मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Mon, May 11, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी पराजित
अन्तिम मतपरिणाम अनुसार पूर्व स्वास्थ्यमन्त्री चौधरी भारी मतान्तरले पराजित भएका हुन्। चौधरीले ३० हजार ५६ मत ल्याएका छन्। विजयी उम्मेदवार मैनालीले ३९ हजार १९५ मत ल्याएर जित निर्वाचित भएका हुन्।
शुक्रबार, मंसिर ९, २०७९
रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा अगाडि, गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि
मतगणना जारी रहँदा २ जना उम्मेदवारले एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ। पछिल्लो समय राप्रपाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री बोहराले अग्रता कायम राखेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री तामाङ पराजित, बस्नेत विजयी
६४ वर्षीय बस्नेत कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी स्वास्थ्य राज्यमन्त्री र सञ्चार तथा सूचना मन्त्री भइसकेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री त्रिपाठी पराजित, विनोद चौधरी ७ हजार बढी मतान्तरले विजयी
नेपाली कांग्रेसका चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई पराजित गरेका हुन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी निरन्तर पछाडि
पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी दोस्रो नम्बरमा छन्।
बिहीबार, मंसिर ८, २०७९
स्तनपान गराउने आमाको संख्या ६ प्रतिशतले घट्यो: प्रतिवेदन
नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या वर्षेनी घट्दै गइरहेको एनडीएचएसको अध्ययनले देखाउँछ। सन् १९९६ मा ७५, २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७०, २०१६ मा ६६ प्रतिशत रहेको यो संख्या सन् २०२२ मा ५६ प्रतिशतमा झरेको हो।
बिहीबार, मंसिर ८, २०७९
सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री तामाङ १० हजारभन्दा बढी मतले पछि
उनले निर्वतमान सांसद पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई १० हजार भन्दा बढी मतले पछि पारेका छन्।
बिहीबार, मंसिर ८, २०७९
पाँच वर्ष मुनिको बाल मृत्यु ६ प्रतिशतले घट्यो, नवजात शिशुको मृत्यु घटेनः प्रतिवेदन
नवजात शिशु मृत्युदरमा भने कुनै सुधार भएको छैन। पाँच वर्षअघि २१ रहेको नवजात शिशु मृत्युदर अहिले पनि २१ नै रहेको एनडिएचएसको अध्ययनमा उल्लेख छ। एक वर्षपछिको शिशु मृत्यु ८ देखाएको छ।
बिहीबार, मंसिर ८, २०७९
मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा १६ हजार मतले अघि
उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।
बिहीबार, मंसिर ८, २०७९
देशभर ३४५ कोरोनाका सक्रिय संक्रमित
आज थप ३० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, मंसिर ८, २०७९
२० वर्ष नपुग्दै सन्तान जन्माउने किशोरीको संख्या घट्योः प्रतिवेदन
कम उमेरमा गर्भवती हुनेको संख्या नेपालभर १४ प्रतिशत रहेपनि कर्णाली र मधेश प्रदेशमा सबैभन्दा धेरै छ। कर्णालीमा अझै पनि २१ र मधेश प्रदेशमा २० प्रतिशत किशोरी २० वर्ष मुनि गर्भवती हुने गरेका छन्।
बिहीबार, मंसिर ८, २०७९
एनडिएचएस प्रतिवेदन: नेपालमा ११ प्रतिशतले घट्यो पुड्कोपनको समस्या, कुन प्रदेशमा कति?
