मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Mon, May 11, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पूर्व स्वास्थ्यमन्त्री गगन थापा ६ हजार मतले अगाडि
मंगलबार बिहान ९ बजेसम्मको मतगणना अनुसार पूर्व स्वास्थ्यमन्त्री थापाले १९ हजार १० मत ल्याएका छन् भने एमालेका भट्टराईले १३ हजार १४ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव सिके राउतभन्दा ६ हजार बढी मतान्तरले पछाडि
पछिल्लो मतपरिणाम अनुसार राउतले १२ हजार २२५ मत प्राप्त गरेका छन्। पूर्व स्वास्थ्यमन्त्री यादवले भने ६ हजार २० मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
डा तोसिमा कार्की झन्डै एक हजार मतले अगाडि
डा तोसिमा कार्कीले ४ हजार ६५१ मत प्राप्त गरेकी छन्। तोसिमालाई नेकपा एमालेका उम्मेदवार अमृत खड्काले पछ्याइरहेका छन्। खड्काभन्दा डा कार्की ९१५ मतले अगाडि छिन्।
मंगलबार, मंसिर ६, २०७९
मतान्तर घटाउँदै दोस्रोमा उक्लिए रवि लामिछाने, उमेश श्रेष्ठ तेस्रो स्थानमा
सुरुवाती मतगणनामा दोस्रो स्थानमा रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेपाली कांग्रेसका उमेश श्रेष्ठ अहिले तेस्रो स्थानमा छन्। उनले २ हजार २६३ मत पाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
महोत्तरी- १ : पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको अग्रता
पूर्व स्वास्थ्यमन्त्री पोखरेलले १७३३ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मी महतोले १६९७ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
सर्लाही- २ : महिन्द्र राय यादवको अग्रता, पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो
सर्लाही- २ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन्। पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो दोस्रो स्थानमा छन्।
मंगलबार, मंसिर ६, २०७९
नि:शुल्क आकस्मिक सेवासहितको स्वास्थ्य बिमा
कामकाजी संस्थाको रूपमा रुपान्तरण गर्ने या चिकित्सा शिक्षा आयोगको ऐनमा संशोधन गरी दुवै हेर्ने शक्तिशाली चिकित्सा आयोगको रुपमा स्थापित गर्न सकिन्छ। छिमेकी राष्ट्र चीनदेखि भारतमा समेत यो व्यवस्था छ।
मंगलबार, मंसिर ६, २०७९
दुध चिया कि कागती चिया?
दुधमा हुने कोलेस्ट्रोलले रगतमा यसको मात्रा बढाएर शरीरलाई हानी गर्न सक्छ। यसको अर्थ दुध चिया स्वास्थ्यको लागि नराम्रो होइन। यसको बढी प्रयोगले हानी हुन सक्छ।
मंगलबार, मंसिर ६, २०७९
पूर्व स्वास्थ्यमन्त्री गगन थापाले बढाए अग्रता, झण्डै ३ हजार मतले अगाडि
पूर्व स्वास्थ्यमन्त्री थापाले ११ हजार ९८४ ल्याउँदा एमालेका डा राजन भट्टराईले ९ हजार २६८ मत ल्याएका छन्। थापा भट्टराईभन्दा २ हजार ७१६ मतले अघि छन्।
मंगलबार, मंसिर ६, २०७९
पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा सुनिल शर्मा दोब्बर बढी मतले अगाडि
मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालभन्दा दोब्बर भन्दा बढी मतले अगाडि छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं– ४ मा पूर्व स्वास्थ्यमन्त्री गगनले लिए झण्डै २५ सय मतको अग्रता
काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापाले झण्डै २५ सय मतको अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री खतिवडा पछाडि परे
६ हजार ५१८ मत गणना हुँदा बर्तौलाले दुई हजार ७३३ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले दुई हजार ६८६ मत पाएका छन्।
सोमबार, मंसिर ५, २०७९
डा तोसिमा कार्की ५०० भन्दा बढी मतले अगाडि
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले ५०० भन्दा बढी मतको अग्रता लिएकी छिन्।
सोमबार, मंसिर ५, २०७९
चितवन २ : पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ र रवि लामिछाने पछाडि
नेपाली कांग्रेसका उमेश श्रेष्ठ १ हजार ३३४ मतका साथ पोख्रेललाई पछ्याई रहेका छन्। राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछाने ८२६ मतका साथ तेस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
