मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १४, २०७९
Tue, Jun 28, 2022
मंगलबार, असार १४, २०७९
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
कोभिड-१९ विशेष
कोभिड-१९ संक्रमितका लागि भनिएका यी औषधि चिकित्सकको परामर्श बिना सेवन नगर्नुस्
‘कोभिड ट्याब्लेट’ भन्दै शेयर गरिएको उक्त सूचीमा औषधिहरुको नामका साथै तिनलाई सेवन गर्दा लिने मात्रा पनि उल्लेख गरिएको छ।
मंगलबार, वैशाख २१, २०७८
कीर्तिपुरमा अटुट कन्ट्याक्ट ट्रेसिङ : महामारी नियन्त्रणमा अरु पालिकाहरुले सिक्नुपर्ने पाठ
कोरोना महामारीको अहिलेको अवस्थामा फेरी सबै तहबाट सक्रिय रुपमा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने आवश्यकता देखिएको छ। कन्ट्याक्ट ट्रेसिङ महामारी नियन्त्रणको सबैभन्दा सशक्त हतियार हो भन्ने कुरा केन्द्र देखी स्थानीय तहसम्म सबैले बुझ्न जरुरी छ।
मंगलबार, वैशाख २१, २०७८
कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिले प्लाज्मा दान गर्न मिल्छ कि मिल्दैन?
प्लाज्मा दान गर्न एकपटक संक्रमण भइसकेको व्यक्ति हुनैपर्छ। कोरोना संक्रमण नभइ कोरोना विरुद्धको खोप मात्र लगाएर उत्पादन भएको एन्टिबडीले मात्र हुँदैन।
मंगलबार, वैशाख २१, २०७८
तथ्यांकमा ७७२ आइसियु र ३९५ भेन्टिलेटर खाली! तर संक्रमितले पाउँदैनन्
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १ हजार २ सय ४९ आइसियु र ५२६ भेन्टिलेटर छ। जसमध्ये ४७७ आइसियु र १३१ भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ।
आइतबार, वैशाख १९, २०७८
कोरोना संक्रमितको हेरचाहका लागि कुरुवा किन राख्न थालियो?
कोरोना संक्रमणको जोखिम नहोस् भन्नका लागि आफुहरुले बिरामीबाट अलि टाढा रहन आग्रह गर्ने गरेको र सुरक्षाका केही सामग्री समेत उपलब्ध गराएको उनले बताए।
आइतबार, वैशाख १९, २०७८
होम आइसोलेसनमा बस्दा यी १६ उपाय अपनाऔं
अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला।
शनिबार, वैशाख १८, २०७८
सरकारले संक्रमितको उपचार गर्न शय्या मिलाउन सक्दिन भनेर हात उठाउन मिल्दैन : विज्ञ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत् कोरोना संक्रमण मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको भन्दै सरकारले अब अस्पतालहरुमा बेड उपलब्ध गराउन नसकिने बतायो। र, संक्रमण रोकथामका उपाय अबलम्बन गर्न सबैलाई अपील गर्यो।
शुक्रबार, वैशाख १७, २०७८
तथ्य जाँच : यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन
आयुर्वेदिक चिकित्सक प्रकाश ज्ञवालीका अनुसार कपुर, ल्वाङ र ज्वानो परम्परागत रुपमा घरेलु उपचारमा प्रयोग गरिने जडिबुटी भएता पनि तिनको प्रयोगले मानिसमा अक्सिजन लेभल बढाउँछ भन्ने दाबी प्रमाणित होइन।
बुधबार, वैशाख १५, २०७८
आइसियु र भेन्टिलेटर पाउनै मुस्किल, शय्या अभावमा फर्काइँदै संक्रमित
जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरुमा आइसियु र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजै रुपमा आइसियु र भेन्टिलेटर पाउने अवस्था छैन, निकै मुश्किल छ।
मंगलबार, वैशाख १४, २०७८
नेपालमा कति छन् अक्सिजन उत्पादन गर्ने उद्योग? दैनिक उत्पादन कति हुन्छ?
