मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख १९, २०८३
Sat, May 02, 2026
शनिबार, वैशाख १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
दन्त चिकित्सासँग सम्बन्धित १० भ्रम: सत्य बुझौं!
तथ्य: शरीरको अरु अङ्ग जस्तै दाँत पनि उत्तिकै महत्वपूर्ण अङ्ग हो। आफ्नो अङ्गको तुलना कुनै पनि कृत्रिम वस्तु सँग गर्न सकिँदैन। कुनै पनि कृत्रिम दाँत हाम्रो प्राकृतिक दाँत जस्तो हुँदैन। त्यसैले सकेसम्म दाँत बचाउनु नै उत्तम हो।
सोमबार, भदौ २३, २०८२
हैजा प्रभावित क्षेत्रका लागि डब्लुएचओले स्वास्थ्य मन्त्रालयलाई दियो कोलेरा किट
हस्तान्तरण गरिएका कोलेरा किटमा हैजाको प्रारम्भिक निदान, नियन्त्रण र उपचारका लागि आवश्यक रिएजेन्ट्स, पुनर्जलीय झोल, आई भी फ्ल्युड्स, एन्टिबायोटिक लगायतका ८७ प्रकारका स्वास्थ्य सामग्री समावेश छन्।
सोमबार, भदौ २३, २०८२
मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. केशर बहादुर ढकाल नियुक्त
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको अध्यक्षमा डा. केशर बहादुर ढकाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज उनलाई सो पदमा नियुक्त गरेका हुन्।
आइतबार, भदौ २२, २०८२
नेपाल मेडिकल कलेजमा शल्यक्रियाको प्रभावकारीता बढाउन कार्यशाला
नेपाल मेडिकल कलेजले न्यूरो सर्जन तथा स्पाइनल सर्जनको सीप विकास र कार्यक्षमता अभिबृद्धिकालागि आगामी दिनहरुमा पनि यस्ता कार्यशालाहरु सञ्चालन गर्ने योजना बनाएको छ । कार्यशालामा न्यूरो सर्जन र नर्स गरी ३७ जनाको सहभागिता रहेको थियो।
आइतबार, भदौ २२, २०८२
भक्तपुर अस्पतालमा औषधि प्रतिरोधी क्षयरोग उपचार केन्द्र स्थापना
नेपालमा बढ्दो औषधि प्रतिरोधी क्षयरोगको चुनौतीलाई सम्बोधन गर्न भक्तपुर अस्पतालमा विशेष उपचार केन्द्र स्थापना गरिएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र भक्तपुर अस्पतालबीच यही भाद्र २२ गते एक समारोहकाबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
आइतबार, भदौ २२, २०८२
अफिनको २७औँ स्थापना दिवसमा मन्त्री पौडेलले भने- गुणस्तरीय सेवामा सम्झौता नगरौं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाको विशेष उपस्थिति रहेको थियो।
आइतबार, भदौ २२, २०८२
मिनिमली इनभेजिभ सर्जरी विषयक दुई दिने अन्तराष्ट्रिय सम्मेलन सम्पन्न
कार्यक्रमको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए भने एनएसजीई अध्यक्ष प्राडा गणेश दंगालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सांसद प्राडा चन्दा कार्की, प्रतिष्ठित चिकित्सक, अन्तर्राष्ट्रिय विज्ञ र सहभागीहरूको उपस्थिति रहेको थियो।
आइतबार, भदौ २२, २०८२
व्यावसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन [कविता]
श्रम र अनुशासनले भरिएको प्रशासन सेवा समर्पणले ल्याउँछ, विकास, समृद्धि र सुशासन व्यावसायिक सोच र सृजनशील कर्म समृद्ध नेपाल हाम्रो साझा धर्म
