काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापाले झण्डै २५ सय मतको अग्रता लिएका छन्।
पूर्व स्वास्थ्यमन्त्री थापाले नेकपा एमालेका डा राजन भट्टराईमाथि २ हजार ४८५ मतको अग्रता लिएका हुन्।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थापाले १० हजार २९३ र एमालेका भट्टराईले ७ हजार ८०८ मत ल्याएका छन्।
हेरौं मत