मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, माघ ९, २०८२
Fri, Jan 23, 2026
शुक्रबार, माघ ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
४ जना मन्त्रीले लिए शपथ, सूचीबाट हटाइन् डा संगीता
अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले शपथका लागि सोमबार अन्तिम सूची पठाउँदा डा मिश्राको हटाएर पठाएकी थिइन्। कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।
सोमबार, असोज ६, २०८२
नेपालका महिला स्वास्थ्य स्वयंसेविकाहरु डब्ल्यूएचओ जनस्वास्थ्य च्याम्पियन अवार्डका विजेता
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयले ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ का विजेताहरू घोषणा गरेको छ। यस वर्ष नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, भारतका डा. सतेन्द्र सिंह र भारतकै लेप्रा सोसाइटीलाई यो अवार्ड प्रदान गर्न लागिएको हो।
सोमबार, असोज ६, २०८२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गुनासो सुनवाई समिति गठन
प्राडा अन्जु प्रधानले हस्ताक्षर गरेको उक्त सूचनामा भनिएको छ, ‘प्रतिष्ठानले प्रवाह गर्दै आएको सेवा सुविधाबारे कुनै गुनासो भए वा सो सेवालाई अझ सरल र प्रभावकारी बनाउन केही सुझाव भए उक्त समितिलाई सोको लिखित रुपमा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ। सर्वसाधारणले आफ्नो गुनासो वा सुझावहरू लिखित वा प्रतिष्ठानको बिदाको दिन बाहेक हरेक दिन कार्यालय समयभित्र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखाको कार्यालयमा बुझाउन सकिने व्यहोरा समेत जानकारी गराइन्छ।’
सोमबार, असोज ६, २०८२
शपथको समय सर्यो एक घन्टा, स्वास्थ्य मन्त्री अनिश्चित
अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका अन्य मन्त्रीहरुले भने ३ बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सोमबार, असोज ६, २०८२
दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर
शाहका अनुसार वितरणका लागि पारदर्शी मापदण्ड तय गरिएको छ र स्वास्थ्य सुविधा अभावमा पछाडि परेका स्थानलाई प्राथमिकता दिइएको छ। 'स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो,' शाहले बताएका छन्।
सोमबार, असोज ६, २०८२
मन्त्रीहरुको सपथ आज, विवादित डा संगीता मिश्राको सपथ 'होल्ड'!
तर ६ महिनाभन्दा लमो समयसम्म स्वास्थ्य मन्त्रालयमा हाजिर नभएकी, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा म्यामोग्राम मेसिन नै नआउँदै बक्सा मात्र हस्तान्तरण गरेको देखाउँदै रकम भुक्तानी गरेको विषय अख्तियारले हेरिरहेको साथै खरिदका अन्य फाइल पनि अख्तियारमा परेको, ११ औं तहमा नियुक्तिको समयमा कागजपत्र 'किर्ते' गरेको विवाद
सोमबार, असोज ६, २०८२