अक्सिजनको प्रयोग गरिने उद्योग तत्कालका लागि बन्द गरिदिन भनेर स्वास्थ्य मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र नै पठाएर लिखित रुपमा समेत आग्रह गरेको छ।
मंगलबार, वैशाख १४, २०७८
कोरोना संक्रमणको बढ्दो ग्राफ : १२ दिनमा ५ गुणाले थपिए संक्रमित, १०३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार वैशाख १ गतेयता मात्रै कोरोना संक्रमणबाट १ सय ३ जनाको मृत्यु भएको देखिन्छ। वैशाख १ गतेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ६१ थियो भने वैशाख १२ गतेसम्म उक्त संख्या बढेर ३ हजार १ सय ६४ पुगेको छ।
सोमबार, वैशाख १३, २०७८
विज्ञ डाक्टर भन्छन्- अब संक्रमण रोक्न सकिँदैन, न्यूनीकरणमा ध्यान दिउँ
डा बास्तोला र डा दासका अनुसार आईसीयू र भेन्टिलेटर भरिँदै गएका छन्। मृत्युदर पनि दैनिक बढ्दो छ।
सोमबार, वैशाख १३, २०७८
नेपालगञ्जकी उपमेयरकाे गुनासाे - संक्रमण नियन्त्रणका लागि संघीय सरकारले सहयोग गरेन
‘न केन्द्रको सरकारले सहयोग गरेको छ, न प्रदेशले। पहिले त प्रदेशले पनि बोल्थ्यो,’ उपप्रमुख थापाले भनिन्, ‘यसपटक त माथिल्लो दुवै सरकारको सहयोग शून्य छ।’
शुक्रबार, वैशाख १०, २०७८
भारतमा भेटिएको ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’ के हो? कत्तिको खतरनाक?
पहिला देखिएको डबल म्युटेन्ट भाइरसलाई बी१६१७ नाम दिइएको थियो। यो भाइरसमा तीनवटा म्युटेसन देखिएको छ। जुन तीनवटा छुट्टा-छुट्टै भेरियन्टमा रहेको म्युटेसन यो भाइरसमा एउटैमा देखिएको छ।
बिहीबार, वैशाख ९, २०७८
कोरोनाको त्रासले निम्त्याउने मनोवैज्ञानिक असरबाट बालबालिकालाई कसरी जोगाउने?
बालबालिकाहरुलाई उमेर अनुसार उपयुक्त सूचना दिन नसक्दा उनीहरुमा कोरोना संक्रमणका कारण मनोवैज्ञानिक असर बढेको डा कार्कीले बताए।
बुधबार, वैशाख ८, २०७८
बढ्दै जटिल खालका कोरोना संक्रमित, भरिँदै भेन्टिलेटर
विद्यालय लगायत भीडभाड हुने स्थलमा कडाईका साथ सरकारले बन्द गराउनुपर्ने उनको सुझाव छ। कोरोनाका लक्षण भएका व्यक्ति तत्काल परीक्षणका लागि अस्पताल जानुपर्ने उनले बताए।
सोमबार, वैशाख ६, २०७८
पुनः कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै बाँके
बाँके जिल्ला पुनः कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ। हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ४८१ पुगेको छ । कोरोना संक्रमितको संख्या तीव्र वृद्धि हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर जाने आकलन गर्न थालिएको छ।
शनिबार, वैशाख ४, २०७८
बालबालिका र युवामा कोरोना संक्रमणको जोखिम बढ्दै (कुन अस्पतालमा के छ अवस्था)
अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि युवा उमेरका व्यक्तिहरु कम हुने गर्थे। तर अहिले अस्पतालमा हुनेहरुमा युवा उमेरका व्यक्तिहरुको संख्या पनि विस्तारै बढ्दैछ।
बुधबार, वैशाख १, २०७८
बढ्दै सिकिस्त कोरोना संक्रमित, भरिँदै अस्पतालका आइसियु (कुन अस्पतालमा कति)
