काठमाडौं– मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले अग्रता कायम गरिरहेका छन्। उनलाई पूर्व स्वास्थ्यमन्त्री एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन्।
अहिलेसम्म शर्माले ४ हजार ९७ मत प्राप्त गरेका छन् भने ढकालले २हजर ९६ मत पाएका छन्। त्यस्तै, राप्रपाकी रेखा थापाले १ हजार २८७ मत प्राप्त गरेकी छन्।