मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Mon, May 11, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अकुपन्चर कस्तो खालको सेवा हो? कुन–कुन रोग तथा समस्यामा प्रभावकारी?
अकुपन्चर चिकित्सा सेवा एकदमै प्रभावकारी सेवा हो। नेपालमा पनि नोभेम्वर २२ लाई विश्व अकुपन्चर सेवा दिवसको रुपमा मनाउँदै छौं। म सबै बिरामीलाई के भन्न चाहन्छु भने अकुपन्चर सेवा एकदमै सुलभ, सहज र प्रभावकारी छ।
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही–३ मा दीपक बाेहराकाे अग्रता कायमै, पछ्याउँदै गृहमन्त्री खाण
१४ हजार ७ सय ५५ मत गणना हुँदा बाेहराले ५ हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका छन्। उनकाे निकटम प्रतिद्वन्द्वी बालकृष्ण खाणले ४ हजार ९ सय १० मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
चीन: क्यान्सरको औषधिमा कर कटौती
क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त करको कटौती गरिने योजना चीन सरकारले अघि सारेको यहाँको स्वास्थ्य विभागले जनाएको छ।
मंगलबार, मंसिर ६, २०७९
मोहन बस्नेत पूर्व स्वास्थ्यमन्त्री तामाङ भन्दा २ हजार मतले अघि
तामाङ तेस्रो पटक जित्ने लक्ष्यसहित मैदानमा उत्रेका छन् भने बस्नेत क्षेत्र–१ छाडेर २मा उम्मेदवार भएका हुन्।
मंगलबार, मंसिर ६, २०७९
चितवन–२ मा रवि लामिछानेलाई १ हजार मतको अग्रता, उमेश श्रेष्ठ तेस्रो स्थानमा
तेस्रो स्थानमा कांग्रेसका उम्मेदवार पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ३ हजार ७०६ मत पाएका छन् ।
मंगलबार, मंसिर ६, २०७९
मोरङ ३ मा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा दोब्बर मतले अगाडि
मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले अग्रता कायम गरिरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतको दोब्बर मतले अग्रता कायमै
पूर्व स्वास्थ्यमन्त्री यादवले ८ हजार ५५ मत ल्याएका छन्। यस्तै लोसपाका जयप्रकाश ठाकुरले ३ हजार ४४८ मतका साथ तेस्रो स्थानमा छन्।
मंगलबार, मंसिर ६, २०७९
मतान्तर बढाउँदै डा तोसिमा, पम्फा भुसाल तेस्रोमा
तोसिमालाई नेकपा एमालेका उम्मेदवार अमृत खड्काले पछ्याइरहेका छन्। खड्काले ६ हजार ७७७ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोराको अग्रता कायमै
बोहोराले सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणलाई पछि पार्दै अगाडी बढीरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
चितवन-२ मा अग्रता लिए रवि लामिछानेले, पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ तेस्रो स्थानमा
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
रन्जिता श्रेष्ठ र पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीबीच २३१९ मतान्तर
कैलाली क्षेत्र नम्बर १ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठको अग्रता कायमै छ।
मंगलबार, मंसिर ६, २०७९
बारा १: पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी दोस्रो नम्बरमा
बारा १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीको अग्रता कायमै छ।
मंगलबार, मंसिर ६, २०७९
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई उछिने एमाले उम्मेदवारले
महोत्तरी- १ मा एमालेका लक्ष्मी महतो कोइरीले अग्रता लिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ कांग्रेसका मोहन बस्नेत भन्दा पछाडि
उनलाई नेकपा एमालेका पूर्व स्वस्थ्यमन्त्री शेरबहादुर तामाङले पछ्याइरहेका छन्। उनीहरुबीच १ हजार ७१५ मतान्तर छ।
मंगलबार, मंसिर ६, २०७९
चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै
चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै छ। नेकपा एमालेका कृष्णभक्त पोख्रेल ३ हजार ६२३ मतका साथ अग्रस्थानमा छन्।
मंगलबार, मंसिर ६, २०७९
रवि लामिछानेको स्वतन्त्र पार्टीको १० स्थानमा अग्रता, डा तोसिमासहित को–कहाँ अगाडि?
स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवनमा पछि परे पनि अन्य क्षेत्रमा स्वतन्त्र पार्टीले मुख्य दलका उम्मेदवारलाई तनाव दिएको छ।
मंगलबार, मंसिर ६, २०७९
सिके राउतको अग्रता कायमै
पछिल्लो मतपरिणाम अनुसार राउतले १५ हजार ५८३ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
मोरङ ३ मा शर्माको अग्रता, भानुभक्त ढकालको कति?
मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा सुनिल शर्माले अग्रता कायम गरिरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
चितवन ३ मा राप्रपाका पाण्डेले लिए अग्रता, डा भोजराज अधिकारी तेस्रो
चितवन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणाम अनुसार राप्रपाले अग्रता बनाएको छ।
मंगलबार, मंसिर ६, २०७९
जितपछि पूर्व स्वास्थ्यमन्त्री गगन थापाले भने- राजनीतिले नयाँ गति खोजेको छ
प्रतिनिधि सभामा काठमाडौं- ४ बाट निर्वाचित भएका गगन थापाले राजनीतिले नयाँ गति खोजेको बताएका छन्।
मंगलबार, मंसिर ६, २०७९
महिन्द्रराय यादवको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री महतो दोस्रो स्थानमा
सर्लाही- २ मा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो दोस्रो स्थानमा छन्।
मंगलबार, मंसिर ६, २०७९
विनोद चौधरी १७१ मतान्तसहित अग्रस्थानमा
नवलपरासी पश्चिम क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरी १७१ मत सहित अघि लागेका छन्।
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहोराको अग्रता
रुपन्देही क्षेत्र नं ३ मा पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोराले अग्रता लिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
सिके राउतको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अवस्था के छ?
पछिल्लो मतपरिणाम अनुसार राउतले १३ हजार ७५९ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं- ४ बाट ७ हजार बढी मतान्तरसहित पूर्व स्वास्थ्यमन्त्री गगन थापा विजयी
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले फराकिलो मतान्तरले जितेका छन्।
मंगलबार, मंसिर ६, २०७९
पम्फा भुसाल भन्दा डा तोसिमा कार्कीको मत दोब्बर बढी, खड्काको कति?
त्यस्तै, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल भने तेस्रोमा छिन्। उनले २ हजार ५४१ मत प्राप्त गरेकी छन्।
मंगलबार, मंसिर ६, २०७९
पछाडि परे पूर्व स्वास्थ्यमन्त्री खतिवडा
नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले खतिवडाको भन्दा बढी मत ल्याउँदै अग्रता लिएका हुन्।
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री बोहोरालाई उछिन्दै गृहमन्त्री खाणको अग्रता
रुपन्देही क्षेत्र नं ३ मा एक हजार नौ सय ४१ मतका साथ सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले अग्रता लिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले उछिने, पूर्व स्वास्थ्यमन्त्री त्रिपाठी तेस्रो
जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
पूर्व स्वास्थ्यमन्त्री गगन थापाको जित सुनिश्चित : गन्न बाँकी भन्दा मतान्तर बढी
दुवैबीचको मतान्तर ५ हजार ९ सय ९१ पुगेको छ। गणना हुन बाँकी काठमाडौं महानगरपालिका ३० नम्बर वडाको हो। जहाँ जम्मा ४ हजार ८ सय ८१ मत खसेको छ। यो कांग्रेसको पकड रहेको वडा हो। स्थानीय निर्वाचनमा कांग्रेसले जितेको छ।
मंगलबार, मंसिर ६, २०७९
Previous
444
445
446
447
448
Next
सर्च गर्नुहोस्
×
Search