सर्भेक्षण अनुसार नेपालमा अब पाँच वर्ष मुनिका २५ प्रतिशत बालबालिकामा मात्र पुड्कोपनको समस्या रहेको छ। पाँच वर्षअघि सन् २०१६ मा ३६ प्रतिशतमा पुड्कोपनको समस्या थियो।
बिहीबार, मंसिर ८, २०७९
अर्जेन्टिनासँगको खेलमा घाइते साउदी डिफेन्डर यासिरको शल्यक्रिया
अर्जेन्टिनाविरूद्ध २–१ ले विजयी खेलमा आफ्नै गोलकिपर मोहम्मद अल–ओवाइससँग ठोकिन पुगेका साउदी अरेबियाका डिफेन्डर यासिर अल–साहरानीको सल्यक्रिया भएको छ।
बिहीबार, मंसिर ८, २०७९
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल १५ सय मतले पछाडि
महोत्तरी- १ मा नेकपा एमालेका लक्ष्मी महतोको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्वस्वास्थ्य मन्त्री माओवादी केन्द्रका गिरिराजमणि पोखरेल दोस्रो स्थानमा छन्।
बिहीबार, मंसिर ८, २०७९
पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी पराजित, रञ्जिता श्रेष्ठ निर्वाचित
कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्।
बिहीबार, मंसिर ८, २०७९
रुपन्देही ३ मा गृहमन्त्री खाण जम्मा ६९ मतले अगाडि
बालकृष्ण खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्व स्वास्थ्यमन्त्री दीपक गिरीले सुरुदेखि नै चुनौती दिइरहेका छन्।
बिहीबार, मंसिर ८, २०७९
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतोले अग्रता लिए
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा सुरुवातमा पछि देखिएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले अग्रता लिएका छन्।
बिहीबार, मंसिर ८, २०७९
एसिड आक्रमणमा परेकाहरुको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो यी ४ अस्पताल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ।
बिहीबार, मंसिर ८, २०७९
सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतको अग्रता कायमै
सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतले फराकिलो अग्रता पारेका छन्। उनले निर्वतमान सांसद पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई एघार हजार भन्दा बढी मतले पछि पारेका छन्।
बिहीबार, मंसिर ८, २०७९
डा तोसिमाले भनिन्- जितसँगै जिम्मेवारीसहितको यात्रा सुरु भयो
ललितपुर- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय भएकी डा तोसिमा कार्किले यो जित जिम्मेवारीको यात्राको सुरुवात भएको बताएकी छन्।
बिहीबार, मंसिर ८, २०७९
रविलाई बधाई दिँदै पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने- जनता सबैभन्दा ठूला हुन्
पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जनताको निर्णय सबैभन्दा ठूलो हुने बताएका छन्।
बिहीबार, मंसिर ८, २०७९
चितवन-२ मा मतगणना सकियो, ३४ हजार मतान्तरले रवि विजयी
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजय भएका छन्। उनलाई पछ्याएका नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ दोस्रो नम्बरमा छन्।
बिहीबार, मंसिर ८, २०७९
मतान्तर घटाउँदै पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो
महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। तर उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन्।
बिहीबार, मंसिर ८, २०७९
पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी निरन्तर पछाडि
उनलाई पछ्याउँदै नेपाली कांग्रेसका पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी दोस्रो नम्बरमा छन्।
बिहीबार, मंसिर ८, २०७९
मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा झण्डै १२ हजार मतले अघि
मोरङ ३ मा नेपाली कांग्रेसका सुनिल शर्माको अग्रता कायमै छ। उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।
बिहीबार, मंसिर ८, २०७९
पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीको हार निश्चित
कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ।
बिहीबार, मंसिर ८, २०७९
ललितपुर- ३ मा डा तोसिमा कार्की विजयी, मन्त्री पम्फा भुसाल तेस्रो
ललितपुर- १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कि विजयी भएकी छिन्। डा कार्की शल्यचिकित्सक हुन्।
बिहीबार, मंसिर ८, २०७९
पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा पराजित
यस क्षेत्रबाट यसअघि एमाले उम्मेदवारको रुपमा पूर्व स्वास्थ्यमन्त्री खतिवडाले जित्दै आएका थिए। तर पार्टी विभाजनपछि एकीकृत समाजवादीबाट उम्मेदवार बनेका उनी पराजित भएका हुन्।
बिहीबार, मंसिर ८, २०७९
जाडोमा झनै बढ्दै वायु प्रदूषण: श्वासप्रश्वासका बिरामी बढ्ने चिकित्सकको अनुमान
वायु प्रदूषणको समस्यालाई विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य समस्याको रुपमा व्याख्या गरेको छ। काठमाडौंको वायु प्रदूषण डब्लुएचओको मापदण्डभन्दा १० गुणा बढी रहेको तुलाधारले बताए।
बिहीबार, मंसिर ८, २०७९
१३ हजार मत गन्न बाँकी छँदै डा तोसिमाको जित सुनिश्चित
डा कार्की निकटतम प्रतिद्वन्दीभन्दा १३ हजार ५१३ मतले अगाडि छिन्। अब गणना हुने सबै मत डा कार्कीलाई नआउँदा पनि उनले जित्ने छिन्।
बुधबार, मंसिर ७, २०७९
Previous
442
443
444
445
446
Next
सर्च गर्नुहोस्
×
Search