मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, माघ १०, २०८२
Sat, Jan 24, 2026
शनिबार, माघ १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
रिट खारेजीसँगै पीजी म्याचिङका लागि चिकित्सा शिक्षा आयोगले थाल्यो छलफल
डा थापाले आफूले पीजी अध्ययन नगरेका कारण तोकिएको बिगो मिनाहा गर्नुका साथै म्याचिङ प्रक्रियामा सहभागी गराउन मुद्दा दायर गरेका थिए। छात्रवृत्तिमा नाम निकालेका उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीका लागि सिफारिस भएका थिए।
सोमबार, जेठ १२, २०८२
धुलिखेलमा एनपीए इन्टरनेशनल कन्फरेन्स : फार्मेसी अनुसन्धान, अभ्यास, व्यवस्थापन र परम्परागत औषधिका विषयमा छलफल हुने
नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए) को आयोजनामा र काठमाडौं विश्वविद्यालय को सहकार्यमा हुन लागेको यो सम्मेलनमा नेपाल, चीन, बंगलादेश लगायतका देशका विज्ञ तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने एनपीएका महसचिव सञ्जीव शर्मा कट्टेलले बताएका छन्।
सोमबार, जेठ १२, २०८२
भारतमा फैलिन थाल्यो कोभिड १९, सक्रिय केस १००९, सबैभन्दा धेरै संक्रमित केरलमा
कोभिडका बढ्दो केसबारे समाचार संस्था पीटीआईले कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुंडु रावसँग गरेको कुराकानीमा उनले चिन्ताजनक नरहेको बताए। उनले भने, 'दक्षिणपूर्वी एसियाली देशहरूमा कोभिडका केस बढेको सुनिएको छ, तर ती पनि सामान्य लक्षण भएका केसहरू हुन्। भारतमा हाल देखिएका केसहरू पनि सामान्य प्रकृतिका छन्।'
सोमबार, जेठ १२, २०८२
अनुभवी न्युरोसर्जन डा रोका गण्डकी मेडिकल कलेजमा, थप १५ शय्याको आईसीयु स्थापना
सेवाका दौरान १५ वर्ष देशको पूर्वी सहर विराटनगर बिताएका रोका हाल जीएमसीमा न्यूरोसर्जरी विभागका प्रमुख समेत हुन् । जीएमसीमा यससम्बन्धी सेवा सुरु गरेपछि पूर्वका बिरामी काठमाण्डौंका विभिन्न अस्पताल हुँदै अन्ततः डाक्टर रोका खोज्दै पोखरा आउन थालेका छन्।
सोमबार, जेठ १२, २०८२
डा रुइतको अभियानका लागि शेर्पा किदुक अमेरिकाले गर्यो ६४ लाख सहयोग
उता हिमालयन होप नेटवर्क संस्थाद्वारा सङ्कलित ५ हजार ७ अमेरिकी डलर पनि शेर्पा किदुकमार्फत हस्तान्तरण गरिएको थियो । उक्त रकम डा रुइतको कार्यको लागि स्वयंसेवक र कोष सङ्कलनमा आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
सोमबार, जेठ १२, २०८२
आफ्नै जन्म जिल्ला बझाङ अस्पतालमा सेवा दिन फर्किए सर्जन डा ओखेडा र मानसिक रोग विशेषज्ञ डा जोशी आउँदै
जिल्लामा डा ओखेडा जस्तै अन्य विशेषज्ञ डा आएपनि राजनीति पूर्वाग्रहका कारण सेवा दिन समस्या हुने गरेको छ । त्यसैले उनीहरू पनि जिल्लामा लामो समय टिक्न नसक्ने आमजनको आशंका कायम छ । डा ओखेडा जिल्लामा रहँदा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने प्रयास गरेका थिए । कोरोनाको समयमा पनि उनले खेलेको भूमिका महत्वपूर्ण रहेको थियो । सेवा लिन आएका अधिकांस बिरामीहरू डा ओखेडाको स्वभावबाट सन्तुष्ट भएर फर्किने गरेका थिए।c
सोमबार, जेठ १२, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
अनावश्यकरुपमा सामाजिक संजालको प्रयोगकर्ताको पारिवारिक वा सामाजिक बिच्छेदले गर्दा एकान्तपना हुनु हो l सोका कारण त्यस्ता प्रयोगकर्ताले संजाल मार्फत ब्यक्त बिचार आफ्नो रुची वा विज्ञतासंग नभई भावनात्मक रुपमा अनावश्यक चासो देखाई आफ्ना तिक्तता जाहेर गरिरहेका हुन्छन् l
सोमबार, जेठ १२, २०८२
जन्डिस भनेको के हो ? जन्डिस हुँदा के खाने, के नखाने?
