काठमाडौं - चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै छ। नेकपा एमालेका कृष्णभक्त पोख्रेल १ हजार १४४ मतका साथ अग्रस्थानमा छन्।
नेपाली कांग्रेसका उमेश श्रेष्ठ ७०४ मतका साथ पोख्रेललाई पछ्याई रहेका छन्। राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछाने २६० मतका साथ तेस्रो स्थानमा छन्।