मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, चैत २३, २०८२
Mon, Apr 06, 2026
सोमबार, चैत २३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कोभिड-१९ विशेष
कोरोना संक्रमितको मृत्युः कोभिडविरुद्ध खोप नलगाएका ७६ प्रतिशत
मृत्यु भएकाको कारण विश्लेषण गर्दा अधिकांश खोप नलगाएका र दीर्घ रोगीहरु रहेको पाइएको छ। साउन १ देखि हालसम्म १९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए।
आइतबार, साउन २२, २०७९
एलर्जीक समस्या भएका बालबालिका र अन्य मानिसहरूले कोभिड खोप लगाउन मिल्छ?
एलर्जीक समस्या भएका बालबालिका र अन्य मानिसहरूले कोभिड-१९ खोप लगाउन मिल्ने नमिल्ने विषयमा धेरै जिज्ञासाहरु आउन थालेपछि पेडियाट्रिक आस्थमा एलर्जी इम्यूनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपालले यस विषयमा चेतनामुलक सन्देश सार्वजनिक गरेको छ।
बिहीबार, साउन ५, २०७९
नेपालमा कोरोनाको चौथो लहर सुरु भएको हो?
संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेपनि अहिले नै कोरोनाको चौथो लहर सुरु भइसकेको भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।
सोमबार, साउन २, २०७९
नेपालमा पहिलोपटक फेला परेको ओमिक्रोनको 'बीए फाइभ' भेरियन्ट कति घातक?
नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको छ।
मंगलबार, असार २१, २०७९
भारतमा फेरि बढ्दै कोरोना संक्रमण, नेपाल कति जोखिममा?
नेपालमा भने हाल कोरोना संक्रमणको अवस्था सामान्य छ। गत २४ घण्टामा ४ हजार ६८१ जनाको परीक्षण हुँदा १० जनामा संक्रमण पुष्टि भयो। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। सक्रिय संक्रमितको संख्या मात्र ३५० छ।
सोमबार, वैशाख ५, २०७९
एक प्रतिशतमा झर्यो कोरोना संक्रमणदर
हाल नेपालमा कोरोना संक्रमणदर एक प्रतिशत तल झरेको छ। गत २४ घण्टा ९ हजार ७१० जनाको परीक्षण हुँदा संक्रमणदर १ दशमलव १४ प्रतिशत मात्र छ।
आइतबार, फागुन १५, २०७८
घट्यो कोरोना संक्रमण तर जोखिम कायमै
कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्न सकिन्छ। तर नेपालमा अझै पनि कोरोना संक्रमणदर १३ प्रतिशत छ। हुन त कुनै बेला ५० प्रतिशत (माघ ८ गते) सम्म पुगेको कोरोना संक्रमणदर अहिले १३ प्रतिशतमा झरेको छ।
मंगलबार, माघ २५, २०७८
ओमिक्रोन भेरियन्टः निको भएका संक्रमितमा पोष्ट कोभिडको समस्या कति?
संक्रमितमा दोस्रो लहरमा जस्तो गम्भीर अवस्था नदेखिएकाले यो लहरमा पोष्ट कोभिडको समस्या पनि कम हुन्छ भन्ने चिकित्सकहरुको अनुमान छ।
बिहीबार, माघ २०, २०७८
नेपालमा कोरोनाको तेस्रो लहर ओरालो लागेको हो?
पुस २० गतेसम्म २ सयको आसपासमा रहेको संक्रमितको संख्या २१ गतेबाट दोब्बरले बढ्दै दैनिक रुपमा ह्वात्तै बढेको छ। बढ्दै गएको संक्रमितको संख्या माघ १२ गतेदेखि भने केही कम हुन थालेको छ।
आइतबार, माघ १६, २०७८
बढ्यो खोप भण्डारण क्षमता (कुन प्रदेशमा कति?)
टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा ८५ हजार लिटर क्षमता भएको केन्द्रीय खोप भण्डार स्टोर निर्माण कार्य भइरहेको छ। केन्द्रीय कोल्ड चेनको क्षमता कम भएपछि अत्याधुनिक र बढी क्षमता भएको भवन बनाउने गरी गृहकार्य सुरु भएको थियो।
शुक्रबार, माघ १४, २०७८
नेपालमा कोरोना खोप लगाउन थालिएको एक वर्ष, कुन खोप कहिले कति आयो?
