मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कोभिड-१९ विशेष
कोरोनाको दोस्रो लहर कहिले सकिन्छ?
‘कोरोनाको जोखिम अहिले पनि उत्तिकै छ। जोखिम भएपनि हाल संक्रमण दर अलि कम हुँदै गएको छ। आगामी दिनमा पनि यो संख्या घट्दै जान्छ। तर ढुक्क भएर हिँड्न मिल्दैन।’
बुधबार, असार २, २०७८
कोभिड खोपले शरीरमा चुम्बकीय शक्ति दिने गलत दाबी
कोभिड-१९ को खोपले शरीरलाई चुम्बकीय बनाउँछ भन्ने भ्रामक भिडियो नेपालमा मात्रै होइन, विश्वभर फैलिरहेको छ। यस्ता सूचनामाथि विश्वका तथ्य जाँचकी संस्थाले खोजबिन गरेका छन्।
मंगलबार, असार १, २०७८
‘तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै बालबालिका लक्षित तयारी गरेका छौं’
प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले तेस्रो लहरको कोरोना संक्रमणको लागि अस्पतालको उपचारात्मक सेवालाई तयारी अवस्थामा राखिएको जानकारी दिइन्।
सोमबार, जेठ ३१, २०७८
अक्सिजन प्लान्टदेखि तत्कालिन आवश्यकताका सामग्री सहयोग गरिरहेका छौं: डा भुपेश खड्का
कसरी नेपालमा भ्याक्सिन उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा यहाँ कुराहरु उठायौँ। एस्ट्राजेनिकाको भ्याक्सिजन कसरी नेपालसम्म पुर्याउन सकिन्छ भनेर त्यसबारेमा एड्भोकेसी भइरहेको छ।
मंगलबार, जेठ २५, २०७८
यस कारण कोरोनिल औषधि अवैध, ...अनि रोकियो दर्ता
‘एउटा कुरा मात्र नभई तीन वटा मिल्नुपर्ने कुराहरु नै नमिलेपछि दर्ता त्यो बेला मैले दर्ता गरिन। कम्पनीको कुनै पनि उत्पादनहरु नवीकरण नभएपछि थप अर्को उत्पादन दर्ता गर्ने प्रश्न नै आएन।’
शुक्रबार, जेठ २१, २०७८
कोरोना संक्रमितलाई उर्जा थप्न घरदैलो अभियानमा उपाध्यक्ष बुढा
कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको घरदैलोमा पुगेकी उपाध्यक्ष बुढाले दोस्रो लहरमा संक्रमितलाई भेटेर कोरोना संक्रमण फैलन नदिनको लागि उच्च सतर्कता अपनाउन आग्रह गरिन।
बिहीबार, जेठ २०, २०७८
यस्तो छ निको हुने संक्रमितको तथ्यांक, मन्त्रालयले कसरी तयार पार्छ संक्रमणमुक्त हुनेको विवरण?
सामान्य रुपमा बुझ्दा बिरामी निको भएपछि अस्पतालबाट डिस्चार्ज हुन्छन् र उनीहरु डिस्चार्ज भएको बेड खाली हुन्छ। तर स्वास्थ्य मन्त्रालयले ९ हजार कोरोना संक्रमित निको भएको तथ्यांक सार्वजनिक गर्दा पनि अस्पतालहरुमा नयाँ संक्रमितका लागि भने आइसोलेसन, आइसीयू र भेन्टिलेटर सहितको बेड अभावकै अवस्था थियो ।
बुधबार, जेठ १९, २०७८
'कोरोना भाइरस ह्वाँ...ह्वाँ... रोएर गयो'
कोरोनाले मलाई पछार्न त नराम्रै सँगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि।
मंगलबार, जेठ १८, २०७८
'अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृश्य'
महामारीमा मेरा बिरामीका जस्ता कथा कति होलान्? स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान्?
सोमबार, जेठ १७, २०७८
घट्न थाल्यो कोरोना संक्रमण र मृत्युदर
संक्रमणको दर घट्यो भन्ने बित्तिकै नियमित काममा, भीडभाडमा जाने, सतर्कता नअपनाउने, जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने भन्ने बुझ्नु हुँदैन।
आइतबार, जेठ १६, २०७८
कोभिड खोप लगाएका दम्पतिले सन्तानको योजना बनाउन ढिलाई गर्नु आवश्यक छ?