डा. संगीता कौशल मिश्रसहित ५ जनाको नाम मन्त्री बनाउन पठाइयो राष्ट्रपति कार्यालय
कृषि मन्त्रालयमा पूर्व राज्य पुनर्संरचना आयोग संयोजक मदन परियार, सञ्चार मन्त्रालयमा पत्रकार जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सिफारिस गरिएको छ।
आइतबार, असोज ५, २०८२
जेनजी आन्दोलन घटनाको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय आयोग गठन
डा मिश्राले मन्त्रालयको नेतृत्व सम्भावना देखेपछि आइतबार सरकारी सेवाबाट राजीनामा दिएकी थिइन्। सचिव बढुवाका विषयमा असन्तुष्ट हुँदै उनी करिब ६ महिनादेखि बिदामा रहेकी थिइन्।
आइतबार, असोज ५, २०८२
डा संगीता मिश्राले दिइन् राजीनामा, मन्त्री बन्ने सम्भावना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्राले सरकारी सेवाबाट राजीनामा दिएकी छिन्। डा मिश्राले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत समेत गरेको छ।
आइतबार, असोज ५, २०८२
स्वास्थ्य पेशामा कानून, नैतिकता र जवाफदेहिता
सम्पूर्ण गति विधिलाई समेटको छ। परिषद् नियमावली, २०५६ ले स्वास्थ्य पेशागतलाई शैक्षिक योग्यताका आधारमा विशेषज्ञता, प्रथम, द्वितीय र तृतीय तहमा वर्गीकृत गरेको छ। पहिले सञ्चालनमा रहेको लेभल सी (टीएसएलसी) कार्यक्रम मेडिकल शिक्षा आयोगले बन्द गरिसके को छ, जसले पेशागत अभ्यासलाई अझै स्पष्ट संरचना दिएको छ।
आइतबार, असोज ५, २०८२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य
एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले जेन्जी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताएका हुन्।
आइतबार, असोज ५, २०८२
विश्व अल्जाइमर्स दिवस २०२५: 'डिमेन्सिया र अल्जाइमर्स बारे सोधौं'
डिमेन्सिया एउटा मात्र रोग होइन, बरु स्मरण शक्ति, विचार गर्ने क्षमता, भाषा, व्यवहार र दैनिक जीवनका सामान्य कार्यहरूमा क्रमशः असर पार्ने रोगहरूको समूह हो।
आइतबार, असोज ५, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालमा कुमको जोर्नीको आर्थ्रोस्कोपी शल्यक्रिया
डा. थैवका अनुसार, दुरबिन प्रविधिबाट हुने शल्यक्रियामा शरीरमा सानो मात्र चिरा पर्ने, रक्तस्राव कम हुने, घाउ पाक्ने सम्भावना कम हुने, शल्यक्रियापछि हुने दुखाइ पनि कम हुने, अस्पताल बसाइ छोटो हुने र दीर्घकालीन नतिजा राम्रो हुने भएकाले यस प्रविधि विश्वव्यापी रूपमा प्रयोग बढ्दो छ।
शनिबार, असोज ४, २०८२
जेनजी आन्दोलनका घाइतेहरुकी 'आशिका दिदि'
आशिका पछिल्लो केही वर्षदेखि 'चर्चा'मै छिन्। उनले देशमा रहेका अनेक विकृतिमाथि प्रश्न उठाएकी छिन्। सुधार्न लगाएकी छिन्। त्यसबाफत उनले 'जेल-जरिवाना' समेत खेप्नुपर्यो तर उनी विचलित नभइ सक्रिय छिन्।
शनिबार, असोज ४, २०८२
ओ–आर्म के हो? न्यूरो तथा स्पाइन सर्जरीमा किन आवश्यक?
