मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार २८, २०८२
Sat, Jul 12, 2025
शनिबार, असार २८, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कोभिड-१९ विशेष
कोरोना संक्रमितको मृत्युः कोभिडविरुद्ध खोप नलगाएका ७६ प्रतिशत
मृत्यु भएकाको कारण विश्लेषण गर्दा अधिकांश खोप नलगाएका र दीर्घ रोगीहरु रहेको पाइएको छ। साउन १ देखि हालसम्म १९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए।
आइतबार, साउन २२, २०७९
एलर्जीक समस्या भएका बालबालिका र अन्य मानिसहरूले कोभिड खोप लगाउन मिल्छ?
एलर्जीक समस्या भएका बालबालिका र अन्य मानिसहरूले कोभिड-१९ खोप लगाउन मिल्ने नमिल्ने विषयमा धेरै जिज्ञासाहरु आउन थालेपछि पेडियाट्रिक आस्थमा एलर्जी इम्यूनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपालले यस विषयमा चेतनामुलक सन्देश सार्वजनिक गरेको छ।
बिहीबार, साउन ५, २०७९
नेपालमा कोरोनाको चौथो लहर सुरु भएको हो?
संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेपनि अहिले नै कोरोनाको चौथो लहर सुरु भइसकेको भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।
सोमबार, साउन २, २०७९
नेपालमा पहिलोपटक फेला परेको ओमिक्रोनको 'बीए फाइभ' भेरियन्ट कति घातक?
नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको छ।
मंगलबार, असार २१, २०७९
भारतमा फेरि बढ्दै कोरोना संक्रमण, नेपाल कति जोखिममा?
नेपालमा भने हाल कोरोना संक्रमणको अवस्था सामान्य छ। गत २४ घण्टामा ४ हजार ६८१ जनाको परीक्षण हुँदा १० जनामा संक्रमण पुष्टि भयो। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। सक्रिय संक्रमितको संख्या मात्र ३५० छ।
सोमबार, वैशाख ५, २०७९
एक प्रतिशतमा झर्यो कोरोना संक्रमणदर
हाल नेपालमा कोरोना संक्रमणदर एक प्रतिशत तल झरेको छ। गत २४ घण्टा ९ हजार ७१० जनाको परीक्षण हुँदा संक्रमणदर १ दशमलव १४ प्रतिशत मात्र छ।
आइतबार, फागुन १५, २०७८
घट्यो कोरोना संक्रमण तर जोखिम कायमै
कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्न सकिन्छ। तर नेपालमा अझै पनि कोरोना संक्रमणदर १३ प्रतिशत छ। हुन त कुनै बेला ५० प्रतिशत (माघ ८ गते) सम्म पुगेको कोरोना संक्रमणदर अहिले १३ प्रतिशतमा झरेको छ।
मंगलबार, माघ २५, २०७८
ओमिक्रोन भेरियन्टः निको भएका संक्रमितमा पोष्ट कोभिडको समस्या कति?
संक्रमितमा दोस्रो लहरमा जस्तो गम्भीर अवस्था नदेखिएकाले यो लहरमा पोष्ट कोभिडको समस्या पनि कम हुन्छ भन्ने चिकित्सकहरुको अनुमान छ।
बिहीबार, माघ २०, २०७८
नेपालमा कोरोनाको तेस्रो लहर ओरालो लागेको हो?
पुस २० गतेसम्म २ सयको आसपासमा रहेको संक्रमितको संख्या २१ गतेबाट दोब्बरले बढ्दै दैनिक रुपमा ह्वात्तै बढेको छ। बढ्दै गएको संक्रमितको संख्या माघ १२ गतेदेखि भने केही कम हुन थालेको छ।
आइतबार, माघ १६, २०७८
बढ्यो खोप भण्डारण क्षमता (कुन प्रदेशमा कति?)
टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा ८५ हजार लिटर क्षमता भएको केन्द्रीय खोप भण्डार स्टोर निर्माण कार्य भइरहेको छ। केन्द्रीय कोल्ड चेनको क्षमता कम भएपछि अत्याधुनिक र बढी क्षमता भएको भवन बनाउने गरी गृहकार्य सुरु भएको थियो।
शुक्रबार, माघ १४, २०७८
नेपालमा कोरोना खोप लगाउन थालिएको एक वर्ष, कुन खोप कहिले कति आयो?
