मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार ३१, २०८३
Thu, Jul 16, 2026
बुधबार, असार ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
२४३ मा डेंगु र २८६ मा स्क्रब टाइफस संक्रमण
जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेंगु र २८६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, पुस १०, २०७७
नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता
बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा गत माघदेखि नेत्र सहायकका रुपमा कार्यरत राई गत कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रबाट साथी भेट्न भन्दै भोटेकोशी गाउँपालिका चाकु गएपछि नफर्केको...
शुक्रबार, पुस १०, २०७७
How does a Vaccine work against Viruses?
But how did it work? To understand how vaccines function, we need to know its contents, types and working mechanism of vaccine
शुक्रबार, पुस १०, २०७७
अस्थायी लाइसेन्सको अवधि सकिएका डाक्टरलाई स्थायी दर्ता गर्न काउन्सिलको सूचना
काउन्सिलले अस्थायी दर्तावाल चिकित्सकलाई आफ्नो प्रमाणपत्रमा उल्लेख भएको म्याद समाप्त हुने मिति सकिनुभन्दा ३० दिन अगावै प्रक्रिया पूरा गरी स्थायी दर्ताका लागि आवेदन दिन भनेको हो।
शुक्रबार, पुस १०, २०७७
प्रदेश १ मा ७७ नर्ससहित ९६ जनालाई जागिरको अवसर
विद्यालय नर्स ७७ जना, डेन्टल सर्जन १, आयुर्वेद चिकित्सक ५, होमियोप्याथिक चिकित्सक ३ र मेडिकल ल्याब टेक्नोलोजिष्ट १० जना गरि ९६ जनालाई करारमा नियुक्त गर्न लागेको हो।
शुक्रबार, पुस १०, २०७७
मेडिकल काउन्सिलले प्रमाणसहित बोलायो यी १२ जना डाक्टरलाई
काउन्सिलले उनीहरुलाई तीस दिनभित्र काउन्सिलमा उपस्थित हुन भनेको छ। यो अवधिमा उपस्थित नभए कारबाही प्रक्रिया अगाडि बढाइने काउन्सिलले जनाएको छ।
शुक्रबार, पुस १०, २०७७
मेक्सिको, कोस्टारिका र चिलीमा कोरोना खोप अभियान सुरु
मेक्सिकोकी आइसीयु नर्स मारिया इरिन रामिरेज कोरोना खोप पाउने ल्याटिन अमेरिकी मुलुकमै पहिलो व्यक्ति भएकी छन्। मेक्सिकोमा पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ।
शुक्रबार, पुस १०, २०७७
महिला मानसिक स्वास्थ्य- एक उपेक्षित पाटो
आधुनिक समाजमा महिलाहरुको सबलता बढेसँगै घर बाहिर काम गर्ने क्रम बढेको छ तर बच्चा जन्माउने, हुर्काउने देखि लिएर घरायसी काम सम्हाल्ने सम्मका कामहरु अक्सर महिलाकै जिम्मेवारीमा रहने गरेको छ, जसका कारण पनि उनीहरु बढी मानसिक बोझमा पर्दछन्।
शुक्रबार, पुस १०, २०७७
खोप पश्चात हुनसक्ने अनपेच्छित घटना अनुसन्धान समितिको अध्यक्षमा डा धनराज अर्याल
समितिका अध्यक्ष डा निलम अधिकारीको निधन भएपछि सो पद खाली रहेको थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पुस ७ गते मन्त्रीस्तरीय निर्णय गर्दै परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका पूर्व बालरोग विशेषज्ञ डा अर्याललाई अध्यक्षमा नियुक्त गरेका हुन्।
बिहीबार, पुस ९, २०७७
३१० संक्रमित आइसियु र भेन्टिलेटरमा, ३९३३ जना होम आइसोलेसनमा
देशभर हाल ३१० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । २६१ जना आइसियु र ४९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस ९, २०७७
समुदायमा काेराेना संक्रमणकाे अवस्था पत्ता लगाउन ३ लाख जनाको एन्टिजेन परीक्षण हुँदै
समुदायस्तरमा काेराेना भाइरस संक्रमणकाे अवस्था पत्ता लगाउन देशका विभिन्न हटस्पटहरू पहिचान गरी कोरोना संक्रमणको अवस्था निर्क्यौल गर्न इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाले पुस १२ गतेबाट ३ लाख व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी गरेको हो।
बिहीबार, पुस ९, २०७७
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ जना पुगेको छ। गत २४ घण्टामा ६१३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस ९, २०७७
काठमाडौं उपत्यकामा २४४ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं १०० महिला र १४४ पुरुष गरी २४४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन्।
बिहीबार, पुस ९, २०७७
थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८०८ पुग्यो
पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस ९, २०७७
पछिल्लो २४ घण्टामा ६१३ संक्रमित थपिए, ५ हजार ५१० जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस ९, २०७७
रिसका ५ किसिम र नियन्त्रण गर्ने तरिका
रिसले टाउको दुख्ने, ब्लड प्रेसर बढ्ने, अल्सर हुने, छालाको रोगहरु हुने वा लागु पदार्थ वा मद्यपानको सेवन जथाभावी गर्ने हुनसक्छ।
बिहीबार, पुस ९, २०७७
गर्भावस्थामा पिसाबसम्बन्धी संक्रमण किन हुन्छ र यसबाट बच्न के गर्नुपर्छ?
