मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १०, २०८३
Sun, Jul 26, 2026
आइतबार, साउन १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३औँ सभा बैठक जारी
बैठकमा प्रतिष्ठानको वार्षिक प्रगति प्रतिवेदन, स्वास्थ्य शिक्षा तथा अनुसन्धानको वर्तमान अवस्था, भावी योजना र नीति सुधारका प्रस्तावहरूबारे छलफल भइरहेको छ। यसका साथै, गुणस्तरीय स्वास्थ्य शिक्षा प्रवर्द्धनका विषयमा पनि छलफल हुनेछ।
सोमबार, साउन २६, २०८२
प्रक्रिया पूरा गरेर मात्र औषधिको मूल्य समायोजन गर्न उच्च अदालत पाटनको आदेश (पूर्णपाठ)
उच्च अदालत पाटनले औषधिको मूल्य समायोजन वा निर्धारण गर्दा औषधी ऐन, २०३५ को दफा २६ बमोजिम आवश्यक कार्यविधि पूरा नगरी गरिएको निर्णय बदर गर्दै भविष्यमा प्रक्रिया पूरा गरेर मात्र मूल्य समायोजन गर्न औषधी व्यवस्था विभागलाई गरेको आदेशको पूर्ण पाठ आएको छ। चैत्र २७ मा उक्त फैसला भएको थियो।
सोमबार, साउन २६, २०८२
बंगलादेशमा रहेको नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनको नेतृत्व हस्तान्तरण
बंगलादेशमा रहेका नेपाली मेडिकल विद्यार्थीहरूको संस्था 'नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन'मा नयाँ नेतृत्व आएको छ। हालै एक समारोहबीच संस्थापक अध्यक्ष नवीन यादवले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
आइतबार, साउन २५, २०८२
सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्
परिषदमा नाम दर्ता भएका स्वास्थ्यकर्मीहरुले निश्चित समयभित्र नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) नवीकरण गर्ने र त्यसका लागि सीपीडी अनिवार्य गर्ने तयारी परिषदले गरेको हो। सीपीडी कार्यक्रम लागू गर्ने योजनाम रहेको परिषदले यसका लागि आवश्यक छलफल अगाडि बढाइसकेको छ।
आइतबार, साउन २५, २०८२
धरानमा कांग्रेसका गुटैपिच्छे उम्मेदवार हुँदा उपकुलपतिका लागि 'टप थ्री' नाम सिफारिसमा सकस
शुक्रबार नै कुलपतिसमक्ष पठाउन तीन जनाको नामसूची तय गर्ने प्रयास समितिले गरेको थियो। राति ८ बजेसम्म छलफल गर्दा पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि तीन जनाको नाम टुंग्याउन सकेन। विशेषगरी मन्त्रालयको नेतृत्व समेत गरिरहेको नेपाली कांग्रेसबाट गुटैपिच्छे उम्मेदवार र त्यहीअनुसारको दबाब परेपछि समितिलाई अन्तिम तीनजनाको सूची बनाउन मुश्किल परेको हो।
आइतबार, साउन २५, २०८२
डा गणेश आचार्य ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ बाट सम्मानित
युरोपमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्यालएको भन्दै सम्मेलनमा प्राडा आचार्यलाई ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ को अवार्ड प्रदान गरिएको हो।
आइतबार, साउन २५, २०८२
युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीको पहिलो सम्मेलन नेदरल्यान्डमा
सम्मेलनको पहिलो दिन हिजो शनिबार भएको कार्यक्रमबाट नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि संयुक्त अभियान अगाडि बढाउने संकल्प सहभागीहरुले गरेका छन्।
आइतबार, साउन २५, २०८२
स्वास्थ्य राज्यमन्त्री बस्यालकाे निधन
शुक्रबार, साउन २३, २०८२
शिक्षण अस्पतालमा ६ जना एमडीजीपी लगायतका लागि विज्ञापन
अस्पताल प्रशासन शाखाद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार, चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दी अन्तर्गत विभिन्न विभागमा पदपूर्ति गरिनेछ।
शुक्रबार, साउन २३, २०८२
नेपाली युवाहरूलाई भारत लगेर मिर्गौला निकाल्ने गिरोहका चार जना पक्राउ
ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २/२ जनालाई पक्राउ गरेको हो। ब्युरोको प्रारम्भिक अनुसन्धानबाट यो गिरोहले पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ५० जना नेपाली युवाको मिर्गौला भारतको दिल्ली र नोएडामा निकालेको खुलेको छ।
बिहीबार, साउन २२, २०८२
