काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका महाशाखा, विभाग र अस्पतालका प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णण गर्दै भेरी भेरी प्रादेशिक अस्पतालको मेसुमा डा प्रकाश थापालाइ जिम्मेवारी दिइएका छन्।
त्यसैगरि कोशी प्रादेशिक अस्पतालको मेसुमा डा चुमनलाल दासलाई जिम्मेवारी दिएकाे छ।