बिहीबार, पुस ९, २०७७
सुदूरपश्चिम : सामाजिक विकास मन्त्रालयले ल्यायो महिनावरी स्वास्थ्य सम्बन्धी सचेतनामूलक पुस्तिका
प्रदेशमा विकराल रुपमा रहेको छाउपडी प्रथालाई हटाउन र महिला स्वास्थ्यलाई प्रवद्र्धन गर्न नेपाल प्रजनन स्याहार केन्द्रको सहयोगमा मन्त्रालयले सो पुस्तिका ल्याएको हो।
बिहीबार, पुस ९, २०७७
शिक्षक–कर्मचारीमा कोरोना संक्रमणपछि धनगढीका सामुदायिक विद्यालय बन्द
शिक्षक–कर्मचारीका कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालन भएको केही दिनमै धनगढी उप–महानगरपालिका भित्रका सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका हुन् ।
बिहीबार, पुस ९, २०७७
गण्डकी प्रदेश सरुवा रोग अस्पतालको निर्देशकमा डा विकास गौचन नियुक्त
डा गौतम खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन्। यसअघि उनी न्याय हेल्थ नेपालले संचालन गर्दै आएको अछामको बयालपाटा अस्पतालमा स्वास्थ्य सेवा निर्देशकको रुपमा कार्यरत थिए।
बिहीबार, पुस ९, २०७७
कोरोना भाइरस फैलाएकोबारे अनुसन्धान गर्न दिन तयार भइन् चिनियाँ वैज्ञानिक
प्राध्यापक शी जेङलीले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न आउनेहरुलाई अनुमति दिन तयार रहेको बताएकी हुन्।
बिहीबार, पुस ९, २०७७
पहिलो संक्रमित बालिकालाई रिफर गर्दाको त्यो पाँच घण्टा...
अहो! त्यो समय। एकातिर बालिकाको व्यवस्थापन गर्नुपर्ने, अर्कोतर्फ हाम्रै कर्मचारीको डरलाई हटाउँदै भरोसा दिलाउनु पर्ने। निकै तनाव भएको थियो।
बिहीबार, पुस ९, २०७७
बेलायतमा फेला पर्यो कोरोनाको अर्को नयाँ रुप, अझ बढी खतरनाक
बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले पछिल्लो प्रकारको कोरोना भाइरसबाट प्रभावित २ बिरामी फेला परेको बताए। यो पछिल्लो रुपको कोरोना भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा फेला परेको थियो।
बिहीबार, पुस ९, २०७७
२९८ आइसियु र भेन्टिलेटरमा, ४११९ संक्रमित होम आइसोलेसनमा
प्रदेश १ मा १७ आइसियु र १ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा ९७ आइसियु र २९ भेन्टिलेटरमा, गण्डकीमा ७८ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४१ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
बुधबार, पुस ८, २०७७
थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८०३ पुग्यो
नेपालमा कोरोना संक्रमित मृतकको संख्या १८ सय नाघेको छ। गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, पुस ८, २०७७
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ जना पुगेको छ। गत २४ घण्टामा ७४३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, पुस ८, २०७७
युकेबाट पुस ७ गतेसम्म नेपाल आएका व्यक्तिलाई १० दिन होटल क्वारेन्टाइनमा बस्न अनुरोध
मन्त्रालयले सूचना जारी गर्दै संयुक्त अधिराज्य वा उक्त मुलुकको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै व्यक्तिहरुलाई नेपाल प्रवेशको मितिले ७ देखि १० दिनभित्र नजिकैको सरकारी प्रयोगशालामा गई आरटी पिसिआर परीक्षण गर्न समेत अनुरोध गरेको छ।
बुधबार, पुस ८, २०७७
पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिए, ६ हजार ५५९ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, पुस ८, २०७७
नयाँ रूपको कोरोना भाइरस नेपालमा फैलिने जोखिम कति?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १ गतेपछि नेपाल प्रवेश गरेका नेपाली तथा विदेशी नागरिकको खोजी गरी स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ। बेलायतबाट आएकाहरूको पहिचान गरी उनीहरूलाई आइसोलेट गर्न स्वास्थ्य मन्त्रालयले काम थालिसकेको मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले बताए।
बुधबार, पुस ८, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड एक लाख
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४४४ जना पुगेको छ।
बुधबार, पुस ८, २०७७
Previous
852
853
854
855
856
Next
सर्च गर्नुहोस्
×
Search