देशभर हाल ८९ जना संक्रमित आइसियु र १५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। यहाँ मात्र ५२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ।
सोमबार, चैत ३०, २०७७
फेरि बढ्यो कोरोना संक्रमण, विज्ञ भन्छन्– निगरानी र तयारी तीव्र पारौं
संक्रमितको संख्या दैनिक उकालो लागिरहँदा पिसिआर परीक्षणको दायरा भने बढ्न सकेको छैन। हाल पनि ३/४ हजारको हाराहारीमा मात्र पिसिआर परीक्षण हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।
शनिबार, चैत २८, २०७७
सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै, मृत्युदर बढ्न सक्ने
कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा दोस्रो छालको सँघारमा आइपुगेका छौं। जनघनत्व बढी भएका स्थानमा दोस्रो छाल टार्नै नसक्ने गरी फैलिनसक्ने खतराको घण्टी बजिसकेको छ।
शनिबार, चैत २८, २०७७
कोरोनाको नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेभन्दा बढी
यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ
शुक्रबार, चैत २७, २०७७
‘फेरि लकडाउनको स्थिति आउन नदिन हामी आफैं सचेत बनौं’
सरकारले आवश्यक सतर्कता र तयारी नबढाए लकडाउन गर्नुपर्ने स्थिति आउन सक्ने विज्ञहरुले बताउन थालेका छन्। भाइरोलोजिस्ट डा लुना भट्ट सबैले जनस्वास्थ्यको मापदण्डहरु पालना नगर्दा जोखिम बढेको गएको बताउँछिन्।
सोमबार, चैत १६, २०७७
कोभिड खोपको दोस्रो मात्रा लगाउन ढिला भए के हुन्छ?
खोपको लागि काम गरिरहेको द भ्याक्सिन एलाइन्स गाभीले पनि खोप दोस्रो मात्रा लगाउन नपाएको खण्डमा डराउने पर्ने अवस्था नरहेको जनाएको छ।
सोमबार, चैत १६, २०७७
कोरोना संक्रमण भयावह हुन नदिन सचेत होऔं : प्रधानमन्त्री ओली
बुधबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित ‘नेपालमा कोभिड-१९ महामारी र प्रतिकार्य प्रतिवेदन’ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका हुन्। यद्यपि, अहिले भयावहको स्थिति नभएको उनको भनाइ छ।
बुधबार, चैत ११, २०७७
के हो भारतमा भेटिएको ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस? कति संक्रामक?
यो देखिएको भाइरस रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने क्षमता भएको भनिएको छ। बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने विशेषता लिएर आएको भनिएको छ।
बुधबार, चैत ११, २०७७
नेपालमा फेरि बढ्दै कोरोना संक्रमण, संक्रमितमा कडा निमोनिया
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकले पनि नेपालमा कोरोना संक्रमणको जोखिम विस्तारै बढ्दै गएको पुष्टि गर्छ। जोखिम मात्र होइन, संक्रमितको संख्या पनि विस्तारै बढ्दो क्रममा छ।
सोमबार, चैत ९, २०७७
टेकु अस्पतालको सर्भे : वयस्कमा भन्दा ६५ वर्ष माथिकालाई खोपले देखाउने असर कम
सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, थकाई र आलस्य महसुस हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, वान्ता आउने, माशंपेसी वा जोर्नी दुख्ने र फ्लुको जस्तो लक्षण यसको सामान्य असरहरु हुन्।
सोमबार, चैत २, २०७७
के हो पोस्ट कोभिड कम्प्लिकेसन र किन हुन्छ? कति समयसम्म रहन्छ?