सन्तानको योजना बनाइरहेका दम्पतिले कोभिड खोप लगाएपछि गर्भवती हुन कति समय पर्खनु पर्छ भन्ने जिज्ञासा हुनु स्वभाविक रहेको चिकित्सकहरु बताउँछन्।
मंगलबार, जेठ ११, २०७८
गम्भीर संक्रमितको बढ्दो ग्राफ, चिकित्सक भन्छन्- होम आइसोलेसनमा बस्दा हेलचक्र्याईं नगरौं
वैशाखको अन्तिमसम्म आइसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्या दुई हजार तल थियो। तर जेठको दोस्रो सातादेखि यो संख्या बढ्दै दुई हजार माथि पुगेको छ।
सोमबार, जेठ १०, २०७८
गत वर्ष कात्तिक र मंसिर महिनामा नै थपिएका थिए सर्वाधिक संक्रमित
२०७६ माघमा देखिएको संक्रमण असोज २३ गतेसम्म एक लाख नाघेको थियो। भने मृत्यु हुने संक्रमितको सख्या ६ सय थियो। तर, उक्त दुई महिनाको अवधि नै झण्डै यो संख्या दोब्बर भयो। दुई महिना करिब एक लाख व्यक्तिमा संक्रमण भयो भने ५८४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
आइतबार, जेठ ९, २०७८
८६ वर्षीया कमलकुमारीको खुशीः जसले १७ दिन आइसीयू बसेर जितिन् कोरोना
डिस्चार्ज हुने समयको तस्बिर राख्दै अस्पतालका निर्देशक डा विकास गौचनले सामाजिक सञ्जालमा उहाँको आशिर्वाद लिन पाउँदा खुशी लागेको लेखेका छन्।
शनिबार, जेठ ८, २०७८
सरुवा रोग अस्पताल पोखराः बिरामीको चाप धेरै तर शय्या र जनशक्ति सीमित
उनी भन्छन्, ‘हामीले महामारीबाट सिक्नुपर्छ। हाम्रो क्षमता के हो? क्षमता विस्तारमा हामी कहाँ कहाँ चुक्यौं? दक्ष जनशक्तिलाई काम गर्ने वातावरण कत्तिको बनाएका छौं? स्वास्थ्यलाई आम पहुँचमा ल्याउन अझै पनि आवश्यक छ।’
शुक्रबार, जेठ ७, २०७८
कोरोना संक्रमितलाई घरमै अक्सिजन दिन मिल्छ? आवश्यकभन्दा बढी वा कम भए के असर गर्छ?
फोक्सोको काम वातावरणको हावाबाट अक्सिजन लिएर रगतमा मिसाउने र रगतमा भएको कार्वनडाइअक्साइड बाहिर फाल्ने हो, धेरै मात्रामा अक्सिजन दिँदा यो दुवै काम बिग्रिन्छ।
शुक्रबार, जेठ ७, २०७८
के निमोनिया विरुद्धको खोपले कोरोना भाइरसका कारण हुने निमोनियाबाट बचाउँछ?
हाल कोरोना संक्रमितमा हुने गरेको निमोनिया भनेको भाइरल निमोनिया हो। जुन कोरोना भाइरसले गराउँछ। तर निमोनिया विरुद्ध लगाइने खोप भनेको ब्याक्टेरियल निमोनियाबाट बच्न लगाइने हो। जसले कोरोनाले गराउने निमोनियाबाट बचाउँदैन।
बिहीबार, जेठ ६, २०७८
१० वटा स्थानीय तहलाई प्रश्नः कोरोना नियन्त्रणका लागि कसरी हुँदै छ काम?
अधिकांशले बजेटको अभाव र तीन तहका सरकारबीच समन्वय नभएको बताएका थिए। यी कारणले गर्दा कोरोनाको अघिल्लो लहमार जस्तै यसपटक कन्ट्याक्ट ट्रेसिङको काम समेत प्रभावकारी हुन नसकेको उनीहरुको गुनासो छ।
बुधबार, जेठ ५, २०७८
कोरोना निको भइसकेका व्यक्तिमा पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर
मानसिक समस्याबाट कसरी बच्ने ? हाम्रो यो प्रश्नमा डा थापा भन्छन्, ‘सबैभन्दा पहिले त नकारात्मक खबरहरुबाट बच्नुपर्यो। सामाजिक सञ्जाललाई त अहिले सकेसम्म कम गर्न नै हामी सुझाव दिन्छौ।’
बुधबार, जेठ ५, २०७८
अक्सिजन अभाव कि कृत्रिम अभाव?
मन्त्रालयले पहुँचवालाकै घरमा सिलिण्डर लुकाइएको जानकारी पाएपछि सार्वजनिक रुपमा घरमा सिलिण्डर नराख्न सूचना पनि निकाले छ।
मंगलबार, जेठ ४, २०७८
तथ्य जाँच : के नरहरि बुटी कोरोनाभाइरसको औषधि भन्ने दाबी सही हाे?
तिनैमध्ये एउटामा आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी गर्दै बोलेको भिडियो फेसबुकमा धेरैले शेयर गरेका छन्।
सोमबार, जेठ ३, २०७८
काठमाडौंका सरकारी अस्पतालमा के छ अक्सिजनको अवस्था?
कोभिड संक्रमितको उपचार गरिरहेका टिचिङ, वीर, राष्ट्रिय ट्रमा सेन्टर, पाटन, सशस्त्र प्रहरी बल र शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा...
शुक्रबार, वैशाख ३१, २०७८
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमलाई प्रश्न: सरकारले अक्सिजन अभावको समस्या कसरी समाधान गर्दैछ?
निजी अस्पतालले छिटो भन्दा छिटो आफ्नो अक्सिजन प्लान्टको व्यवस्था गर्नुपर्छ। बरु त्यसका लागि सरकारले के गर्नपर्छ? भन्सार छुट गरिदिने हो कि? ल्याउन सहजिकरण गरिदिने हो कि?
बुधबार, वैशाख २९, २०७८
कोभिड वार्डमा कार्यरत नर्स भन्छिन्- मृत्यु संख्या छिट्टै कम भइदिए हुन्थ्यो
लामो समय पिपिइ लगारहँदा श्वास फेर्न गाह्रो हुन्छ। अरु समयमा शरीर दुख्ने, थकाइ लाग्ने भइरहन्छ, जसको कारण अहिलेपनि संक्रमित छु झै लाग्ने रहेछ। कमजोरी अनुभव भइरहेको हुन्छ।
बुधबार, वैशाख २९, २०७८
अस्पतालको शय्याबाट कोरोना संक्रमितको प्रश्न: पोजिटिभ हुनेले अरु रोगको उपचार नै नपाउने?
म मात्रै होइन। त्यहाँ आउने धेरैजसो बिरामीलाई यस्तो व्यवहार गरेको पाएँ। भित्र अक्सिजन र बेड खाली हुँदा हुँदै पनि उनीहरुले खाली छैन भन्दै बिरामी कुराउने गर्थे।
मंगलबार, वैशाख २८, २०७८
कोरोना कहर : कुन अवस्थामा गर्भवती अस्पताल जाने?
अस्पताल जानुभन्दा अस्पतालले उपलब्ध गराउने फोन नम्बरबाट परामर्श गर्न सकिने उनले बताए। तर शरीरमा कुनै असहजता हुने बित्तिकै अस्पताल जानुपर्ने उनी बताउँछन्।
मंगलबार, वैशाख २८, २०७८
काठमाडौंसहित अन्य जिल्लाबाट चितवन लगिँदै कोरोना संक्रमित, कति छन् शय्या? के छ अक्सिजनको अवस्था?
शय्याका लागि बिरामीहरु भौतारिदै हिडिरहेको दृश्य अहिले अधिकांश अस्पतालमा देख्न सकिन्छ। शय्याको खोजीमा बिरामीहरु एक जिल्लाबाट अर्को जिल्लामा घुमिरहेका छन्।
सोमबार, वैशाख २७, २०७८
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्ने?
अस्पतालमा भर्ना भएका बिरामीले समेत अक्सिजन पाउन नसक्ने अवस्था देखिएपछि धेरैले यस्तो परिस्थितिमा के गर्ने भन्ने प्रश्न गरिरहेका छन्।
आइतबार, वैशाख २६, २०७८
निषेधाज्ञामा पनि किन घटेन कोरोना संक्रमण दर?
निषेधाज्ञाको कारण संक्रमण दर कम हुने समय अझै भइसकेको छैन। अबको दुई सातामा चाँही संक्रमण दर कम देखियो भने हामीले निषेधाज्ञा गरेको प्रतिफल मान्न पाउनेछौं।
आइतबार, वैशाख २६, २०७८
पिसिआर परीक्षणपछिको रिपोर्टमा लेखिने सिटी भ्यालु के हो?
सिटी भ्यालुलाई बिरामीले बुझ्दै नबुझी आफैँ थोरै धेरै छ भनेर धारणा बनाउन थालेको उनले बताइन्। यसले गर्दा बिरामीमा अन्यौलता बढ्न सक्ने उनी बताउँछिन्।
शनिबार, वैशाख २५, २०७८
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
५२ मिनेट अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
९ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search