जन्डिसलाई सामान्य नठानौं। यो कलेजो, पित्त नली, वा रगतको समस्याको संकेत हुन सक्छ। प्रारम्भिक लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिनु आवश्यक छ। स्वस्थ जीवनशैली, स्वच्छ खाना–पानी, नियमित स्वास्थ्य परीक्षण र सावधानीपूर्वक औषधि सेवन गरेर जन्डिसबाट बच्न सकिन्छ।
आइतबार, जेठ ११, २०८२
न्युनतम सेवा मापदण्ड अनुगमनमा भरतपुर अस्पताल देशकै पहिलो अस्पताल
मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष जसो आफूलाई स्तरवृद्धि गराउँदै आएको छ । मन्त्रालयका अनुसार २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त भएको मन्त्रालयले जनाएको छ।
आइतबार, जेठ ११, २०८२
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
यसरी विद्यालय र समुदायको सक्रिय सहभागितामा सम्पन्न पोषण सप्ताहजस्ता कार्यक्रमहरूले पोषणप्रति जनचेतना अभिवृद्धि गर्दै व्यवहार परिवर्तनमा समेत उल्लेखनीय टेवा पुर्याूउने विश्वास लिइएको छ। विद्यालयहरुले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै पोषण सुधारको अभियानमा आफ्नो सक्रियता थप बलियो बनाउने आशा गरिएको छ।
आइतबार, जेठ ११, २०८२
युवराज भुसालको अध्यक्षतामा नेपाल फार्मेसी संघको २३ सदस्यीय नयाँ कार्यसमिति
काठमाडौँमा शनिबार सम्पन्न संघको तेस्रो राष्ट्रिय महाधिवेशनले भुसालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। त्यसैगरी संघको उपाध्यक्षमा टेकबहादुर विक, मिना भट्ट र महेश्वर पोखरेल निर्वाचित भएका छन् भने महासचिवमा सुवर्णराज पन्त निर्वाचित भएका छन्।
आइतबार, जेठ ११, २०८२
डा भोला रिजालको अंगदान सम्बन्धी सन्देशमुलक गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक
यस शन्देशमुलक गीतमा न्ह्यु बजाचार्यले संगीत भरेका छन् भने प्रविण बेदवालले स्वर दिएका छन्। म्युजिक भिडियोमा भने डा रिजालसंगै, डा भगवान कोइराला, डा पुकारचन्द्र श्रेष्ठ, डा. रिता गुरुङ र डा जोतेन्द्र शर्माले अभिनय गरेका छन्।
आइतबार, जेठ ११, २०८२
नेपालमा मानसिक स्वास्थ्य अवस्था: समस्या, चुनौती र लुकेका कथाहरू
नेपालमा करिब १५-२०% मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। तर, उपचार लिने दर भने निकै कम छ – करिब ९०% मानिसले आवश्यक मानसिक स्वास्थ्य सेवा लिएका छैनन्। नेपालमा देखिने मुख्य मानसिक रोगहरू: डिप्रेशन (उदासीपन), चिन्ता, बाइपोलार डिसअर्डर, पोस्ट-ट्राउमेटिक स्ट्रेस डिसअर्डर, लागुऔषध दुर्व्यसनी हुन्।
आइतबार, जेठ ११, २०८२
वैज्ञानिकहरूले मलेरिया रोकथामका लागि पत्ता लगाए नयाँ उपाय
'नेचर' नामक वैज्ञानिक पत्रिकामा प्रकाशित यस अनुसन्धानमा दुईवटा औषधिहरू उल्लेख गरिएका छन्, जसले १०० प्रतिशत परजीवीहरूलाई नष्ट गर्न सफल भए।
शनिबार, जेठ १०, २०८२
प्राडा विकास गौचनको नेतृत्वमा राष्ट्रिय चिकित्सक संघ नेपालको ४१ सदस्यीय कार्यसमिति
