मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कान्ति बाल अस्पतालमा विस्तारित सेवा सुरु
अस्पतालका निर्देशक डा पंकज रायका अनुसार अस्पतालमा दिउसो साढे ३ बजेपछि ईएचएस सेवा सुरु हुने छ। ईएचएस सेवाका लागि टिकट भने दिउसो ३ बजेदेखि ४ बजेसम्म लिन सकिनेछ।
आइतबार, भदौ २, २०८१
नेपालमा मुटु रोगका औषधि: के भन्छन् नेपाली उत्पादक?
औषधि व्यवस्था विभागको विवरण अनुसार नेपालमा ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ। त्यसमध्ये तीन अर्बभन्दा बढी नेपाली उत्पादकहरुको छ।
आइतबार, भदौ २, २०८१
बजेट सुनिश्चित भएपछि दाङमा एमबीबीएस पढाउने बाटो खुल्यो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै आर्थिक वर्षदेखि एमबीबिएस अध्ययन सन्चालनार्थ ७५ प्रतिशत विद्यार्थीको छात्रबृती उपलब्ध गराउन अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएको छ।
आइतबार, भदौ २, २०८१
सहकर्मीमाथि बलात्कार र हत्याबिरुद्ध भारतीय चिकित्सकको आन्दोलनमा नेपाली चिकित्सकको पनि ऐक्यबद्धता
नेपाल चिकित्सकले संघले बिज्ञप्ति जारी गर्दै उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थामा आइओएममा अध्ययनरत चिकित्साका विद्यार्थीहरुले र्याली नै निकालेका छन्।
आइतबार, भदौ २, २०८१
मेचीनगरकी बिनादेवी डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत
ओमानस्थित नेपाली दूतावासका कन्सुलर गोविन्दप्रसाद आचार्यले बिनादेवीको उपचार भइरहे पनि स्वास्थ्यमा सुधार हुन नसकेको जानकारी दिए। रिटर्नी फेडेरेसन नेपालका कोशी प्रदेश अध्यक्ष धर्मेन्द्र खड्काले भने, 'दूतावासका कन्सुलर गोविन्द्रप्रसाद आचार्यसँग भिडियोकलमा कुराकानी गर्दा उहाँले बिनादेवी दिदीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको सुनाउनुभयो ।'
आइतबार, भदौ २, २०८१
दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा सरु थापाले खोले फाउन्डेसन, हरेक वर्ष १० लाख सहयोग गर्ने योजना
फाउन्डेसनले २० विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई रु १०/१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ । स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्नेलगायत उनीहरुको योजना छ।
शनिबार, भदौ १, २०८१
अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता
शुक्रबार, साउन ३२, २०८१
महिला चिकित्सकको बलात्कार र हत्या : भारतीय चिकित्सकहरू देशव्यापी विरोध प्रदर्शन र हडताल बढाउँदै
नयाँदिल्लीमा सरकारद्वारा सञ्चालित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालबाट शुभ्राङ्कर दत्ताले शुक्रबार भने, “हामीले हाम्रा सहकर्मीलाई न्यायको माग गर्न विरोध प्रदर्शनलाई तीव्रता दिइरहेका छौँ ।”
शुक्रबार, साउन ३२, २०८१
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित
प्राज्ञिक क्षेत्रबाटै परीक्षा नियन्त्रक नियुक्ति गर्न छोडेर अधिकृत सातौं बाहिरबाट नियुक्त गर्न दरखास्त आह्वान गरिएपछि उनीहरु फेरि आन्दोलनमा उत्रेका हुन्। २०८१ साउन १४ मा दरखास्त आह्वान गरिएको छ।
शुक्रबार, साउन ३२, २०८१
वीरगञ्जबाट १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट बरामद
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले भन्सारको मुख्य गेट नजिकै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचका क्रममा टाँगाभित्र फल्स बटम बनाएर लुकाएर राखेको इलेक्ट्रिक चुरोट बरामद गरेको जानकारी दिए।
शुक्रबार, साउन ३२, २०८१
किष्ट मेडिकल कलेजमा भएको तोडफोडप्रति चिकित्सक संघको ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग
ललितपुरको किष्ट मेडिकल कलेजको इमर्जेन्सी विभागमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको अभद्र व्यवहार तथा अस्पतालमा भएको तोडफोडको विषयमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार, साउन ३१, २०८१
बुटवलको शिक्षा र स्वास्थ्य सुधारबारे बेलायती प्रतिनिधिसँग छलफल
बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले बुटवलको स्वास्थ्य र शिक्षाको अवस्थाका बारेमा जानकारी गराएका थिए। उनले बुटवलले सहरी स्वास्थ्य केन्द्र र दुई वटा अस्पतालमार्फत वडास्तरमा सेवा दिइरहेको र त्यस्ता केन्द्रको सुविधामा सुधार ल्याउन चाहेको बताए।
बिहीबार, साउन ३१, २०८१
स्वास्थ्य मन्त्रीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने- अब सातै प्रदेशमा क्यान्सर उपचार
प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई निर्णयमा अग्रसरता लिएकोमा धन्यवाद दिँदै सामाजिक सञ्जालमा सबै प्रदेशमा क्यान्सर उपचार विस्तार हुन लागेको जानकारी दिएका छन्।
बुधबार, साउन ३०, २०८१
कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने स्वास्थ्यमन्त्री पौडेलको उद्घोष
उनले सफाइ र सेवाको प्रभावकारिता बढाउन समेत आग्रह गरेका छन्। मन्त्री पौडेलले भने, ‘यहाँ आइसकेपछि आफूलाई बेवास्ता भएको महसुस सेवाग्राहीले नगरून् । यहाँ सीमित स्रोत र साधनमा भइरहेको काम प्रसंशनीय छ, यद्यपि तपाईंहरूको अझै धेरै सक्रियता राज्य र जनताले खोजेको छ।’
बुधबार, साउन ३०, २०८१