स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार २०७७ माघ १४ गते देखि २०७८ माघ १३ गते सम्ममा नेपालमा ४ करोड २० लाख ४९ हजार ६४० डोज कोभिडविद्धको खोप नेपाल भित्रिएको छ। ती मध्ये हालसम्म ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार, माघ १४, २०७८
के कोरोना भाइरस 'स्वाइन फ्लू' र मौसमी रुघाखोकी जस्तै हुनसक्छ?
के कोरोना भाइरस छिट्टै अन्त्य हुने अवस्थामै पुगेको हो? के कोरोना भाइरस पनि यसअघि महामारीको रुप लिएर पछि कमजोर बनेका अन्य भाइरस जस्तै कमजोर हुँदै जान्छ त?
बिहीबार, माघ १३, २०७८
कोरोना भाइरस: प्राकृतिक रूपमा बन्ने ‘एन्टिबडी’ र खोपमा कुन बढी प्रभावकारी?
संक्रमण नभएका र खोप लगाएकाभन्दा खोप नलगाएका तर पहिले संक्रमित भएकाहरूमा यो भेरियन्टले कम असर गरेको उक्त अध्ययनले देखाएको छ। पुर्वसंक्रमितमा शरीरले नै कोरोना भाइरससँग लड्ने ‘एन्टिबडी’ बनाउँछ।
मंगलबार, माघ ११, २०७८
कोरोना भाइरसबारे चीन र क्यानडाबीच नयाँ विवाद, के ओमिक्रोन चिठीबाट पठाउन मिल्छ?
चीनका स्वास्थ्य अधिकारीहरूले क्यानडाबाट पठाइएको संक्रमित चिठीबाट बेइझिङमा ओमिक्रोन प्रवेश गरेको दाबी गरेका छन्। तर, क्यानडाका स्वास्थ्य विज्ञहरूले यसलाई अस्वीकार गरेका छन्।
आइतबार, माघ ९, २०७८
पूर्ण मात्रा खोप पाएका स्वास्थ्यकर्मीमा किन बढ्दैछ कोरोना संक्रमण?
त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायतका ठूला अस्पतालहरुले वार्डहरु मर्ज गरेर कम स्वास्थ्यकर्मी परिचालन गर्ने नीति लागू गरिसकेको जनाएका छन्।
बिहीबार, माघ ६, २०७८
यस्ता छन् ओमिक्रोन संक्रमितमा देखिन सक्ने २० लक्षण
ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाच्छ्युँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण देखिने गर्दछ। घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण पनि देखिएका छन्।
बुधबार, माघ ५, २०७८
डेल्टाक्रोन: कोरोनाको नयाँ भेरियन्ट कि प्रयोगशालाको त्रुटि?
नेपाललगायत देशमा दोस्रो लहर आउँदा ‘डेल्टा’ भेरियन्टका संक्रमितले अस्पताल भरिएका थिए। तर, ओमिक्रोनलाई डेल्टा जति खतरनाक भने मानिएको छैन। डेल्टा र ओमिक्रोन भेरियन्टको म्युटेसन भयो भने के होला त?
सोमबार, माघ ३, २०७८
भाइरसको ‘एस जिन नेगेटिभ’ भनेको के हो? ओमिक्रोन संक्रमितमा किन यो जिन नेगेटिभ आउँछ?
एस जिन भनेको भाइरसको बाहिरी सतह हो। जिन सिक्वेन्सिङमा एस जिनमा कहाँ म्युटेसन भएको छ भनेर हेरिन्छ। भाइरसमा हुने यही म्युटेसनका कारण नै डेल्टा, ल्याम्डा, अल्फा जस्ता भेरियन्ट देखिएको प्रयोगशालाका सूचना अधिकारी गुप्ताले बताए।
शुक्रबार, पुस २३, २०७८
बुस्टर डोजः किन र कहिले लगाउने? फरक खोप लगाउन मिल्छ?
कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरमा क्रमशः एन्टीबडी कम हुँदै जान्छ। जसले गर्दा शरीरमा कोरोना संक्रमणको जोखिम पुनः बढ्दै जाने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए। त्यही जोखिमलाई कम गर्न ‘बुस्टर डोज’ को आवश्यक पर्ने उनी बताउँछन्।
बिहीबार, पुस ८, २०७८
नेपालमा ओमिक्रोन भेरियन्ट फैलने जोखिम कति? किन खतरा छ?
