र समयसीमा तोकी कार्ययोजना बनाएको हो।
बिहीबार, वैशाख २३, २०७८
रेमडिसिभिरमा कालोबजारी गरेको आरोपमा एक जना पक्राउ
रेमडिसिभिरमा कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखाको आरुघाट घर भई काठमाडौं बस्दै आएका रफिक मियालाई पक्राउ गरेको हो।
बिहीबार, वैशाख २३, २०७८
खरानीटार अस्पतालमा २० शय्याको ओइशोलेसन कक्ष
कोरोना रोगको संक्रमणको दर बढ्दै गएसगैँ नुवाकोटको तादी गाउँपालिकाले उपचारको लागी २० शय्याको ओइशोलेसन कक्ष तयार गरेको छ।
बिहीबार, वैशाख २३, २०७८
Previous
812
813
814
815
816
Next
सर्च गर्नुहोस्
×
Search