संघको उपाध्यक्षमा डा मिलन गैह्रे, डा महेश महासेठ र डा चण्डिका पण्डित निर्वाचित भएका छन्। यस्तै महासचिवमा डा सम्राट पराजुली निर्वाचित भएका छन् ।
शनिबार, जेठ १०, २०८२
सुदूरपश्चिमको स्वास्थ्य सेवा सुधारोन्मुख, थप प्रभाकारी बनाउन सक्रिय हुने सरोकारवालाको प्रतिबद्धता
‘बजेटको सीमितताका बीच स्वास्थ्य क्षेत्रमा केही सुधारको प्रयत्न गरिरहेका छौँ, दुर्गममा कसरी चिकित्सक पुर्याउने भनेर लागिपरेका छौँ,’ उनले भने, ‘केही सुधार भएको पनि छ । उपचारका लागि भारतको पलिया, लखनउको निर्भरता घटेको छ ।’ उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था घट्नुमा निजी अस्पतालहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
शनिबार, जेठ १०, २०८२
समयमै उपचार गरे पूर्ण लाभ मिल्छ, वैकल्पिक उपचार पद्धतिबाट
शनिबार, जेठ १०, २०८२
नेपाल डेन्टल एशोसिएसनको नयाँ कार्यसमितिका लागि आजदेखि निर्वाचन
- नेपाल डेन्टल एशोसिएसनको नयाँ कार्यसमितिका लागि आजदेखि निर्वाचन हुँदैछ। काठमाडौं बाहिर आज १० र काठमाडौंभित्र १७ गते सहसचिवबाहेका पदमा मतदान हुने तय भएको छ।
शनिबार, जेठ १०, २०८२
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा चयन
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ। यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको छ। सबै नेपालीलाई बधाई!´
शुक्रबार, जेठ ९, २०८२
राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन चितवनमा सुरु
सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी छ। डा विकास गौचनलाई अध्यक्ष बनाउने आन्तरिक तयारी रहेको बुझिएको छ।
शुक्रबार, जेठ ९, २०८२
नेपाल मेडिकल कलेजमा इन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियाे मिर्गाैलाकाे पत्थरी
नेपाल मेडिकल कलेजमा इन्डोस्कोपीक प्रविधिमा मिर्गौला तथा मुत्राशयको पत्थरी निकाल्ने, प्रोस्टेटको अप्रेसन, पाठेघरको अप्रेसन लगायतका शल्यक्रियाहरु हुने गरेका छन्।
शुक्रबार, जेठ ९, २०८२
अमेरिकाकाे सहयोग कटौतीसँगै विश्वका ठूला स्वास्थ्य संस्थाहरूले थाले सहकार्यको तयारी
ग्लोबल फन्डका प्रमुख कार्यकारी अधिकृत पिटर स्यान्ड्सले भने, ‘अहिलेको संकटले हामीलाई यो संरचनालाई गहिरो रूपमा पुनर्विचार गर्न बाध्य पारेको छ।'
शुक्रबार, जेठ ९, २०८२
महिनावारीका बेला हुने पीडा र समाधान
२१ दिनदेखि ३७ दिनसम्मको मासिक चक्रलाई सामान्य र २१ दिनभन्दा कमकोलाई असामान्य मानिन्छ। यस्तै, महिनावारी हुँदा २ दिनभन्दा कम रगत आयो या ७ दिनभन्दा बढी लम्बियो भने असामान्य मानिन्छ। २ दिनभन्दा कम रगत आउने असामान्य अवस्थालाई ‘ओलीगोमेनोरिया’ भनिन्छ। कहिलेकाही रगतको ढिक्का या चोक्टा झर्नु पनि सामान्य होइन। यस्तै, तेस्रो दिनसम्म प्रत्येक दिन ५ वटाभन्दा बढी स्यानिटरी प्याड प्रयोग गर्ने अवस्था पनि सामान्य होइन।