आइतबार, भदौ २२, २०८२
स्वास्थ्य सेवा प्रणालीमा स्वास्थ्य प्रवर्द्धनको महत्व
स्वास्थ्य प्रवर्द्धनमा वैकल्पिक चिकित्सा प्रणालीको महत्वपूर्ण योगदान हुन्छ। त्यसैले प्राकृतिक चिकित्सा, युनानीलगायतका वैकल्पिक स्वास्थ्य प्रणालीको विकास तथा कार्यान्वयन गर्दा नागरिकको प्रभावकारी स्वास्थ्य प्रवर्द्धन गर्न सकिन्छ।
आइतबार, भदौ २२, २०८२
स्वस्थ र सन्तुलित घरको भोजन खाँदा आवश्यक नहुन सक्छ मल्टिभिटामिन सप्लिमेन्ट वा प्रोटिन पाउडर
सामान्य अवस्थामा, यदि तपाईं ताजा फलफूल, मौसमी तरकारी, परम्परागत अनाज, दाल, दूध, र घरमै बनेको सन्तुलित भोजन खाइरहनुभएको छ भने, सप्लिमेन्टको आवश्यकता पर्दैन।
आइतबार, भदौ २२, २०८२
नर्भिकका सञ्चालक बसन्त चौधरीको उपन्यास ‘देवयानी’: प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा
नर्भिक अस्पतालका सञ्चालक चौधरीको पहिलो उपन्यास ‘देवयानी’ सार्वजनिक भएसँगै नेपाली साहित्यमा प्रेम, सम्बन्ध र आत्मसंघर्षबारे एक गहिरो र सशक्त छलफल सुरु भएको छ। उनका अन्य साहित्यिक सिर्जना झै देवयानीले समेत साहित्यप्रेमीमाझ चर्चा कमाइरहेको छ ।
शनिबार, भदौ २१, २०८२
साझा यातायातका कर्मचारीलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम
ललितपुरको कुपन्डोलस्थित लाइफस्टाइल अस्पताल, आरुस लाइफस्टाइल अस्पतालले आफ्नो अर्थोपेडिक विभागमार्फत न्याय हेल्थ नेपालसँगको सहकार्यमा साझा यातायातका कर्मचारीलाई लक्षित गरी आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम सम्पन्न गरेको छ।
शनिबार, भदौ २१, २०८२
काठमाडौं महानगरको 'लक्षित वर्ग निःशुल्क उपचार'बाट २०४ जना विपन्न, असहाय र वेवारिसेले सेवा
लक्षित वर्गलाई निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि यो व्यवस्था कार्यान्वयनमा थिएन । यसलाई कार्यान्वयन गराउन काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८० जारी गरेर अनलाइन प्रणालीमार्फतसेवा प्रारम्भ गरेको हो ।
शनिबार, भदौ २१, २०८२
एआई स्टेथोस्कोप विकसित, १५ सेकेन्डमै पत्ता लगायो तीन मुटु रोग
उक्त एआई स्टेथोस्कोपले हर्ट फेल्योर, मुटुको भल्भ बिग्रिने रोग र अनियमित मुटु धड्कन (अट्रियल फिब्रिलेसन) तुरुन्तै पहिचान गर्न सक्नेछ। उपकरणले मुटुको धड्कन र रगतको प्रवाहमा मानवीय कानले सुन्न नसक्ने सूक्ष्म भिन्नता विश्लेषण गर्नुका साथै इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) पनि लिन्छ।
शनिबार, भदौ २१, २०८२
स्वास्थ्य बीमामा पाइने औषधिको गुणस्तर: समस्याको जड र समाधानका उपायहरू
हामी सबैले सुनेका छौं कि स्वास्थ्य बीमा प्याकेजमा पाइने औषधिहरू गुणस्तरीय हुँदैनन्। के यो सत्य हो? मानिसहरू, डाक्टरहरूले समेत, यी औषधिहरूको बारेमा किन गुनासो गर्छन्? के यो डाक्टरहरूको आर्थिक फाइदाको लागि हो वा वास्तवमै कम गुणस्तरका औषधिहरूको कारण हो?
