मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोनाविरुद्धको खोप लगाउन ‘फ्रन्टलाइन’ नपरेपछि ब्राजिलका याैनकर्मी हड्तालमा
मिन्स गेराइस राज्यमा यौनकर्मी संगठनकी प्रमुख सिडा भिएराले यौन पेसा नै खतरामा परको भन्दै अन्य ‘फ्रन्टलाइन वर्कर्स’ झैं आफूहरूलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेकी छिन्।
बिहीबार, चैत २६, २०७७
थप ६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा
कार्यक्रमका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्चुुअल माध्यमबाट स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरेका हुन्।
बिहीबार, चैत २६, २०७७
भारतमा एकै दिन थपिए १ लाख २६ हजारभन्दा बढी कोरोना संक्रमित
यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो। गत २४ घन्टामा ब्राजिलमा ९० हजार र अमेरिकामा ७५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, चैत २६, २०७७
खोकी लाग्यो, सास फेर्न अफ्ठ्यारो भयो! वायु प्रदूषणले कि कोरोना भाइरसले?
वायु प्रदूषण र कोरोना संक्रमण दुवैको शुरुवाती स्वास्थ्य समस्याहरु लगभग मिल्दो जुल्दो हुने हुँदा मानिसहरु प्रदूषणले कि कोरोना भाइरसले होला भनेर अलमलमा पर्ने गरेको पाइन्छ।
बिहीबार, चैत २६, २०७७
नर्सिङ कर्मचारीलाई सरकारी कोटा र अध्ययन विदाको व्यवस्था हुनुपर्छ : सरकारी नर्सिङ संघ
संघले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पत्र लेखेर दुर्गममा सेवा गरेका नर्सिङ र अनमीहरुको माग सम्बोधन गर्न ध्यानाकर्षण गरेको हो।
बुधबार, चैत २५, २०७७
कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयको १० बुँदे अनुरोध : ९ बजेपछि रेष्टुरेन्ट बन्ददेखि आवागमन कडाई गर्नेसम्म
मन्त्रालयले सार्वजनिक गरेको १० बुँदे आग्रहमा ९ बजेपछि रेष्टुरेन्ट बन्द गर्नेदेखि आवागमन कडाई गर्नेसम्मका कुराहरु रहेका छन्।
बुधबार, चैत २५, २०७७
ॐ हस्पिटलमा राष्ट्रिय क्रिकेट टोलीले लगायो कोभिडविरुद्धको खोप
उनीहरुले बुधबार अपरान्ह काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरस्थित खोप केन्द्रमा पुगेर खोप लगाएका हुन्।
बुधबार, चैत २५, २०७७
नेपालस्थित विश्व स्वास्थ्य संगठन प्रतिनिधिसँग विशेष वार्ता : कोरोनाको दोस्रो लहरको सम्भावना कति?
स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलले नेपालस्थित विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवसँग विशेष कुराकानी गरेका छन्।
बुधबार, चैत २५, २०७७
पछिल्लो २४ घण्टामा ३३९ संक्रमित थपिए, काठमाडौं उपत्यकामा १६३ जना
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पिसिआर परीक्षणमा २९८ र एन्टिजिन परीक्षणमा ४१ गरी ३ सय ३९ जनामा कोरोना पोजिटिभ आएको हो।
बुधबार, चैत २५, २०७७
टेकुमा जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण हुने, तीन घण्टामा रिपोर्ट आउने
प्रयोगशालाबाट जारी सूचना अनुसार यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने छ। प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेहरुका लागि भन्दै यो विधिबाट कोरोना परीक्षण सेवा सुरु गरेको हो।
बुधबार, चैत २५, २०७७
निर्यात गर्न नपाएपछि खोप उत्पादनमा रकम अभाव : सेरम इन्स्टिच्यूट
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताएका छन्। खोप उत्पादनमा सेरम इन्स्टिच्यूट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो।
बुधबार, चैत २५, २०७७
चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप लगाउन सुरु [भिडियो]
याँ बानेश्वरस्थित सिभिल अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सहभागितामा खोप कार्यक्रमको सुरुवात गरिएको हो।
बुधबार, चैत २५, २०७७
महाकाली अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
भारतको गुजरातबाट चैत २२ गते फर्केका उनी कोरोना संक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना भएका थिए। उनको उपचारकै क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए।
बुधबार, चैत २५, २०७७
टिचिङमा कलेजो प्रत्यारोपण गरिएका ११ महिने बालकको मुस्कान र 'थम्ब्स अप'
अस्पतालबाट डिस्चार्ज हुनुअघि कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीले ती बालकको तस्बिर परिवारको सहमतीमा नै सार्वजनिक गरेका हुन्। तस्बिरमा बालकको मन्द मुस्कान र थम्ब्स अप (बुढी औंला माथि उठाइएको) दिएका छन्।
बुधबार, चैत २५, २०७७
भारतमा एकै दिन थपिए १ लाख १५ हजारभन्दा बढी कोरोना संक्रमित
भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या हालसम्मकै धेरै भएको बताइएको छ। यसअघि गत आइतबार (चैत २२ मा) १ लाख ३ हजार ८४४ जनामा संक्रमण पुष्टि भएको थियो।
बुधबार, चैत २५, २०७७
स्वास्थ्य क्षेत्रका मुख्य ८ चुनौती र समाधानका उपाय
समस्याको पहिचान गरी केही नीतिगत परिवर्तन र केही कार्यान्वयन तहमा व्यवस्थापकीय कुशलतामात्र प्रदर्शन गर्न सकियो भने नेपालको स्वास्थ्य क्षेत्रले ठूलो सकारात्मक फड्को मार्ने निश्चित प्रायः छ।
बुधबार, चैत २५, २०७७
चीनले दिएको कोरोना खोप आजबाट लगाइने, यी हुन् खोप केन्द्र
मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरुको प्राथमिकिकरणसँगै काठमाडौं उपत्यकासहित रसुवा, सिन्धुपाल्चोक, काभ्रे र नुवाकोटमा गरी २३ वटा खोप केन्द्र तोकेको छ।
बुधबार, चैत २५, २०७७
स्वास्थ्य बिमाका पाँच वर्ष : सुस्त गति, कूल जनसंख्याको १५ प्रतिशतमा मात्र पुग्यो सेवा
बिमा शुरु भएको पछिल्लो पाँच वर्षमा विविध समस्या नआएका होइनन्। नयाँ कार्यक्रम भएकाले आएका समस्या समाधान गर्दै त्यसबाट सिकेर सरकारले कार्यक्रम अघि बढाएको छ।
मंगलबार, चैत २४, २०७७
टिचिङ अस्पतालमा अत्याधुनिक सेवासहितको आइसियु सेवा सुरु
अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले कोरोना संक्रमण तथा अन्य संक्रामक रोगलाई लक्षित गरी आइसियुको सेवालाई थप व्यवस्थित र अत्याधुनिक बनाइएको जानकारी दिए।
मंगलबार, चैत २४, २०७७
पछिल्लो २४ घण्टामा २६० संक्रमित थपिए, ११३ जना डिस्चार्ज
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित छन्।
मंगलबार, चैत २४, २०७७
भोलीबाट यी २३ खोप केन्द्रबाट लगाइँदै छ चीनबाट आएको कोरोना खोप
मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरुको प्राथमिकिकरणसँगै २३ वटा खोप केन्द्र तोकेर खोप लगाउने काम अगाडि बढाइएको हो।
मंगलबार, चैत २४, २०७७
सरकार लकडाउनको पक्षमा छैन : स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी
मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले कोभिड–१९ रोकथामका नाममा अब कहिल्यै पनि लकडाउनमा नजाने बताए।
मंगलबार, चैत २४, २०७७
४ सय २६ जना नर्स तथा पारामेडिक्सको स्तरवृद्धि (सूची)
स्वास्थ्य सेवा विभागले ४२६ जना नर्स तथा पारामेडिक्सको स्तरवृद्धि गरेको छ। विभागले स्तरवृद्धि गरेका कर्मचारीको सूची समेत सार्वजनिक गरेको छ
मंगलबार, चैत २४, २०७७
त्रुटि भएको भन्दै आयोगले एमडी/एमएस र एमडिएसको खुलातर्फ दोस्रो म्याचिङको नयाँ सूची निकाल्यो
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह एमडी/एमएस र एमडिएसको खुलातर्फको दोस्रो म्याचिङको नतिजा र विद्यार्थी भर्ना सम्बन्धी सूचना निकालेको छ।
मंगलबार, चैत २४, २०७७
सरुवा रोग विशेषज्ञ डा पुनलाई नास्टले राष्ट्रिय प्रविधि पुरस्कार दिने
नास्टको सोमबार बसेको ४४ औं प्राज्ञ सभाले डा पुनसहित विभिन्न ११ विधामा १७ जना व्यक्ति र संस्थालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
मंगलबार, चैत २४, २०७७
कोरोना खोपको दोस्रो डोज वैशाख ७ देखि ११ गतेसम्म दिइने, कसको पालो कहिले?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको छ।
सोमबार, चैत २३, २०७७
न्याम्सको सिनेटमा पदाधिकारीको आलोचना
सिनेटका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले समेत पदाधिकारीले हचुवामा ऐजेन्डा ल्याएको भन्दै आलोचना गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।
सोमबार, चैत २३, २०७७
जेठ-असारमा कोरोना संक्रमण अर्को उच्च विन्दुमा पुग्ने देखिन्छ: स्वास्थ्यमन्त्री त्रिपाठी
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यका क्रममा मन्त्री त्रिपाठीले पछिल्ला दिनमा फेरि संक्रमण बढ्न थालेकाले सतर्क रहन जोड दिएका छन्।
सोमबार, चैत २३, २०७७
क्यान्सर उपचारमा पनि नर्भिक केन्द्रित, ट्यूमर बोर्ड गठन
अस्पतालले सोमबार जारी गरेको विज्ञप्ति अनुसार अस्पतालले क्यान्सर उपचारका क्षेत्रमा पनि केन्द्रित गर्दै सेवा विकास गरेको जनाएको छ। अस्पतालले नेपालमै ठूलो ट्युमार बोर्ड समेत गठन गरेको जनाएको छ।
सोमबार, चैत २३, २०७७
८ लाख अतिरिक्त शुल्क लिएको भन्दै पिपल्स डेन्टल कलेजका विद्यार्थी आन्दोलित
कलेज प्रशासनसँग सोमबार करिब तीन घण्टा वार्ता भएपनि कुनै निष्कर्ष ननिस्किएको उनले जानकारी दिए। उल्टै कलेज प्रशासनले कलेजबाट भर्ना रद्द गर्ने धम्की दिएको उनले बताए।
सोमबार, चैत २३, २०७७
Previous
835
836
837
838
839
Next
सर्च गर्नुहोस्
×
Search