काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै छ। नेकपा एमालेका कृष्णभक्त पोख्रेल ३ हजार ६२३ मतका साथ अग्रस्थानमा छन्।
पूर्व स्वास्थ्य राज्यमन्त्री नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार २१६ मतका साथ पोख्रेललाई पछ्याई रहेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने २ हजार ९७८ मतका साथ तेस्रो स्थानमा छन्।