शुक्रबार, जेठ ९, २०८२
नेपालमा सर्पदंशबाट वर्षेनी तीनहजार बढीको मृत्यु, १५ वर्ष मुनीका १५ सय बढी
नेपाल चिकित्सक संघ, रोटरी क्लब अफ काठमाडौं मिड–टाउन र विश्व स्वास्थ्य संगठनको सहकार्यमा आयोजित सर्पदंश रोकथाम सम्बन्धी कार्यक्रममा सार्वजनिक तथ्यांक अनुसार मृत्यु हुने तीन हजारमध्ये आधाजसो १५ वर्षभन्दा कम उमेरका बालबालिका रहेका छन्।
बिहीबार, जेठ ८, २०८२
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ श्ययाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ। जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा नयाँ अस्पताल बन्न लागेको हो।
बिहीबार, जेठ ८, २०८२
जेनेभाबाट फर्किएपछि स्वास्थ्यमन्त्री पौडेलले भने- नेपालले स्वास्थ्य क्षेत्रमा सुधार गरेको भान विश्वमा परेको छ
विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका स्वास्थ्यमन्त्री प्रदीप पौडेल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। यसपटकको विश्व स्वास्थ्य संगठन महासभामा नेपालको सहभागिता केही फरक विषयवस्तुहरू सहित विगतका भन्दा फरक किसिमको रहेको मन्त्री पौडेलको दाबी छ।
बिहीबार, जेठ ८, २०८२
के हो बाइडेनलाई भएको मेटास्टेटिक प्रोस्टेट क्यान्सर?
बिनाइन (नफैलिएको) प्रोस्टेट क्यान्सर प्रायः प्रोस्टेटको शल्यक्रिया (प्रोस्टेक्टोमी) वा रेडिएसन थेरापी द्वारा उपचार गर्न सकिन्छ। तर, मेटास्टेटिक प्रोस्टेट क्यान्सरमा उपचारको उद्देश्य रोग निको पार्ने होइन, लक्षण कम गर्नु, क्यान्सर अझ फैलिनबाट रोक्नु र जीवनस्तर सुधार गर्नु हो।
बिहीबार, जेठ ८, २०८२
ग्रामिण समुदायमा चोटपटक व्यवस्थापनका चुनौतीहरु
दुर्गममा विशेषज्ञ चिकित्सक जान नमान्ने, आएका पनि लामो समय नटिक्ने परिस्थितिमा नेपाल सरकार सम्बन्धित निकाय तथा सरोकारवालाले विशेषज्ञ चिकित्सक सम्बन्धि नीति नियम परिमार्जन गर्न आवश्यक छ। समयमा स्तरोन्नतिको व्यवस्था, उचित पारिश्रमिक, काम गर्ने वातावरण, आवश्यक औजार उपकरण भएमा विशेषज्ञहरु दुर्गम जाने सम्भावना बढ्नेछ।
बिहीबार, जेठ ८, २०८२
दाजुको प्रेरणाले नर्स बनेकी जानकी
यो पेशा मानवीय संवेदनासँग जोडिएको पेशा भएको उनलाई लाग्छ । 'बच्चा, युवा जस्ता असामयिक मृत्युका घटनाले नर्सलाई अझै बढी संवेदनशील बनाउँछु,' उनले भनिन्, 'यस्ता घटनाले कति कतिबेला त जीवनदेखि नै खिन्न बनाइदिन्छ।’
बिहीबार, जेठ ८, २०८२
फार्मेसी अनुगमन टोलीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
नेपाल निजामती कर्मचारी युनियन, प्राथमिक कार्य समिति औषधि व्यवस्था विभागले फार्मेसी अनुगमन टोलीमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई तुरुन्तै पक्राउ गरी हदै सम्मको कारबाही गर्न माग गरेको छ।
बुधबार, जेठ ७, २०८२
Previous
60
61
62
63
64
Next
सर्च गर्नुहोस्
×
Search