भारतमा फैलिरहेको ओमिक्रोनको संक्रमणलाई मुख्य आधार मान्दै सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन नेपाल पनि यसको जोखिममा धेरै मात्रामा रहेको बताउँछन्। नेपाल भित्रै ओमिक्रोन फैलने भन्दा पनि भारतबाट यसका संक्रमित भित्रने हो की भन्ने उनको अनुमान छ।
शुक्रबार, पुस २, २०७८
नेपालमा ओमिक्रोन भेरियन्टः अब के गर्न आवश्यक छ?
नयाँ भेरियन्ट देखिएका कारण अब सरकारका तर्फबाट के गर्न आवश्यक छ त? यस्तै नागरिकले पनि के के कुरामा ध्यान दिने त?
मंगलबार, मंसिर २१, २०७८
जीन सिक्वेन्सिङबाट कसरी पत्ता लगाइन्छ ओमिक्रोन भेरियन्ट?
कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउने विधि हो, जीन सिक्वेन्सिङ। भाइरसको जेनेटिक (आणुवांशिक) बनावटलाई डिकोट गर्ने परीक्षण नै जीन सिक्वेन्सिङ हो।
मंगलबार, मंसिर २१, २०७८
ओमिक्रोन भेरियन्टका विषयमा ५ प्रश्न र उत्तर
ओमिक्रोन भेरियन्ट कोभिड-१९ को सबैभन्दा पछिल्लो भेरियन्ट हो। यो भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पुष्टी भएको थियो भने अहिले यो भेरियन्ट नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ।
सोमबार, मंसिर २०, २०७८
‘संक्रमितको संख्यामा आउने उतारचढावलाई सरकारले नियाल्नुपर्छ’
सरकारले अब कोरोना संक्रमितको संख्यामा आएको उतारचढावलाई नियाल्नुपर्ने उनको सुझाव छ। त्यसमा पनि कस्ता खालका व्यक्तिहरु कुन अवस्थामा संक्रमित भइरहेका छन् भन्ने विषयमा पनि ध्यान दिनुपर्ने उनले बताए।
सोमबार, मंसिर २०, २०७८
नयाँ भेरियन्ट ओमिक्रोनबारे किन फैलिरहेछ त्रास? विज्ञहरु किन चिन्तामा छन्?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भएको जनाएको छ। भेरियन्टबारे धेरै जानकारी नभए पनि यसले विश्वव्यापी रुपमा पार्ने जोखिम उच्च रहेको बताइएको छ।
सोमबार, मंसिर २०, २०७८
नेपालमा बुस्टर डोज लगाउने बेला आएको हो?
हालसम्म नेपालमा रहेको राष्ट्रिय खोप सल्लाहकार समितिले बुस्टर डोज बारे कुनै निर्णय गरिनसकेको उनले बताए। डब्लुएचओले पनि बुस्टर डोज सबैले नभई जोखिम हेरेर लगाउन सकिने मात्र भनेको उनले बताए।
शनिबार, मंसिर १८, २०७८
अध्ययन: ओमिक्रोन भेरियन्टबाट फेरि संक्रमित हुने दर डेल्टा र बिटा भन्दा ३ गुणा बढी
यस रिसर्च एक मेडिकल वेवसाइटमा प्रकाशन गरिएको बीबीसीले उल्लेख गरेको छ। तर, अहिलेसम्म कसैले पनि यसको स्वतन्त्र पुष्टि गरेको छैन। तर, साउथम्पटन युनिभर्सिटीका वैज्ञानिक माइकल हेडले 'उच्च गुणवत्ता' को लागि यस रिसर्चको तारीफ गरेका छन्।
शुक्रबार, मंसिर १७, २०७८
ओमिक्रोन भेरियन्ट: डेल्टाभन्दा तीन गुणा बढी म्युटेसन, कत्तिको घातक?
ओमिक्रोन भेरियन्टको बाहिरी सतहमा रहेको स्पाइक जीनमा ३२ वटा म्युटेसन अर्थात् उत्परिवर्तनहरु देखिएको सुक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल बताउँछन्।
बिहीबार, मंसिर १६, २०७८
ओमिक्रोन भेरियन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : डब्ल्यूएचओ
ओमिक्रोनलाई यसअघिको डेल्टा भाइरसभन्दा पनि खतरनाक र चिन्ताजनक भेरियन्ट भनिएको छ। प्रारम्भिक प्रमाणहरूले उक्त भेरियन्टमा यसअघिका भाइरसहरुमा भन्दा पनि संक्रमणको जोखिम उच्च रहेको बताइएको छ।
सोमबार, मंसिर १३, २०७८
के नेपालमा जीन सिक्वेन्सिङ गरेर कोरोनाको ओमीक्रोन भेरियन्ट पत्ता लगाउने व्यवस्था छ?