गगन थापाभन्दा राजन भट्टराई २१३१ मतले पछाडि
सोमबार राती १० बजेसम्ममा बुढानिकलकण्ठ नगरपालिकाका वडा नम्बर १,२,८ ९, १० र ११ को मत गणना गर्दा थापाले मतान्तर बढाउँदै लगेका हुन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर– २ मा महर्जन विजयी, डा शाक्य पराजित
उनका निकटम् प्रतिद्वन्द्दी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन्। डा शाक्य दन्त रोग विशेषज्ञ हुन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो गठबन्धनका उम्मेदवारभन्दा पछाडि परेका छन्।
सोमबार, मंसिर ५, २०७९
डा तोसिमा कार्कीको अग्रता कायमै
तोसिमाले २ हजार ४ सय १५ मत ल्याएकी छिन् भने उनका प्रतिस्पर्धी एमालेका खड्काले २ हजार ३९ मतका साथ दोस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री खतिवडाको अग्रता
उनले १९२० मत प्राप्त गर्दै अग्रता लिएका हुन्। यस्तै नेकपा एमालेका महेश बर्तौलाले १६०५ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठ पछ्याउँदै
नेपाली कांग्रेसका उमेश श्रेष्ठ ७०४ मतका साथ पोख्रेललाई पछ्याई रहेका छन्। राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछाने २६० मतका साथ तेस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री यादव राउतभन्दा २७२७ मतले पछाडि
सप्तरी-२ मा सिके राउतको अग्रता कायमै छ। शुरुदेखि अग्रस्थानमा रहेका राउतले पूर्व स्वास्थ्यमन्त्री समेत रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई २७२७ मतले पछि पारेका छन्।
सोमबार, मंसिर ५, २०७९
मोरङ ३: मेडिकल कलेज सञ्चालक शर्माको अग्रता, पूर्व स्वास्थ्यमन्त्री ढकाल पछाडि
नेपाली कांग्रेसका उम्मेदवार शर्मा नोबल मेडिकल कलेजका सञ्चालक हुन्। ढकाल पूर्व स्वास्थ्यमन्त्री हुन्। थापा राप्रपाकी उम्मेदवार हुन्।
सोमबार, मंसिर ५, २०७९
गगन थापा र राजन भट्टराईबीचको मतान्तर १५४८
पछिल्लो मतगणनाको परिणाम अनुसार पूर्व स्वास्थ्यमन्त्री गगन थापाले ६ हजार ९७५ मत र एमाले उम्मेदवार राजन भट्टराईले ५ हजार ४२७ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
सप्तरी १ मा मधेश प्रदेशका स्वास्थ्यमन्त्री साहको अग्रता
मधेश प्रदेशका स्वास्थ्य तथा समाजिकमन्त्री नवलकिशोर साहले सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
पश्चिम नवलपरासीमा विनोद चौधरीको अग्रता, पूर्व स्वास्थ्यमन्त्री त्रिपाठी ३०० मतले पछि परे
जनता प्रगतशील पार्टीका हृदयेश त्रिपाठीलाई उनले ३०० मतले जितेका हुन्।
सोमबार, मंसिर ५, २०७९
चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको अग्रता, डा अधिकारी तेस्रो स्थानमा
राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे २६५ मतका साथ दोस्रो, माओवादी केन्द्रका डा भोजराज अधिकारी २५५ मतका साथ तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल १५० मत ल्याउँदै चौँथो स्थानमा छिन्।
सोमबार, मंसिर ५, २०७९
डा तोसिमाको अग्रता कायमै, २९७ मतले पछि परे एमाले उम्मेदवार खड्का
नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई २९७ मतान्तरले पछि पार्दै उनी अगाडि बढेकी हुन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर २ मा डा सुदिन शाक्यले पाए ६७०० मत, एमालेको अग्रता कायमै
ललितपुर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता कायमै छ। हाम्रो नेपाली पार्टीका उम्मेदवार डा सुदिन शाक्य दोस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
सप्तरी २ मा सिके राउतले पूर्व स्वास्थ्यमन्त्री यादवलाई २०१८ मतले पछि पारे
सप्तरी २ मा सिके राउतले आफ्नो अग्रता फराकिलो पारेका छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन क्षेत्र नम्बर ३ मा मतगणना सुरु, जहाँ भिड्दैछन् डाक्टर र नर्स
चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ।
सोमबार, मंसिर ५, २०७९
Previous
445
446
447
448
449
Next
सर्च गर्नुहोस्
×
Search