काठमाडौं– मोरङ क्षेत्र नंबर ३ मा कांग्रेस उम्मेदवार सुनिल शर्माले सुरुवाती अग्रता लिएका छन्। उनलाई निवर्तमान सांसद तथा एमाले उम्मेदवार भानुभक्त ढकालले पछ्याइरहेका छन्।
त्यस्तै, तेस्रोमा रेखा थापा रहेकी छन्।
नेपाली कांग्रेसका उम्मेदवार शर्मा नोबल मेडिकल कलेजका सञ्चालक हुन्। ढकाल पूर्व स्वास्थ्यमन्त्री हुन्। थापा राप्रपाकी उम्मेदवार हुन्।
कसको मत कति?
सुनिल शर्मा (कांग्रेस) – ४६८
भानुभक्त ढकाल (एमाले) – १८५
रेखा थापा (राप्रपा) – १०४