कठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको समापन म्याचिङको नतिजा सार्वजनिक गरेको छ। आयोगले एमबीबीएस, बीडीएस, बीएसी नर्सिङ लगाएतका कार्यक्रमका लागि अन्तिम भर्ना सूची प्रकाशन गरेको हो।
भर्ना सूचीमा रहेको उम्मेदवारले असोज २ गतेदेखि ९ गतेसम्म सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा भर्ना हुनसक्ने आयोगले जनाएको छ।
सःशुल्कतर्फ तस्रो चरणको भनाएपछि बाँकी रहेका सिटका लागि आयोले समापन म्याचिङमा आवेदन माग गरेको थियो।
हेर्नुहोस् सूची: