मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १२, २०८३
Mon, Sep 28, 2026
सोमबार, असोज १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कोभिड-१९ विशेष
दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट ओमीक्रोन नेपाल भित्रने जोखिम कति?
प्रत्यक्ष रुपमा नभएपनि अप्रत्यक्ष रुपमा कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन नेपाल भित्रने जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए। जनस्वास्थ्यका मापदण्ड पालना नभएसम्म नयाँ भेरियन्ट भित्रने जोखिम सधैँ रहने उनले बताए।
शनिबार, मंसिर ११, २०७८
कोरोनाको नयाँ भेरियन्टलाई डब्लूएचओले 'ओमीक्रोन' नाम दियो, डेल्टाभन्दा खतरनाक हुनसक्ने
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई ओमीक्रोन नाम दिएको छ। यो भेरियन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।
शनिबार, मंसिर ११, २०७८
दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट फेला, डेल्टाभन्दा खतरनाक हुनसक्ने चेतावनी
दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रोस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलियो डी ओलिवेराले नयाँ म्युटेसनलाई ‘म्युटेसनको असामान्य समूह’ भनेका छन्।
शुक्रबार, मंसिर १०, २०७८
सन्तानलाई खोप लगाउन पाउँदा आमाहरुको खुशी
१२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाउन सुरु गरेको हो। यो खोप अभियान मंसिर ४ गतेसम्म चल्नेछ। खोप लगाउनका लागि सरकारले देशभर २४ वटा खोप केन्द्र तोकेको छ।
आइतबार, कात्तिक २८, २०७८
आइसीयू र भेन्टिलेटरमा संक्रमितको संख्या किन कम भएन?
नेपालमा कोरोना संक्रमितको ग्राफ दैनिक ओरालो लाग्दैछ। हाल दैनिक ५ सयभन्दा तलको संख्यामा मात्र संक्रमित भेटिने गरेका छन्। तर यसको अनुपातमा आइसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्यामा भने त्यति कमी आउन सकेको छैन।
शुक्रबार, कात्तिक २६, २०७८
भ्याक्सिन भरोसा (कति आयो, कति आउँदै छ?)
सरकारले पहिलो चरणको खोप अभियान अन्र्तगत देशभरका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव सवारी चालक, सुरक्षाकर्मीलगायतका १८ वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप लगाएको थियो।
बुधबार, कात्तिक २४, २०७८
के कोभिडको पूर्ण खोप लगाएका मानिसहरूको कोभिडबाट मृत्यु हुन्छ?
अमेरिकाका पूर्व विदेशमन्त्री कलिन पावेलको गत कात्तिक १ गते कोभिड-१९ सम्बन्धित स्वास्थ्य जटिलताको कारण मृत्यु भएपछि कोभिड विरुद्धको खोपको प्रभावकारितामाथि चलिरहेको बहस फेरि चुलिएको छ।
मंगलबार, कात्तिक ९, २०७८
नयाँ महामारी आउन सक्ने शंका गरिएको के हो ‘लङ कोभिड’? कसलाई छ कति खतरा ?
अन्य देशको जनजीवन पनि क्रमशः सामान्यतर्फ जाँदैछ। यो खुसीको कुरा हो। तर, यस्तो बेला कुनै खराब खबर छ भने त्यो पनि कोरोना महामारीसम्बन्धी नै हुनसक्छ।लसायद हामी छिटै एउटा नयाँ प्रकारको महामारीको सामना गर्न गइरहेका छौँ। वैज्ञानिकहरुले यो संभावित महामारीलाई ‘पोष्ट कोभिड-१९ कन्डिसन’, ‘एक्युट कोभिड-१९’ वा ‘लङ कोभिड’ नाम दिइरहेका छन्।
मंगलबार, कात्तिक २, २०७८
कोरोनाविरुद्धको खोप कार्यक्रम संचालन गर्दाका ती क्षण
त्यो समयमा हामीलाई एलिट ग्रुपले कसरी दुख दियो भने, सुरुवातबाट उसले खोप स्वीकारेन। पछि हामी चाँहि कार्यक्रमलाई प्रभाव नै पर्ने गरी दवाव थियो।
सोमबार, कात्तिक १, २०७८
कोरोनाको तेस्रो लहरको जोखिम: दसैँ र बालबालिका
तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले मातहतका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।
मंगलबार, असोज २६, २०७८
नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्ट कमजोर हुँदै गएको हो?
निकै संक्रामक रुपमा प्रस्तुत भएको डेल्टा भेरिन्टले एक व्यक्तिबाट ५ देखि ७ जना व्यक्तिलाई कोरोना सार्न सक्ने डा पौडेलले बताए। सोही कारण पनि डेल्टा भेरियन्ट छिटो फैलिएको उनले बताए।
शनिबार, असोज २३, २०७८
कोरोनाविरुद्धको खाने औषधि परीक्षण: अस्पताल भर्ना हुने र मृत्युको जोखिम आधा कम गर्ने दाबी
परीक्षणको क्रममा रहेको एक औषधिले कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना हुने वा मृत्युको जोखिमलाई आधाले कम गर्ने दाबी गरिएको छ।
शनिबार, असोज १६, २०७८
कोरोनाको डेल्टा भेरियन्ट के हो? बालबालिकालाई यो भेरियन्टको संक्रमण हुने सम्भावना कति?
कोभिड-१९ को डेल्टा भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भिरयन्ट अफ कन्सर्न भनेको छ। किनकि डेल्टा भेरियन्ट पहिचान गरिएका ठाउँहरुमा सो भेरियन्ट मानिसहरुबीच द्रुत गतिमा फैलिएको छ।
बुधबार, असोज १३, २०७८
कोरोना महामारीले बढायो आत्महत्या, १४ दशमलव ४ प्रतिशतले वृद्धि
कोरोना महामारी र लकडाउनको समयमा अधिकांशले आफ्नो बेरोजगार भए। आफन्त गुमाए। धेरैलाई दुई छाक टार्न पनि धौँ-धौँ भयो। वर्तमान र भविष्यको चिन्ताले धेरैलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्याहरु देखिए।
मंगलबार, भदौ २२, २०७८
कोभिड युनिफाइड (वीर) अस्पतालमा कोभिड र ननकोभिड सेवा कसरी सञ्चालन भइरहेको छ? (भिडियो)
वीर अस्पतालको पुरानो भवन परिसरमा कोरोना परीक्षण गर्ने तथा उपचारका लागि आउने बिरामीको भिड देखिन्थ्यो। कोरोना संक्रमतिकै चाप बढेकाले अस्पतालमा ननकोभिड सेवा समेत प्रभावित भएको थियो।
बुधबार, भदौ १६, २०७८
निश्चित समयपछि भाइरस कमजोर हुनुपर्ने हो, तर यो झनै आक्रामक बन्दै गइरहेको छः डा सन्तोष दुलाल
बुझ्ने गरी भन्नुपर्दा कहिले काँही ती भाइरसहरुलाई मार्न शरीरले उत्पादन गरेको बम पड्किएर ती भाइरसहरु मात्र मार्दैन। आफैँलाई पनि मार्छ। यसले गर्दा ‘सिस्टमिक’ फेलिएर हुने, अंगहरु खराब हुने हुन्छ।
सोमबार, भदौ ७, २०७८
तेस्रो लहरको जोखिमः यसरी थपिँदै छन् २० वर्ष मुनिका संक्रमित (१५ दिनको तथ्यांक)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा देशभर ५१ हजार ७१५ संक्रमित भेटिए। जसमध्ये ५ दशमलव ८५ प्रतिशत अर्थात् ३ हजार २८ जना २० वर्ष मुनिका छन्। यो हिसाबले हेर्दा दैनिक तीन हजार संक्रमित भेटिँदा त्यसको करिब साढे पाँच प्रतिशत संक्रमित २० वर्ष मुनिका हुने गर्छन्।
बिहीबार, भदौ ३, २०७८
विश्वमा झन् बढ्यो कोरोना : कतै तेस्रो, कतै चौथो लहरको त्रास
अहिले दक्षिण कोरियामा चौथो वेभ आएको बताइएको छ भने बेलायतमा तेस्रो वेभको कष्ट पुनःशुरु भएको छ। अनि अमेरिका गएको महिनासम्म कोरोनाबाट लगभग मुक्त हुने हो अपेक्षा गरिएकाे भएपनि अहिले फेरि सङ्क्रमित बढ्न थालेका छन्। केही समयअघि अमेरिकीलाई मास्क नलगाए पनि हुने भनिएकामा अहिले फेरि विभिन्न राज्यमा मास्क अनिवार्य गर्ने काम भइरहेका छन्।
बुधबार, साउन २०, २०७८
तेस्रो लहरको कोरोना संक्रमणमा बालबालिकामा किन बढी जोखिम?
व्यवहार परिवर्तनका कुरा र खोपको कारणले पनि बालबालिकाभन्दा युवा वर्ग बढी सुरक्षित रहनसक्ने देखिन्छ। त्यसैले बालबालिकामा बढी संक्रमण बढी हुनसक्छ।
बिहीबार, साउन १४, २०७८
महिनावारीको समयमा कोरोनाविरुद्धको खोप लगाउन मिल्छ?
महिनावारीको समयमा कोरोना विरुद्धको खोप लगाउन मिल्छ वा मिल्दैन भन्नेबारे अन्यौलता सिर्जना भएको पाइएको छ।
आइतबार, साउन १०, २०७८
खोप लाएको प्रमाण लिन मध्यरातदेखि लाइनमा, भिडबाटै कोरोना लाग्यो भने सरकारले जिम्मा लिन्छ?
शुक्रबारदेखि टेकुसहित ४ ठाउँबाट प्रमाणीकरण हुने व्यवस्था गरिएपनि प्रमाणीकरण गराउने भिड घटेको छैन। शुक्रबार पनि टेकुमा उस्तै भिड देखिएको छ।
शुक्रबार, साउन ८, २०७८
यस्तो छ, कोरोना भाइरस नियन्त्रण गर्ने दाबी गरिएको कोरोना गार्डको वास्तविकता
कोरोना भाइरसलाई नियन्त्रण गर्ने भनी प्रचार गर्दै गत साता नेपालमा भित्रिएको कोरोनागार्ड नामक उपकरणले भ्रामक दाबी गरेको पाइएको छ।
मंगलबार, साउन ५, २०७८
काठमाडौंका खोप केन्द्रः प्रधानमन्त्री पुग्दा व्यवस्थित, अन्य समय भिडभाड!
जोन्सन एण्ड जोन्सनको खोप काठमाडौं उपत्यकामा मात्रै १ लाख ४६ हजार ५२४ जनालाई लगाउने लक्ष्य छ। काठमाडौंका लागि हाल २७ हजार ८४० भाइल खोप प्राप्त भएको थियो। जान्सनको खोप एक भाइलमा पाँच जनासम्म लगाउन मिल्छ।
सोमबार, साउन ४, २०७८
नेपालमा अझै किन कम भएन सिकिस्त संक्रमितको संख्या?
अहिले दैनिक २ हजार ५ सय संक्रमित भेटिँदा पनि आइसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितको संख्या ७ सय हाराहारीमा हुने गरेको तथ्यांकले देखाउँछ।
शुक्रबार, साउन १, २०७८
कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको इन्टरलेउकिन–६ ब्लकर औषधिले कसरी काम गर्छ?
विभिन्न परीक्षणबाट कोरोना विरुद्ध उपचारका लागि प्रभावकारी पुष्टि भएको भन्दै डब्लुएचओले इन्टरलेउकिन–६ ब्लकर औषधि सिफारिस गरेको हो।
सोमबार, असार २८, २०७८
के हो पोस्ट लकडाउन एन्जाइटी? ७ लक्षण र समाधानका उपाय
लकडाउनपछि पुनः सामान्य दैनिकीमा फर्कने क्रममा हुने एक किसिमको एन्जाइटी नै पोस्ट लकडाउन एन्जाइटी हो।
शुक्रबार, असार २५, २०७८
बजारमा फेरि अव्यवस्थित भिड, संक्रमण बढ्ने खतरा: जनस्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने कसले?
बढ्दो भिडभाड र चहलपहल हेर्दा मानिसहरु आफैं बेपर्वाह देखिन्छन्। न त दुई मिटरको भौतिक दूरी कायम भएको देखिन्छ न त मास्कको उचित प्रयोग नै।
शनिबार, असार १९, २०७८
बालबालिकामा बढ्दै पोस्ट कोभिड ‘एमआइएस– सी’ को समस्या, कान्तिमा मात्र ४४ जनाको उपचार
कान्ति बाल अस्पतालका निर्देशक डा आरपी बिच्छाका अनुसार हालसम्म १५१ जना बालबालिका कोरोना उपचारका लागि भर्ना भएका छन्। जसमध्ये ४४ जनामा एमआइएस–सीको समस्या देखिएको छ।
शनिबार, असार १२, २०७८
४३ दिन अस्पताल बसेर कोरोना जितेका तेजबहादुर, भन्छन्- नयाँ जीवन पाएँ
कोरोनासँग जित्न आत्मविश्वास, राम्रो उपचार र आफन्तको साथ सबैभन्दा ठूलो औषधि भएको उनी सुनाउँछन्। भन्छन्, ‘मैले नयाँ जीवन पाए। यो मेरो नयाँ जीवन हो।’
बिहीबार, असार १०, २०७८
भाइरल भिडियोको भित्री कथा– धन्न खोप खोलाले बगाएन!
यसै त खोपको यस्तो अभाव छ। त्यो खोप खोलामा झरेको भए त निकै ठूलो नोक्सानी हुन्थ्यो। सबैतिरबाट स्पष्टीकरण सोध्ने, जागिरै धरापमा पर्न सक्ने जोखिम हुन्थ्यो।
आइतबार, असार ६, २०७८
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search