मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
खेलाडीलाई स्वास्थ्य उपचार प्रदान गर्न नेपाल मेडिसिटी र एन्फाबीच सम्झौता
खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासंग सम्झौता गरेको हो।
आइतबार, चैत ८, २०७७
बढ्यो कोरोना जोखिम : सुदूरपश्चिममा भारतबाट फर्कंदै नेपाली
स्वदेश फर्कन लागेपछि दोस्रो चरणको कोरोनाको जोखिम बढेको स्वास्थ्य निर्देशनालय दीपायलका स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए।
आइतबार, चैत ८, २०७७
नसर्ने रोग निदानमा जापानद्वारा नेपाललाई एक अर्ब ८ करोड सहयोग
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइतबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै जापान सरकारले नसर्ने रोगको निदान र उपचारमा दिन लागेको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए।
आइतबार, चैत ८, २०७७
भारतमा कोरोना संक्रमण बढेपछि नेपालका स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै वटा प्रदेश, संघीय प्रादेशिक अस्पताल, स्वस्थ्य संस्थाहरु, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाकाका हेल्थ डेस्कहरुलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको हो।
आइतबार, चैत ८, २०७७
स्वास्थ्य मन्त्रालयले भन्यो - कोरोनाको जोखिम बढ्ने खतरा, सभा सम्मेलन नगरौं
भारतमा कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा तथा सम्मेलन नगर्न आग्रह गरेको हो।
आइतबार, चैत ८, २०७७
भारतमा कोरोना संक्रमण बढ्यो : नेपाल आउनेलाई १० दिन क्वारेन्टाइनमा बस्न आग्रह
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले भारतमा कोरोना संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमण बढ्ने जोखिम उच्च हुने बताए।
आइतबार, चैत ८, २०७७
बिपिएचका विद्यार्थीद्वारा सामुदायिक स्वास्थ्य निरुपण प्राथमिक तथ्यांक प्रस्तुत
उक्त कार्यक्रममा वडा नं. ४ मा गरिएको स्वास्थ्य सम्बन्धी नमूना सर्वेक्षणबाट विभिन्न १० वटा प्रमुख स्वास्थ्य समस्याहरु खोज अनुसन्धान गरेको छ ।
आइतबार, चैत ८, २०७७
दक्षिण एसियमा नेपाल सबैभन्दा खुसी मुलुक, सरकारका प्रवक्ता भन्छन्- 'गुड न्युज'
मन्त्री गुरुङले भने, ‘हामी दक्षिण एसिया मुलुकमा नेपाल खुसी मुलुक हो भनेर दर्ता भएको खुसीको विषय हो।’
आइतबार, चैत ८, २०७७
पछिल्लो २४ घण्टामा ७७ संक्रमित थपिए, १०६ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ७७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, चैत ८, २०७७
जोशी परिवारले अस्वीकार गर्याे सरकारले दिने भनेको १० लाख उपचार सहयोग
परिवारले भने सहयोग नलिने भन्दै त्यो पैसाले विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न आग्रह गरेको उनका सहयोगी पुष्कर पाण्डेले बताए।
आइतबार, चैत ८, २०७७
यी हुन् पाटन, पोखरा र कर्णालीमा उपकुलपतिका लागि प्रारम्भिक सूचीमा परेका ३१ उम्मेदवार
प्राम्भिक सूचीमा कर्णालीमा १३, पोखरा र पाटनमा ९/९ जना गरी ३१ जनाको नाम सार्वजनिक गरिएको छ।
आइतबार, चैत ८, २०७७
इलाम : चार दिदीबहिनी एकैपटक बिरामी, सबैको लक्षण उस्तै
होमबहादुर निरौला र उमा निरौलाका ६ छोरी छन्। जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाटपीडित भएका छन्।
आइतबार, चैत ८, २०७७
भ्रामक विज्ञापनको नियन्त्रण तथा नियमन गर्न आयुर्वेद चिकित्सा विभागको आग्रह
विभागले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी भइरहेका भ्रमात्मक तथा अतिशयोक्तिपूर्ण विज्ञापनले जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भन्दै मन्त्रालयलाई यसको नियन्त्रण तथा नियमन गर्न आग्रह गरेको हो।
आइतबार, चैत ८, २०७७
दुई कम्पनीका चार ह्याण्ड स्यानिटाइजर न्यून गुणस्तरका
डाबर नेपाल प्रालि बाराको डाबर इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर एक लिटर र ७५ मिलिलिटर, आर्या फार्माल्याब प्रालिको क्लिन वेल इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर ५ सय र १ सय एमएलको स्यानिटाइजर न्यून गुणस्तरको पाइएको हो।
आइतबार, चैत ८, २०७७
बेलायतमा ५० प्रतिशत वयस्कलाई कोभिड भ्याक्सिन
बेलायतका हेल्थ सेक्रेटरी म्याट हानककले शुक्रबार बेलुकासम्ममा २ करोड ६२ लाख ६३ हजार ७ सय ३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिन लगाइएको बेलायत सरकारको तथ्यांकले देखाएको छ।