ननग्रेडमा परेकाहरुको फारम शुल्क चिकित्सा शिक्षा आयोगले फिर्ता गर्छ : मन्त्री भट्टराई
बुधबार, साउन ३०, २०८१
अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा रुपान्तरण गर्न सुझाव
बुधबार, साउन ३०, २०८१
मन्त्रीहरुलाई गगन थापाको सुझाव - भदौ एक महिनाका लागि मौनब्रत लिइदिनुहोस्
उनले भने, 'नियत राख्नुभयो । इच्छाशक्ति भयो काम हुन्छ। साउन महिना, ब्रतको महिना सकियो । अब तपाईंले ब्रत लिइदिनुहोस्। भदौ १ महिना उद्घाटन नगर्ने ब्रत । नबोल्ने ब्रत। गर्ने ठाउँमा भएकोले गर्ने हो, बोल्ने होइन । बोल्ने ठाउँमा हामी छौं।'
मंगलबार, साउन २९, २०८१
दर्ता नगरी सञ्चालनमा ल्याइएको प्युठानको शोभा स्वास्थ्य क्लिनिकमा सिलबन्दी
“फार्मेसी वैधानिक भए पनि मेडिकल, ल्याब, आकस्मिक कक्ष, एक्स–रे सेवा अवैध देखियो”, शर्माले भनिन्, “दर्तापश्चात् सञ्चालन गर्न दिनेगरी सिलबन्दी गरेका छौँ ।” फार्मेसी सिलबन्दी गरेपछि बिरामी जाँच सेवाका लागि भन्दै अवैध रुपमा प्रचार गरेको पाइएको छ ।
मंगलबार, साउन २९, २०८१
स्वास्थ्यमन्त्री पौडेलद्वारा ललितपुरका मेयर महर्जनलाई विषयगत समिति सदस्यमा मनोनीत
संघ प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) 'ग' बमोजिमको विषयगत समितिमा नियुक्त गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
सोमबार, साउन २८, २०८१
धनगढी उपमहानगरको ‘आमा बचाउ’ अभियान प्रभावकारी
एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरेको र तीनवटा एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिए । 'ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारी साधन पाइँदैन', उनले भने, 'यसैलाई मध्यनजर गरी यो अभियान सञ्चालन गरिएको हो । यसबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुनुभएको छ ।'
सोमबार, साउन २८, २०८१
स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णयको रिपोर्ट कार्ड : कुन अस्पतालमा के सुधार?
'लामो समयदेखि रहेको यो अव्यवस्थालाई हटाउन सम्बन्धित निकायले पनि प्रयास गरिरहेकै थिए । हाम्रो पनि त्यसमा प्राथमिकता रहँदा सेवालाई व्यवस्थित, सहज र सुलभ बनाउन उहाँहरुलाई सहयोग पुगेको हुन सक्छ। त्यही अनुसार उहाँहरुले आफूले गर्दै आएको र अहिले थप गरेका सेवाहरुको प्रगति विवरण पठाउनु भएको छ,' मन्त्री पौडेलले थप जानकारी दिए।
सोमबार, साउन २८, २०८१
यस्ता छन् स्वास्थ्यमन्त्री पौडेलका कार्ययोजना र प्राथमिकता [पूर्णपाठ]
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने प्रस्ताव गरेका छन्।
आइतबार, साउन २७, २०८१
सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल
चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ। अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो।
आइतबार, साउन २७, २०८१
मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेका युवकको मृत्यु
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हामफाल्ने युवक काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्य रहेको खुलेको छ। उनको लगत्तै उद्धार गरेको उपचार थालिएको तर गहिरो चोटका कारण उनलाई जोगाउन नकसिएको अस्पतालको भनाइ छ।
शनिबार, साउन २६, २०८१
क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।
शनिबार, साउन २६, २०८१
बडिगाड पहिरो : जो उपचारका लागि हिँडेका थिए, ओत लाग्दा पहिराले पुरिए
पहिरामा घाइते भएका सुमित्राका देवर र बुहारी भने दुई दिनको उपचारपछि घर फर्किएका छन् । पहिराले पुरिएर बाँचेकी उनीअहिले पनि बेला बेला झस्किरहन्छिन् । उनले आफूहरु ठूलो भाग्यले बाँचेको सुनाइन् । सुमित्राका अनुसार घरको पिँढीमा बसेका अधिकांश बाँच्न सफल भएका छन् भने घरभित्र रहेका कोही पनि जीवित छैनन् ।
शनिबार, साउन २६, २०८१
सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेङ्गुको सङ्क्रमण पुष्टि
विशेष गरी डेङ्गु लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरुलाई पूर्ण रुपमा विस्थापित गर्न सके केही कम हुने फोकल पर्सन शिवाकोटीले बताए।
शुक्रबार, साउन २५, २०८१
ज्वरो र झाडापखालाका बिरामीले दमौली अस्पताल भरिभराउ
'अस्पतालमा दैैनिक ज्वरो, डेङ्गु र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन्', सूचना अधिकारी डा भण्डारीले भने। डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उहाँको सुझाव छ । डेङ्गुका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ । उनले भने, 'सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिन्छ।'
शुक्रबार, साउन २५, २०८१
सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी
पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका- ८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ। जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन्।
बिहीबार, साउन २४, २०८१
सरकारी अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार
सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ।
बुधबार, साउन २३, २०८१
Previous
32
33
34
35
36
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search