मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख २९, २०८३
Tue, May 12, 2026
मंगलबार, वैशाख २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
महाकाली प्रादेशिक अस्पतालमा पित्तथैलीको पत्थरी र एपेन्डीसको म्यूकोसीलको शल्यक्रिया एकै पटक
भिमदत्त नगरपालिकाकी एक ५४ वर्षीया महिलाको पित्तथैलीको पत्थरी र एपेन्डीसको म्युकोसिलको शल्यक्रिया एकै पटक गरिएको हो।
शनिबार, असोज १, २०७९
बेष्ट डेण्टल च्यारिटी अवार्ड २०२२ बाट डा सरु थापा पुरस्कृत
इन्टरनेशनल अवार्ड अफ एक्सिलेन्स इन डेण्टिष्ट्रीद्धारा भारतको चेन्नईमा भएको कार्यक्रममा डा थापा उक्त अवार्डबाट पुरस्कृत भएकी हुन्।
शनिबार, असोज १, २०७९
अस्पतालमा रगत अभाव हुन नदिन रक्तदान
कार्यक्रममा ७१ पिन्ट रक्त संकलन भएको थियो भने उक्त रगत आजै ज्ञानेश्वरस्थित हिमाल अस्पताललाई प्रदान गरिएको छ।
शनिबार, असोज १, २०७९
यस्ता छन् औषधि दिनुअघि र लिनुअघि ध्यान दिनुपर्ने ८ कुरा
'औषधिको सुरक्षित प्रयोग गरि बिरामी सुरक्षाको प्रत्याभूत गरौं' भन्ने नाराका साथ आज विश्वभर बिरामी सुरक्षा दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष सेप्टेम्बर १७ का दिन विश्वभरी नै विश्व बिरामी सुरक्षा दिवस मनाउदै आइरहेको छ।
शनिबार, असोज १, २०७९
साझा स्वास्थ्य सेवा सहकारी संस्थाको महाप्रबन्धकमा चुडामणि भण्डारी
भण्डारीलाई साझा स्वास्थ्य सेवा सहकारी संस्थाको सञ्चालक समितिले प्रतिस्पर्धाका आधारमा नियुक्त गरेको हो। महाप्रबन्धकका लागि समितिले सार्वजनिक सूचना निकालेर आवेदन माग गरेको थियो।
शनिबार, असोज १, २०७९
आज विश्वकै ठूलो रक्तदान कार्यक्रम संचालन हुने
आज (शनिबार) विश्वकै ठूलो रक्तदान कार्यक्रम हुने भएको छ। विश्वभरबाट दुई लाख बढी युनिट रगत संकलन गर्ने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।
शनिबार, असोज १, २०७९
काठमाडौं महानगरपालिकाभित्र आजदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध
यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ।
शनिबार, असोज १, २०७९
यस्तो छ शाहिद कपुरको डाइट प्लान
पूर्ण शाकाहारी जीवन बाँचीरहेका उनले दैनिक रुपमा गर्ने क्रियाकलापको चर्चा गर्नेछौँ। उनी अमेरिकन लेखक ब्राइन हिन्सको ‘लाईफ इज फेयर’ भन्ने पुस्तक पढेर शाकाहारी भएका थिए।
शनिबार, असोज १, २०७९
डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्यो, अनसन तोड्न आग्रह
स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।
शुक्रबार, भदौ ३१, २०७९
डेंगु संक्रमितको संख्या १३ हजार नाघ्यो
हालसम्म देशभर १३ हजार ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ९ हजार ९ सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ।
शुक्रबार, भदौ ३१, २०७९
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा
दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन्।
शुक्रबार, भदौ ३१, २०७९
कान्ति अस्पतालमा क्यान्सर जितेका बालबालिकाको भेला
काठमाडौँको कान्ती बाल अस्पतालले शुक्रबार क्यान्सरलाई जित्न सफल भएका बालबालिकाको भेला गरेको थियो।
शुक्रबार, भदौ ३१, २०७९
आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशन
नेपाल आयुर्वेद मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ४९ जना उत्तिर्ण भएका छन्।
शुक्रबार, भदौ ३१, २०७९
कोरोनाबाट १ जनाको मृत्यु, ११० संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनाको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ ३१, २०७९
डा गोविन्द केसीका मागप्रति गम्भीर छौं: स्वास्थ्य राज्यमन्त्री
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भिर भएको बताएका छन्।
शुक्रबार, भदौ ३१, २०७९
‘डेंगु नष्ट, आफ्नै घरबाट’ अभियान सुरु
नेपालमा ल्लो समय महामारीको रुपमा फैलन थालेको डेंगु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेंगु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ।
शुक्रबार, भदौ ३१, २०७९
डेंगु नियन्त्रण गर्न संसदमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेंगु संक्रमण बढ्दो क्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताए।
शुक्रबार, भदौ ३१, २०७९
डा गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै, औषधि लिन मानेनन्
नमा रिंगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न समस्या हुने, रक्तचाप र मुटुको धड्कनमा गडबडी लगाएतका समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
शुक्रबार, भदौ ३१, २०७९
चिकित्सा शिक्षा: स्नातक तहमा समापन म्याचिङको नतिजा सार्वजनिक
आयोगले एमबीबीएस, बीडीएस, बीएसी नर्सिङ लगाएतका कार्यक्रमका लागि अन्तिम भर्ना सूची प्रकाशन गरेको हो।
शुक्रबार, भदौ ३१, २०७९
जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीको दशौं कार्यकारिणी समिति चयन
डा पदम नेपालीको नेतृत्वमा रहेको नवौं कार्यकारिणी समितिको १ वर्षे कार्यकाल सम्पन्न भएसँगै दशौं कार्यकारिणी समिति चयन भएको हो।
शुक्रबार, भदौ ३१, २०७९
स्वास्थ्य प्रणालीमै प्रश्न, अबको प्राथमिकता के?
