काठमाडौं– सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतको अग्रता कायमै छ। पछिल्लो मतपरिणाम अनुसार राउतले १५ हजार ५८३ मत प्राप्त गरेका छन्।
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भने ७ हजार ७११ मत ल्याएका छन्। यस्तै लोसपाका जयप्रकाश ठाकुरले ३ हजार १९२ मतका साथ तेस्रो स्थानमा छन्।