कोरोना भाइरसले फोक्सोमा संक्रमण गरेपछि फोक्सोले गर्ने काममा ह्रास आउने उनले बताए। फोक्सो सुन्नियो या रक्तनलीमा रगत जम्यो भने रगतको राम्रोसँग शरीरमा पूर्ति हुन पाउँदैन।
शुक्रबार, फागुन २१, २०७७
कोरोना संक्रमण : संख्या घट्दो तर जोखिम कायमै
माघ महिनामा २८ जना संक्रमित सिकिस्त भएर आइसीयुमा भर्ना भएका थिए। जबकी फागुनको आधा महिनामै आइसीयुमा भर्ना हुनेको संख्या नै २० पुगिसकेको छ।
मंगलबार, फागुन १८, २०७७
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
बेलायतसँग नर्स मात्र नभइ स्वास्थ्य जनशक्ति भनेर सम्झौता गरिँदै
मंगलबार, असार ७, २०७९
पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिना शल्यक्रिया निकाले
१५ घण्टा पहिले
सांसदको माग: स्टाफ नर्स र अनमीलाई एउटै दर्जामा राखेर सेवा, सुविधा दिने व्यवस्था गरौं
बिहीबार, असार ९, २०७९
धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्
शनिबार, असार ११, २०७९
सिभिलले २२ करोडमा किनेको एउटै गुणस्तर र उही कम्पनीको एमआरआई प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै
आइतबार, असार १२, २०७९
डिप्रेसनको उपचार सम्भव छ: करुणा कुँवर [भिडियो]
शनिबार, असार ११, २०७९
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कुनै पनि बिरामीलाई रिफर गर्न नपरोस्: डा प्रियंका शर्मा
कमला गुरुङ
‘काउन्सिलमाथि लगाइएको आरोप संसदको रेकर्डबाट हटाउन पत्र पठाउँछौं'
स्वास्थ्यखबर
'बिलिङ र ल्याब रिपोर्टमात्र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम होइन'
स्वास्थ्यखबर
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यको सवाल छायाँमा परेका थिए: डा रविन्द्र बास्कोटा
कमला गुरुङ
‘स्वास्थ्यमन्त्रीका रुपमा काम गर्दा फस्ट डिभिजन ल्याएँ जस्तो लाग्छ’ (अन्तर्वार्ता)
रिता लम्साल
कोभिड महामारीपछिको नेपाली औषधि बजार: चुनौती र अवसर (अन्तर्क्रिया)
स्वास्थ्यखबर
डा पुनसँग भिडियो वार्ताः मंकीपक्स भाइरस नेपाल भित्रिने जोखिम कति?
रिता लम्साल
बालबालिकाको स्याहारदेखि स्वास्थ्य पूर्वाधारसम्म यथेष्ठ लगानी गर्न आवश्यक छ: प्राध्यापक रब मुडी [भिडियो वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा र स्वास्थ्य संस्थाको भूमिका
सोमबार, असार ६, २०७९
प्रयोगशालाको माइक्रोस्कोपबाट हेर्दा : साधारण मानिसले नबुझेका असाधारण शब्दहरु
बिहीबार, असार २, २०७९
रक्तदान गर्न जानुअघि र दान गरिसकेपछि के कुरामा ध्यान दिने?
मंगलबार, जेठ ३१, २०७९
स्थानीय तहको स्वास्थ्य क्षेत्रको बजेट, नीति तथा कार्यक्रमको लागि सुझावहरु
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्यका एजेण्डा चुनावी घोषणापत्रमै सीमित नराख
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्य बीमा: सेवा, सुविधा, चुनौती र समाधान
आइतबार, जेठ २९, २०७९
यस कारण स्वास्थ्य बीमा अपरिहार्य
मंगलबार, जेठ २४, २०७९
स्वास्थ्य बीमा र स्थानीय तहको भूमिका
बुधबार, जेठ १८, २०७९
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा
वशिष्ठ तिवारी
स्नातकमा स्वास्थ्य सेवा व्यवस्थापन र खर्चिलो इन्टर्नसिप
सुरज पराजुली
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बधाई
डा बद्री रिजाल
स्वास्थ्य बीमा: नागरिकलाई राज्यले दिएको एक वरदान
वशिष्ठ तिवारी
महिलाले आफ्नो शरीरमा हुने क्यान्सरलाई कसरी पहिचान गर्ने?
ज्ञान चतुर्वेदी
मिर्गौला प्रत्यारोपण र ‘क्याडाभेरीक किड्नी डोनेसन'
कपिल खनाल र विकास मिश्र
एक पीडित एचएको प्रश्न: चिकित्सा शिक्षा आयोगको विभेद कहिलेसम्म?
विरेन्द्र कुमार चौधरी
मेडिकल कलेजमा प्यासेन्ट सेफ्टी किन लागू गर्ने?
मोली सिगल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search