स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार २०७७ माघ १४ गते देखि २०७८ माघ १३ गते सम्ममा नेपालमा ४ करोड २० लाख ४९ हजार ६४० डोज कोभिडविद्धको खोप नेपाल भित्रिएको छ। ती मध्ये हालसम्म ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार, माघ १४, २०७८
के कोरोना भाइरस 'स्वाइन फ्लू' र मौसमी रुघाखोकी जस्तै हुनसक्छ?
के कोरोना भाइरस छिट्टै अन्त्य हुने अवस्थामै पुगेको हो? के कोरोना भाइरस पनि यसअघि महामारीको रुप लिएर पछि कमजोर बनेका अन्य भाइरस जस्तै कमजोर हुँदै जान्छ त?
बिहीबार, माघ १३, २०७८
कोरोना भाइरस: प्राकृतिक रूपमा बन्ने ‘एन्टिबडी’ र खोपमा कुन बढी प्रभावकारी?
संक्रमण नभएका र खोप लगाएकाभन्दा खोप नलगाएका तर पहिले संक्रमित भएकाहरूमा यो भेरियन्टले कम असर गरेको उक्त अध्ययनले देखाएको छ। पुर्वसंक्रमितमा शरीरले नै कोरोना भाइरससँग लड्ने ‘एन्टिबडी’ बनाउँछ।
मंगलबार, माघ ११, २०७८
कोरोना भाइरसबारे चीन र क्यानडाबीच नयाँ विवाद, के ओमिक्रोन चिठीबाट पठाउन मिल्छ?
चीनका स्वास्थ्य अधिकारीहरूले क्यानडाबाट पठाइएको संक्रमित चिठीबाट बेइझिङमा ओमिक्रोन प्रवेश गरेको दाबी गरेका छन्। तर, क्यानडाका स्वास्थ्य विज्ञहरूले यसलाई अस्वीकार गरेका छन्।
आइतबार, माघ ९, २०७८
पूर्ण मात्रा खोप पाएका स्वास्थ्यकर्मीमा किन बढ्दैछ कोरोना संक्रमण?
त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायतका ठूला अस्पतालहरुले वार्डहरु मर्ज गरेर कम स्वास्थ्यकर्मी परिचालन गर्ने नीति लागू गरिसकेको जनाएका छन्।
बिहीबार, माघ ६, २०७८
यस्ता छन् ओमिक्रोन संक्रमितमा देखिन सक्ने २० लक्षण
ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाच्छ्युँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण देखिने गर्दछ। घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण पनि देखिएका छन्।
बुधबार, माघ ५, २०७८
डेल्टाक्रोन: कोरोनाको नयाँ भेरियन्ट कि प्रयोगशालाको त्रुटि?
नेपाललगायत देशमा दोस्रो लहर आउँदा ‘डेल्टा’ भेरियन्टका संक्रमितले अस्पताल भरिएका थिए। तर, ओमिक्रोनलाई डेल्टा जति खतरनाक भने मानिएको छैन। डेल्टा र ओमिक्रोन भेरियन्टको म्युटेसन भयो भने के होला त?
सोमबार, माघ ३, २०७८
भाइरसको ‘एस जिन नेगेटिभ’ भनेको के हो? ओमिक्रोन संक्रमितमा किन यो जिन नेगेटिभ आउँछ?
एस जिन भनेको भाइरसको बाहिरी सतह हो। जिन सिक्वेन्सिङमा एस जिनमा कहाँ म्युटेसन भएको छ भनेर हेरिन्छ। भाइरसमा हुने यही म्युटेसनका कारण नै डेल्टा, ल्याम्डा, अल्फा जस्ता भेरियन्ट देखिएको प्रयोगशालाका सूचना अधिकारी गुप्ताले बताए।
शुक्रबार, पुस २३, २०७८
बुस्टर डोजः किन र कहिले लगाउने? फरक खोप लगाउन मिल्छ?
कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरमा क्रमशः एन्टीबडी कम हुँदै जान्छ। जसले गर्दा शरीरमा कोरोना संक्रमणको जोखिम पुनः बढ्दै जाने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए। त्यही जोखिमलाई कम गर्न ‘बुस्टर डोज’ को आवश्यक पर्ने उनी बताउँछन्।
बिहीबार, पुस ८, २०७८
नेपालमा ओमिक्रोन भेरियन्ट फैलने जोखिम कति? किन खतरा छ?
भारतमा फैलिरहेको ओमिक्रोनको संक्रमणलाई मुख्य आधार मान्दै सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन नेपाल पनि यसको जोखिममा धेरै मात्रामा रहेको बताउँछन्। नेपाल भित्रै ओमिक्रोन फैलने भन्दा पनि भारतबाट यसका संक्रमित भित्रने हो की भन्ने उनको अनुमान छ।
शुक्रबार, पुस २, २०७८
नेपालमा ओमिक्रोन भेरियन्टः अब के गर्न आवश्यक छ?
नयाँ भेरियन्ट देखिएका कारण अब सरकारका तर्फबाट के गर्न आवश्यक छ त? यस्तै नागरिकले पनि के के कुरामा ध्यान दिने त?
मंगलबार, मंसिर २१, २०७८
जीन सिक्वेन्सिङबाट कसरी पत्ता लगाइन्छ ओमिक्रोन भेरियन्ट?
कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउने विधि हो, जीन सिक्वेन्सिङ। भाइरसको जेनेटिक (आणुवांशिक) बनावटलाई डिकोट गर्ने परीक्षण नै जीन सिक्वेन्सिङ हो।
मंगलबार, मंसिर २१, २०७८
ओमिक्रोन भेरियन्टका विषयमा ५ प्रश्न र उत्तर
ओमिक्रोन भेरियन्ट कोभिड-१९ को सबैभन्दा पछिल्लो भेरियन्ट हो। यो भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पुष्टी भएको थियो भने अहिले यो भेरियन्ट नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ।
सोमबार, मंसिर २०, २०७८
‘संक्रमितको संख्यामा आउने उतारचढावलाई सरकारले नियाल्नुपर्छ’
सरकारले अब कोरोना संक्रमितको संख्यामा आएको उतारचढावलाई नियाल्नुपर्ने उनको सुझाव छ। त्यसमा पनि कस्ता खालका व्यक्तिहरु कुन अवस्थामा संक्रमित भइरहेका छन् भन्ने विषयमा पनि ध्यान दिनुपर्ने उनले बताए।
सोमबार, मंसिर २०, २०७८
नयाँ भेरियन्ट ओमिक्रोनबारे किन फैलिरहेछ त्रास? विज्ञहरु किन चिन्तामा छन्?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भएको जनाएको छ। भेरियन्टबारे धेरै जानकारी नभए पनि यसले विश्वव्यापी रुपमा पार्ने जोखिम उच्च रहेको बताइएको छ।
सोमबार, मंसिर २०, २०७८
नेपालमा बुस्टर डोज लगाउने बेला आएको हो?
हालसम्म नेपालमा रहेको राष्ट्रिय खोप सल्लाहकार समितिले बुस्टर डोज बारे कुनै निर्णय गरिनसकेको उनले बताए। डब्लुएचओले पनि बुस्टर डोज सबैले नभई जोखिम हेरेर लगाउन सकिने मात्र भनेको उनले बताए।
शनिबार, मंसिर १८, २०७८
अध्ययन: ओमिक्रोन भेरियन्टबाट फेरि संक्रमित हुने दर डेल्टा र बिटा भन्दा ३ गुणा बढी
यस रिसर्च एक मेडिकल वेवसाइटमा प्रकाशन गरिएको बीबीसीले उल्लेख गरेको छ। तर, अहिलेसम्म कसैले पनि यसको स्वतन्त्र पुष्टि गरेको छैन। तर, साउथम्पटन युनिभर्सिटीका वैज्ञानिक माइकल हेडले 'उच्च गुणवत्ता' को लागि यस रिसर्चको तारीफ गरेका छन्।
शुक्रबार, मंसिर १७, २०७८
ओमिक्रोन भेरियन्ट: डेल्टाभन्दा तीन गुणा बढी म्युटेसन, कत्तिको घातक?