शनिबार, भदौ २१, २०८२
आधारभूत स्वास्थ्य सेवा नपाएर जीवन समाप्त गर्नुपर्ने अवस्था अझै छ : पूर्वस्वास्थ्य मन्त्री गिरी
‘दूरदराजमा जनताहरुले गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा नपाएका कारण अकालमा जीवन समाप्त हुने अवस्था छ’, उनले भने ‘सानो समस्या ठूलो रुपमा विकसित भएर झनै ठूलो जनराशी खर्च गर्नुपर्ने तथा उपचारका लागि धेरै टाढासम्म जानुपर्ने स्थिती अझै छ,’ ‘यो दूरदराजका मानिसहरुले भोग्नुपरेको वास्तविक स्थिती हो,।’
शुक्रबार, भदौ २०, २०८२
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबीच कार्यसम्पादन सम्झौता: मेट्रो हेल्थ सेन्टर खोल्नेदेखि डिजिटलाइजेसनसम्म
'यो सम्झौता प्रतिष्ठानहरूको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गर्ने अवसर हो। मन्त्रालयले सम्झौताको कार्यान्वयनका लागि आवश्यक पर्ने नीतिगत सहजीकरण तथा अन्तर-निकाय समन्वयका लागि पूर्ण सहयोग गर्नेछ,' उनले भने।
शुक्रबार, भदौ २०, २०८२
मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति
श्रम विभागमा दर्ता भएको उक्त युनियनले विधानअनुसार डा. अनिलकुमार ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। समितिमा उपाध्यक्ष डा. राजेश कुमार शाह, सचिव अजितकुमार तिवारी, सह–सचिव ई. पवनकुमार महतो र कोषाध्यक्ष किरण यादव चयन भएका छन्।
शुक्रबार, भदौ २०, २०८२
बीमा मार्फत प्रदान हुने ८ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिक १ देखि लागू हुने
यो सुविधा कार्तिक १ गतेबाट स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन्।
शुक्रबार, भदौ २०, २०८२
नेपाल मेडिकल काउन्सिलको खस्किँदो साख, जोगाउने कसरी?
अबका दिनहरूमा चिकित्सा क्षेत्रको सर्वोच्च निकायको रूपमा कार्यरत नेपाल चिकित्सक परिषद् (एनएमसी) ले आफ्नो सक्रियता बढाएर पुरानो साख पुनर्जनन गर्नुपर्छ। यस्तो भएमा मात्र एनएमसीको चिकित्सा क्षेत्रमा सार्थक उपस्थिति कायम रहनेछ, अन्यथा यो चिकित्सकहरूको दर्ता राख्ने संस्थामा मात्र सीमित हुनेछ।
शुक्रबार, भदौ २०, २०८२
आठ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न नागरिकलाई प्रदान गरिँदै आएको आठ कडा रोगको उपचार सुविधा प्राप्त गर्न स्वास्थ्य बीमामा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था लागू गरेको छ।
बिहीबार, भदौ १९, २०८२
अमेरिका नेपाल मेडिकल फाउन्डेसनलाई स्वास्थ्यखबर विशेष सम्मान
नेपालमा चिकित्सा ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणमार्फत स्वास्थ्य सेवा क्षेत्रको उन्नति र विकासमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै, साथै विभिन्न क्षेत्रमा आर्थिक सहयोगद्वारा समाज कल्याणमा देखाएको सक्रिय भूमिकाको स्मरणस्वरूप स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२ अन्तर्गत विशेष सम्मान प्रदान गरिएको हो।
बिहीबार, भदौ १९, २०८२
आधारभूत स्वास्थ्य सेवा नागरिकले किन्नुपर्ने अवस्था रहनु दुखद हो: प्रदीप पौडेल
'आधारभूत सेवा किन्नुपर्ने अवस्था रहनु दुखद हो। स्वास्थ्य संस्थाहरू विस्तार भए पनि सबैमा सहज र गुणस्तरीय सेवा पुगेको छैन', उनले भने।
बिहीबार, भदौ १९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन?