स्वास्थ्यले अबको समस्या समाधान गर्न भौतिक संरचना, जनशक्ति र उपकरणलाई एकीकृत रुपमा विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिन्छन् पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा। उनका अनुसार २०७४ सालमा बनाइएको एकीकृत मापदण्ड अनुसार काम हुने हो भने स्वास्थ्यका धेरै समस्या समाधान हुन्छन्।
शुक्रबार, भदौ ३१, २०७९
अबको जोड दरबन्दी थप्नेमा हुनुपर्छ
बिमामा २/४ वर्ष प्रिमियमले मात्र नपुग्न सक्छ। तर बिमा व्यवस्थित हुँदै जाँदा सहज हुन्छ। त्यसैले स्वास्थ्य बिमालाई ७५३ वटै स्थानीय तहमा पुर्याएर सरकारी सेवाबाटै सेवा दिने गरी स्थानीय तहदेखि केन्द्रसम्म सहकार्य गर्नेगरी हुनुपर्छ।
शुक्रबार, भदौ ३१, २०७९
दु:खका साथ भन्नुपर्छ, हामीले न्यूनतम सेवा मापदण्ड लागू गर्न सकेका छैनौं
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, योजना आयोगहरु पनि यसमा जोडिने हुनाले सबैले अपनत्व फिल गरेर प्राथमिकतामा राख्नुभयो भने सहज हुन्छ।
शुक्रबार, भदौ ३१, २०७९
कोभिडले प्रणाली बलियो हुनुपर्छ भन्ने सिकायो
हामीलाई महामारीको समयमा काम गर्न पुरानो कानुनले सहयोग गर्यो। २०२० सालमा धेरै मिहिनेत गरेर बनाएको कानुनले नै अहिले काम गर्यो। कुनै पनि काम गर्न पहिला आधार, कानुन चाहिने रहेछ भन्ने कुरा पनि महामारीले प्रष्ट रुपमा सिकाएको छ।
शुक्रबार, भदौ ३१, २०७९
कस्ता व्यक्तिमा डेंगु संक्रमण भए जटिल समस्या देखिन सक्छ?
यो एडीस प्रजातीको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट्टेबाट मानिसमा सर्दछ।
शुक्रबार, भदौ ३१, २०७९
काठमाडौं महानगरले सुरु गर्याे डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सेवा
उनले डेंगु संक्रमित भएको शंका लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन्। साथै संक्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा समेत लिन सकिने बताएका छन्।
बिहीबार, भदौ ३०, २०७९
स्वास्थ्य बिमा : टिक्छ पाँच ‘टी’ मा
स्वास्थ्य बिमा ‘सबल र सफल’ पार्नका लागि यस कार्यक्रमको साइडमा एक स्वतन्त्र र स्वायत्त प्रकारको थिंक ट्यांक रहनु जरुरी हुन्छ, ‘खोज, सोच र सोध’ का आधारमा बोर्डलाई निरन्तर सल्लाह दिने कार्यादेश हुने गरी।
बिहीबार, भदौ ३०, २०७९
देशभर १२ हजार २१७ जनामा डेंगु संक्रमण
नेपालमा डेंगुका बिरामी नेपालमा १२ हजार २१७ पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्ममा देशभर १२ हजार २१७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ ३०, २०७९
थप १२६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २ हजार १२९
छिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनाको परीक्षणमा १२६ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ ३०, २०७९
औषधि व्यवस्था विभाग नेपालगञ्जद्वारा सुर्खेतका ५ औषधि पसल सिल
सुर्खेतका विभिन्न स्थानका औषधि पसलहरुको अनुगमनका क्रममा मापदण्ड विपरित संचालन भएको पाइएपछि ती औषधि पषलहरु सिल गरिएको हो।
बिहीबार, भदौ ३०, २०७९
Previous
474
475
476
477
478
Next
सर्च गर्नुहोस्
×
Search