आइतबार, चैत ८, २०७७
एस्ट्राजेनिकाको कोरोना खोप सुरक्षित छ : विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गर्दा कुनै स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकाले खोप सुरक्षित रहेको बताइएको छ।
आइतबार, चैत ८, २०७७
झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य छ : निजी सचिवालय
खनालको स्वास्थ्यमा गम्भीर समस्या भनी समाचार प्रकाशित भएपछि उनको सचिवनलयले विज्ञप्ति प्रकाशित गरी उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको हो।
आइतबार, चैत ८, २०७७
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ। पाकिस्तानी स्वास्थ्यमन्त्री फैसल सुल्तानले प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
शनिबार, चैत ७, २०७७
बेलायतमा ५० प्रतिशत वयस्कलाई काेराेना भ्याक्सिन
बेलायतका हेल्थ सेक्रेटरी म्याट हानककले शुक्रबार बेलुकासम्ममा २ करोड ६२ लाख ६३ हजार ७ सय ३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिन लगाइएको बेलायत सरकारको तथ्यांकले देखाएको छ।
शनिबार, चैत ७, २०७७
यसरी मनाइयो विश्व मुख स्वास्थ्य दिवस [१० तस्बिर]
विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। ‘आफ्नो मुखमा गर्व गरौँ’ भन्ने नारासहित मार्च २० मा यो दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो।
शनिबार, चैत ७, २०७७
पछिल्लो २४ घण्टामा ७९ संक्रमित थपिए, ८२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ७९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा ८ सय २९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, चैत ७, २०७७
समस्यामा पिल्सिएको नेपालको मुख स्वास्थ्य
मुख स्वास्थ्य सेवामा आवद्ध जनशक्ति, व्यवसायी र विधार्थीको संलग्नताबाहेक यो दिवस (मुख स्वास्थ्यको विषयसमेत) न त सरकारको प्राथामिकता छ, न आममानिसको चासो नै। वर्तमान परिस्थितिमा मुख स्वास्थ्यसँग सम्बन्धित प्रश्नले भने कसैलाई अछुतो छाडेको छैन।
शनिबार, चैत ७, २०७७
छिटो सम्बन्धन पाऔँ: बिएण्डसी मेडिकल कलेज
‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ अनुसार झापा विर्तामोडस्थित सो कलेजले सम्बन्धन प्रदान गर्न काठमाडौं विश्वविद्यालय र सिट सङ्ख्या निर्धारण गर्न चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेको हो।
शनिबार, चैत ७, २०७७
रोग मानिसलाई लाग्छ, तर मानिस आफैंमा पनि एउटा रोग हो
दुईवटा उपायहरु गरिएका छन् मानिस नामक रोगलाई बुझ्न र स्वस्थ गर्नको लागि। एउटा हो औषधी र अर्को हो ध्यान। यी दुवै एउटै रोगका उपचारहरु हुन।
शनिबार, चैत ७, २०७७
सवारी दुर्घटनामा अनमी गंगा रानाको निधन
रानाको हिजो(शुक्रबार) कार्यालय आउँदै गर्दा स्कुटर दुर्घटनामा परी मृत्यु भएको शक्तिखोर स्वास्थ्य चौकीले जनाएको छ।
शनिबार, चैत ७, २०७७
गर्मीमा कस्ता संक्रामक रोगहरु देखिन सक्छन्? कसरी बच्ने? [भिडियो]
शनिबार, चैत ७, २०७७
मुख स्वास्थ्य नीति : समस्या समाधानका लागि १२ सुझाव
नेपालमा मुख स्वास्थ्यको बारेमा आधुनिक चिकित्सा पद्दतिद्वारा उपचारको काम सुरु भएको तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले बांगेमुढाका अस्टमान राजभण्डारी र घनमान राजभण्डारीलाई भारतमा तालिम लिन पठाएपछि हो।
शनिबार, चैत ७, २०७७
मुख तथा दाँतमा देखिने ७ रोग र स्वस्थ राख्ने ११ उपाय
बिहान र बेलुका नियमित दाँत माझ्दा मुख तथा दाँत सम्बन्धी ९० प्रतिशत रोगहरुलाई नियन्त्रण गर्न सकिन्छ।
शनिबार, चैत ७, २०७७
बहराइनबाट आएको कोरोना खोप विमानस्थल भण्डारणमा, विभागले सक्यो प्रारम्भिक अनुसन्धान
विभागले गरेको प्रारम्भिक अनुसन्धानबाट सो खोप नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेको खोप नै भएको भेटिएको छ।
शुक्रबार, चैत ६, २०७७
भारतीय कम्पनीको कोरोना खोप 'कोभ्याक्सिन'ले पनि पायो नेपालमा प्रयोग अनुमति
विभागले शुक्रबार उक्त कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको ‘कोभ्याक्सिन’ नामक खोपलाई नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो।
शुक्रबार, चैत ६, २०७७
Previous
843
844
845
846
847
Next
सर्च गर्नुहोस्
×
Search