नियमित दाँत माझ्ने, फ्लस गर्ने, स्वस्थ खानपान, र सुपारी–तम्बाकुजस्ता हानिकारक बानी छोडेर दन्त रोग रोक्न सकिन्छ। विद्यालयमा दन्त स्वास्थ्य कार्यक्रम र स्वास्थ्य बीमाले सबै दन्त उपचार समेट्दा लाखौँ नेपालीले समयमै उपचार पाउनेछन्।“दन्त उपचार महँगो होइन, ढिलाइ महँगो हो।” सुरुमा नै रोकथाम र नियमित जाँचले दन्त स्वास्थ्य सुरक्षित राख्न सकिन्छ।
बिहीबार, भदौ १९, २०८२
स्वस्थ र सन्तुलित घरको भोजन: मल्टिभिटामिन र प्रोटिन पाउडरको आवश्यकता छ?
सप्लिमेन्टले कहिलेकाहीं समस्यालाई लुकाउन सक्छ, तर दीर्घकालीन स्वास्थ्यको समाधान तपाईंको थालीमै लुकेको हुन्छ। तपाईंको घरको तातो भोजन नै तपाईंको उत्तम औषधि बन्न सक्छ।
बिहीबार, भदौ १९, २०८२
स्वास्थ्य क्षेत्रका उपलब्धिमा गर्व गर्ने तर चुनौती सम्बोधन गर्न सन्तोष मान्ने अवस्था छैन: गगन थापा
पूर्व स्वास्थ्य मन्त्री एवं सांसद गगन थापाले नेपालको स्वास्थ्य क्षेत्रले द्वन्द्वकालमा समेत अभूतपूर्व उपलब्धि हासिल गरेको बताएका छन्। उनले ती उपलब्धिमाथि गर्व गर्ने तर वर्तमान चुनौतीलाई सम्बोधन गर्न सन्तोष मान्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
बुधबार, भदौ १८, २०८२
दुरदराजका स्वास्थ्यकर्मीलाई सम्मान गर्नु स्वास्थ्यखबरको प्रशंसनीय काम: स्वास्थ्यमन्त्री पौडेल
अझै पनि हामी आफ्नो गन्तव्यमा प्रष्ट नभएकोले धेरै कुरालाई परिणाममुखी बनाउन आवश्यक रहेको उनको धारणा थियो । नीतिगत पक्षमा पूर्णता हांसिल गर्नका लागि नयाँ नयाँ विषयहरु ल्याउन जरुरी रहेको मन्त्री पौडेलले बताए ।
बुधबार, भदौ १८, २०८२
बाल मानसिक स्वास्थ्य सेवाको दिगोपना सुनिश्चितका लागि मन्त्रालय र सिविनबीच समझदारी
बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सिविन नेपालबीच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ।
बुधबार, भदौ १८, २०८२
लेजर विधिबाट रौं हटाउँदा छालालाई असर गर्छ?
नर्भिकमा फोर वेभलेन्थ भएको एकदमै शक्तिशाली ४ हजार वाटको लेजर हेयर रिमुभल डिभाइस छ, जुन डायोड लेजर हो, यसमा फोर वेभलेन्थ हुन्छ, जसका कारण यसले बाक्लो तथा पातलो रौं भएका स्थानमा राम्रोसँग हटाउँछ।
बुधबार, भदौ १८, २०८२
डेंगुको लक्षण र उपचार विधि
डेंगु भएपछि शरीरको प्लेटलेट्स द्रुत गतिमा घट्न थाल्छ। मानिसले प्लेटलेट्स बढ्छ भनेर विभिन्न चिजहरु खाने गरेका छन्। तर त्यसको प्रयोग गर्नुहुँदैन। प्लेट्सलेट २० हजारभन्दा कम भएमा तुरुन्त भर्ना भएर प्लेटलेट्स चढाउने पनि हुनसक्छ।
बुधबार, भदौ १८, २०८२
Previous
59
60
61
62
63
Next
सर्च गर्नुहोस्
×
Search