काठमाडौं– पश्चिम नवलपरासी- १ मा विनोद कांग्रेस चौधरीले अग्रता लिएका छन्। जनता प्रगतशील पार्टीका हृदयेश त्रिपाठीलाई उनले ३०० मतले जितेका हुन्।
चौधरीको ८००, त्रिपाठीको ५००, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनको २०० र राप्रपाका भोजराज ढकालको ११६ मत रहेको छ। उक्त क्षेत्रमा त्रिपाठीले जित्दै आएका थिए।