ओमिक्रोन भेरियन्टको बाहिरी सतहमा रहेको स्पाइक जीनमा ३२ वटा म्युटेसन अर्थात् उत्परिवर्तनहरु देखिएको सुक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल बताउँछन्।
बिहीबार, मंसिर १६, २०७८
ओमिक्रोन भेरियन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : डब्ल्यूएचओ
ओमिक्रोनलाई यसअघिको डेल्टा भाइरसभन्दा पनि खतरनाक र चिन्ताजनक भेरियन्ट भनिएको छ। प्रारम्भिक प्रमाणहरूले उक्त भेरियन्टमा यसअघिका भाइरसहरुमा भन्दा पनि संक्रमणको जोखिम उच्च रहेको बताइएको छ।
सोमबार, मंसिर १३, २०७८
के नेपालमा जीन सिक्वेन्सिङ गरेर कोरोनाको ओमीक्रोन भेरियन्ट पत्ता लगाउने व्यवस्था छ?
कोरोना भाइरसको यो नयाँ भेरियन्ट नेपालमा देखिएको छ वा छैन? नयाँ संक्रमितमा यो नयाँ भेरियन्टको संक्रमण हो वा होइन? भनेर नेपालमा पत्ता लगाउन सकिने व्यवस्था छ त?
आइतबार, मंसिर १२, २०७८
1
2
3
4
5
Next
ट्रेण्डिङ
डाक्टरहरु आन्दोलनमा उत्रेपछि उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई बुझायो १२ बुँदे पत्र
आइतबार, असार २२, २०८२
स्वास्थ्य बीमा बोर्डमा नाम निकालेका १८० मध्ये १५० डाक्टरद्वारा नियुक्ति लिन अस्वीकार
बिहीबार, असार २६, २०८२
स्वास्थ्यको नयाँ दरबन्दी थप्ने विषयमा अर्थले माग्यो यी ६ विषयमा जवाफ
आइतबार, असार २२, २०८२
सहमतिका लागि आन्दोलनरत चिकित्सक समक्ष सरकारले राख्यो ३ बुँदे 'प्रस्ताव', आन्तरिक छलफलमा चिकित्सक
मंगलबार, असार २४, २०८२
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति
मंगलबार, असार २४, २०८२
डाक्टर आन्दोलनका विषयमा तीन मन्त्रीको संवादपछि चिकित्सक संघसँग छलफल हुँदै
मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
काउन्टरको पछाडि बसेका अदृश्य नायकहरू
१ मिनेट अगाडि
'संवेदनशीलताको सम्मान र सुधारको संकेत: अभिव्यक्तिको अधिकार र न्यायिक मर्यादाको सन्तुलन'
बुधबार, असार २५, २०८२
नियमन भन्दा बाहिर हो त चिकित्सा पेशा ?
बुधबार, असार २५, २०८२
उपभोक्ता अदालतको फैसला र चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाप्रतिको अटुट विश्वासमाथि न्यायकर्मीको अदुरदर्शिता
मंगलबार, असार २४, २०८२
तलब हजारमा, क्षतिपूर्ति करोडौंमा ?
मंगलबार, असार २४, २०८२
बयालपाटा अस्पतालको स्वामित्व ग्रहणमा प्रदेश सरकारले देखाएको परिपक्वता र अभिभावकिय भूमिका
सोमबार, असार २३, २०८२
क्लिनिकल फार्मासिस्ट : स्वास्थ्य सेवा प्रणालीका ओझेलमा परेका नायकहरू?
आइतबार, असार २२, २०८२
सामाजिक सञ्जाल र चिकित्सकः ऐतिहासिक, दार्शनिक र समकालीन विश्लेषण
शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डा. वसन्त पन्तको शल्यक्रिया र गुरूपूर्णिमाको सान्दर्भिकता
डा जया सत्याल
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search