काठमाडौं– सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतले फराकिलो अग्रता पारेका छन्।उनले निर्वतमान सांसद शेरबहादुर तामाङलाई करिब २ हजार मतले पछि पारेका छन्।
२०७४ सालमा तामाङ उक्त क्षेत्रबाट निर्वाचित भएका थिए।
तामाङ तेस्रो पटक जित्ने लक्ष्यसहित मैदानमा उत्रेका छन् भने बस्नेत क्षेत्र–१ छाडेर २मा उम्मेदवार भएका हुन्।