कोरोना भाइरसको यो नयाँ भेरियन्ट नेपालमा देखिएको छ वा छैन? नयाँ संक्रमितमा यो नयाँ भेरियन्टको संक्रमण हो वा होइन? भनेर नेपालमा पत्ता लगाउन सकिने व्यवस्था छ त?
आइतबार, मंसिर १२, २०७८
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री निशा मेहतालाई वीर अस्पतालका डाक्टरको प्रस्ताव- आफ्नो परिचय लुकाएर एकपटक सेवा लिएर हेर्नुहोस्
सोमबार, चैत १६, २०८२
क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन
शुक्रबार, चैत २०, २०८२
यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर
मंगलबार, चैत १७, २०८२
वीर अस्पतालको १४ बुँदे निर्णय: ढिलो आउने चिकित्सकलाई कारबाही हुने, ओपीडीमा मुस्कानसहितको सेवा
बुधबार, चैत १८, २०८२
स्वास्थ्य मन्त्रीलाई एक स्वास्थ्यकर्मीको खुलापत्र : यी १० बुँदालाई मनन गरिदिनुहोस्
१४ घण्टा अगाडि
११औं तहका कर्मचारीको फाइल 'होल्ड', ९ र १०औं तहकाको मात्र काज फिर्ता!
बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
नीति निर्माण तहमा बस्नेहरूले नबुझ्दा औषधि उद्योगीहरू मारमा छन्: शंकर घिमिरे
स्वास्थ्यखबर
स्वदेशी औषधि उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य मन्त्रीलाई खुला पत्र : यस्ता छन् तत्काल चालिनुपर्ने ११ कदम
आइतबार, चैत २२, २०८२
नसर्ने रोगको बढ्दो चुनौती: आहार विशेषज्ञको भूमिका अझै बेवास्ता
आइतबार, चैत २२, २०८२
मधेश प्रदेशमा बढ्दो लागुऔषध समस्या: अबको ठूलो चुनौती
आइतबार, चैत २२, २०८२
स्वास्थ्य बीमाको नयाँ मोडल: २ प्रतिशत योगदानले फेरिनेछ नेपालको तस्विर
शनिबार, चैत २१, २०८२
नेपालमा स्वास्थ्य बीमाको संकट: राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम धरासायी हुने अवस्थामा
शुक्रबार, चैत २०, २०८२
संघीयतामा स्वास्थ्य जनशक्ति परिचालन: प्राथमिक स्वास्थ्य सेवाको मर्म पूरा गर्ने अवसर
बिहीबार, चैत १९, २०८२
नेपालको औषधि क्षेत्र: विकास, नियमनका चुनौतीहरू र भावी नीतिगत कार्यदिशा
बिहीबार, चैत १९, २०८२
असमान मेडिकल साइन्सेज
बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
करिब एक घन्टाको फोन कलले नयाँ जीवन प्राप्त गरेको त्यो शिशु...
गंगाराम खनाल
स्वास्थ्य मन्त्रीलाई एक स्वास्थ्यकर्मीको खुलापत्र : यी १० बुँदालाई मनन गरिदिनुहोस्
सन्जिव कार्की, स्वास्थ्यकर्मी
एक स्वास्थ्यकर्मीको कथा : भाग - १
विनोद खनाल
विश्व स्वास्थ्यकर्मी सप्ताहका सन्दर्भमा प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको आवाज
स्वास्थ्यखबर
स्वास्थ्य मन्त्रीलाई पत्र: स्वास्थ्य बीमा बोर्डमा बीमितको प्रतिनिधित्व सुनिश्चित गरियोस्
स्वास्थ्यखबर
भक्तपुरको स्वास्थ्य कथा : अस्पताल खोलियो, उपचार रिफर भयो
प्रकाश चन्द्र खड्का, चाँगुनारायण–९
मेदान्त छाडेर देश फर्किने निर्णय: आरामदायी मार्ग छोडेर 'सही बाटो'को यात्रा
डा वीरेन्द्र भगत
कर्णालीमा क्रिटिकल केयर सुदृढ गर्ने आवश्यकता: मेरो अनुभव
डा. रोबिन खापुङ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search