विज्ञहरुले न्यूरो र स्पाइनल सर्जरीको उपचारका लागि ओआर्म वरदान स्वरुपमा आएको उपकरण हो भनेर प्रतिक्रिया दिएका छन्। मस्तिष्कको उपचारमा एक मिलिमिटरको फरकले पनि बिरामी बाँच्ने र मृत्युको मुखमा पुग्न सक्ने परिस्थिती सृजना हुने हुँदा मस्तिष्कको संवेदनशिलतालाई हेरेर विश्वसनीय उपकरणको प्रयोग गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन्।
शुक्रबार, असोज ३, २०८२
शेरबहादुर देउवाको टाउकोमा १२ टाँका लगाइएको छ: कांग्रेस
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाको टाउकोको पछाडि र गर्धनमा चोट लागेको बताए। 'सुरुमा हामी सबै आत्तिएका थियौं, तर अहिले सभापति दम्पतीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ,' विश्वकर्माले भने।
शुक्रबार, असोज ३, २०८२
स्वास्थ्य मन्त्रालयले गर्यो सरुवा र काज तत्कालका लागि स्थगित
मन्त्रालयका अनुसार भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मन्त्रालयमा आगजनी हुँदा भवनको संरचना र सम्पूर्ण अभिलेख जलेर नष्ट भएपछि यस्तो निर्णय गरिएको हो।
शुक्रबार, असोज ३, २०८२
भारतको केरलमा फेरि ‘ब्रेन–इटिङ अमीबा’को प्रकोप : हालसम्म १८ जनाको मृत्यु दाबी
केरल राज्यमा फेरि एक पटक ‘ब्रेन इटिङ अमीबा’को संक्रमणबारे चर्चा शुरु भएको छ। विभिन्न भारतीय सञ्चार माध्यमका अनुसार सेप्टेम्बरको मध्यसम्म यस रोगका ६० भन्दा बढी घटना दर्ता भइसकेका छन् जसमा कम्तीमा १८ जनाको मृत्यु भइसकेको छ।
शुक्रबार, असोज ३, २०८२
ग्रान्डी सिटीमा अत्याधुनिक सुविधासहित एनआईसीयू विस्तार
ग्रान्डी सिटी अस्पतालले एनआईसीयूमा भर्ना भएका शिशुहरूका परिवारलाई उपचार प्रक्रियामा सहभागी गराउन विशेष जोड दिएको छ। 'हामी शिशुको रोग, यसको गम्भीरता र उपचार विधिबारे परिवारलाई विस्तृत जानकारी दिन्छौँ,' ज्योतिले बताए। परिवारलाई दिनमा दुईपटक एनआईसीयूमा भेट्न अनुमति दिइन्छ, जसले उनीहरूलाई शिशुको अवस्थाबारे जानकारी लिन र भावनात्मक सहयोग प्रदान गर्न सहज बनाउँछ।
शुक्रबार, असोज ३, २०८२
काठमाडौंमा अन्तर्राष्ट्रिय एन्डोस्कोपिक स्पाइन सर्जरी सम्मेलन
कार्यक्रमको पहिलो दिन (१९ सेप्टेम्बर) उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस, बाँसबारी मा नेपाली स्पाइन सर्जनहरूका लागि विशेष प्रशिक्षण सत्र हुनेछ। दोस्रो दिन (२० सेप्टेम्बर) भने अन्तर्राष्ट्रिय सम्मेलन सञ्चालन हुनेछ।
शुक्रबार, असोज ३, २०८२
डा अरुण शाहीलाई बंगलादेशमा 'एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एन्ड आउटरिच' अवार्ड
डा शाहीलाई यो सम्मान उनको नेतृत्व क्षमता र उपचारमा रहेको समर्पणका लागि दिइएको हो। उनले देशभित्र मात्रै होइन, बाहिर समेत पुगेर उपचारमा समानता र सहज क्यान्सर उपचार सेवा विस्तारमा पुर्याएको योगदानको कदरस्वरूप दिइएको आयोजक संस्थाले जनाएको छ।
शुक्रबार, असोज ३, २०८२
जापानमा १०० वर्ष उमेर कटेकाको संख्या १ लाख पुगेको स्वास्थ्य मन्त्रीको घोषणा
यसमा महिलाको संख्या ८८ प्रतिशत छ। स्वास्थ्य मन्त्री ताकामारो फुकुओकाले ८७,७८४ जना महिला र ११,९७९ जना पुरुषलाई लामो आयु प्राप्त गरेकोमा बधाई दिएका छन्। साथै, उनले 'समाजको विकासमा उनीहरूले पुर्याएको योगदानप्रति कृतज्ञता' प्रकट गरेका छन्।
बिहीबार, असोज २, २०८२
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले साधारण शेयर निष्काशन गर्ने
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड, नेपाल र नेपाल वाहिरका बिरामीहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवामा एक विश्वसनीय नाम हो। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरिको थियो र अहिले २०० शैयाको बहु-विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ।
बिहीबार, असोज २, २०८२
क्याथल्याबमा समेत खोल्न नमानेको पटुका र त्यसभित्रको सय रुपैयाँ !
यो अस्पतालको इमर्जेन्सीमा हरेक दिन भीड नै हुने गर्छ । साँझपख एक जना ७६ वर्षीय वृद्ध आमा छाति दुखेर अस्पताल आइपुगिन् । नुवाकोटबाट त्यहाँ आइपुग्दा चार घन्टा मात्रै भएको रहेछ । चुरोट चाहिँ उनको प्रिय चिज रहेछ । आमाको लक्षण, इ सि जि आदि हेरिसकेपछि सक्दो छिटो मुटुको नशा चेकजाँच गरेर हेर्नुपर्ने देखियो । जसलाई 'एन्जियोग्राफी' भनिन्छ । 'स्टेन्ट' हाल्नुपरेमा 'एन्जियोप्लास्टी' भनिन्छ ।
बिहीबार, असोज २, २०८२
अपरेशन बीचमै छोडेर नर्ससँग शारीरिक सम्पर्कमा लिप्त पाकिस्तानी मूलका डाक्टरको मुद्दामा बेलायतमा सुनुवाइ
बिहीबार, असोज २, २०८२
नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण
च्यासल ललितपुर निवासी ५२ वर्षीय शान्तमान व्यञ्जनकारको नेपाल मेडिसिटी अस्पतालमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ। उनलाई आफ्नै श्रीमती ५० वर्षीया नानु व्यञ्जनकारले कलेजो दान गरेकी हुन्।
बुधबार, असोज १, २०८२
विश्व बिरामी सुरक्षा दिवस: हरेक नवजात शिशु र बालबालिकाका लागि सुरक्षित हेरचाह
विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहेमेले गलत निदान, असुरक्षित सुत्केरी अभ्यास, खोप सुरक्षामा कमी र कमजोर अक्सिजन थेरापी प्रोटोकलले जीवन र मृत्युबीचको फरक छुट्याउन सक्ने बताइन्। 'त्यसैले बिरामी सुरक्षा बच्चाको पहिलो सासदेखि नै सुरु हुनुपर्छ,' उनले भनिन्।
बुधबार, असोज १, २०८२
अन्तरिम सरकारको स्वास्थ्य मन्त्री कस्तो हुनुपर्छ?
पुरानो संरचना अनुसार तल्लो तहमा नियुक्त कर्मचारी अहिले बढुवा भएर माथिल्लो तहमा पुगेका छन्। तर आवश्यक प्रशिक्षण नदिई खटाइएका कारण, जसको हातमा अधिकार छ उसकै दम्भमा अडिनुपर्ने अवस्था आएको छ। कतिपय अवस्थामा लोकसेवाले खटाएका कर्मचारीलाई हाजिर गर्न नै नदिई फिर्ता गरिएका घटना देखिएका छन्। धेरै स्वास्थ्यकर्मीहरू त निमित्त कार्यकारी बनेर काम गरिरहेका छन्।
बुधबार, असोज १, २०८२
अकालमै मौन भएका स्वरहरू…
तर सडक राताम्य भयो, स्वरहरू धूवाँमा हराए, मुस्कान निर्दयी नियतिले खोस्यो।
बुधबार, असोज १, २०८२
डब्ल्यूएचओले स्वास्थ्य मन्त्रालयलाई प्राविधिक सहयोग गर्ने
हालै भएको आगलागीबाट तहसनहस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सहयोग गर्ने भएको छ। मन्त्रालयको काम कारबाही अगाडि बढाउनका लागि डब्ल्यूएचओले आवश्यक प्राविधिक सहयोग गर्ने भएको हो।
बुधबार, असोज १, २०८२
Previous
29
30
31
32
33
Next
सर्च गर्नुहोस्
×
Search