औषधि उत्पादन कुशल अभ्यास संहिता संशोधन (पूर्ण पाठ)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि उत्पादन कुशल अभ्यास संहितामा संशोधन गरेको छ। मन्त्रालयले २०७२ सालको संहितामा दोस्रो पटक संशोधन गरेको हो। यसअघि ०७९ सालमा पहिलो संशोधन भएको थियो।
बिहीबार, साउन २२, २०८२
पूजा प्रकाशले लेखिन् मेडिकल जेनेटिक्स अर्थात् आनुवंशिकी चिकित्साको पुस्तक
नेपाल जस्तो भूपरिवेष्ठित देश जहाँ १२५ भन्दा बढी जातजातिका बासिन्दाहरु छन्, यो भूमीलाई जटिल वंशानुगत देश भन्नुपर्दा खासै फरक नपर्ला । नेपालमा भएका केही अध्ययनहरू अनुसार, माइटोकोन्ड्रियल डीएनए (एमटीडीएनए) र वाइ–क्रोमोजोमहरु बीच विभिन्न जातीय समूहहरूमा फरक आनुवंशिक संरचनाहरू पाईएका छन्, जसले बसाइँसराइको ढाँचा र मिश्रण घटनाहरूलाई प्रतिबिम्बित गर्दछ । नेपालको प्रथम आदिवासी भन्नुपर्दा किरांत वंशलाई मानिन्छ ।
बिहीबार, साउन २२, २०८२
बयालपाटा अस्पतालका लागि विभिन्न ८३ पदमा जनशक्ति माग
सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक प्रतियोगितामार्फत बयालपाटा प्रादेशिक अस्पताल, अछामका लागि करार सेवामा विभिन्न पदहरूमा जनशक्ति माग गरेको छ। सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशले बुधबार सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो
बिहीबार, साउन २२, २०८२
नसर्ने रोग नियन्त्रणमा नीतिगत हस्तक्षेप अपरिहार्य रहेकोमा सरोकारवालाको जोड
एलायन्सका महासचिव किशोरकुमार प्रधानाङ्गले नेपालमा एनसीडीको अवस्थाबारेमा विवरण प्रस्तुत गर्दै संगठनका गतिविधिहरूको जानकारी दिए। संस्थापक सदस्य शिव श्रेष्ठले मिडिया एडभोकेसी कार्यशालाको औचित्यबारे प्रकाश पार्दै स्वास्थ्य पत्रकारिताको प्रशंसा गरे।
बिहीबार, साउन २२, २०८२
चितवनमा राष्ट्रियस्तरको खुल्ला स्नातक तहको जनस्वास्थ्य क्विज हुँदै
क्लबकी अध्यक्ष प्रत्युसा बुढाका अनुसार प्रतियोगितामा जनस्वास्थ्य स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले तीन–तीन जनाको समूह बनाई सहभागिता जनाउन सक्नेछन्। कलेजका जनस्वास्थ्य संयोजक देवराज रेग्मीका अनुसार नेपालभरीका जनस्वास्थ्य स्नातक तहको कुनै पनि वर्षमा अध्ययनरत विद्यार्थीहरूले कम्तीमा तीन जनाको टोली बनाई बढीमा पाँच समूहसम्म दर्ता गर्न सक्नेछन्। टोली दर्ताका लागि सदस्यहरूको नामसहितको सिफारिसपत्र अनिवार्य गरिएको छ।
बिहीबार, साउन २२, २०८२
मुख्य कच्चा पदार्थ र औषधिको गुणस्तरका लागि उत्पादकलाई औषधि व्यवस्था विभागको १० बुँदे निर्देशन
विभागले औषधि उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थहरु (एपीआई) को गुणस्तरमा एकरूपता र पारदर्शिता कायम गर्न जीएमपी प्रमाणपत्रसहित अधिकतम तीनवटा स्रोतको विवरण पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। साथै,नन-फर्माकोपिकल एफीआईको हकमा उत्पादन अनुमति माग गर्दा एनालाइटिकल मेथड भ्यालिडेसनसहितको एपीआई मास्टर फाइल (एपीआईएमएफ) पेश गर्नुपर्ने बताइएको छ।
बिहीबार, साउन २२, २०८२
अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी
बुधबार, साउन २१, २०८२
यस्तो छ अस्पताल विकास समितिहरुलाई एकीकृत गर्न नयाँ ऐनको मस्यौदा
संघीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत ऐनको मस्यौदा तयार पारेको छ।
बुधबार, साउन २१, २०८२
राजनीतिक भागबन्डा मिलेपछि निस्क्यो संक्षिप्त सूची : कुन प्रतिष्ठानमा कसको सम्भावना बढी ?
रिक्त रहेका ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्षिप्त सूची सार्वजनिक गरेको छ। हरेक प्रतिष्ठानका लागि १० भन्दा बढी आवेदन परेकोमा ६-६ जनाका दरले सूची सार्वजनिक गरिएको हो। सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलेपछि मात्रै संक्षिप्त सूची सार्वजनिक भएको स्रोतले जनाएको छ।
बुधबार, साउन २१, २०८२
कञ्चनपुरकी एक महिलामा एकसाथ ६ प्रकारका सङ्क्रमण, डा चौधरीको नेतृत्वमा सफल उपचार
थप परीक्षणपछि डेंगु, स्क्रब टाइफस र ब्रुसेलोसिससँगै मलेरिया र लेप्टोस्पायरोसिस पनि पुष्टि भयो। यी सबै रोग लामखुट्टे, किराहरू वा जनावरबाट सर्ने उष्णदेशीय सङ्क्रमण हुन्। यिनको पुनः पुष्टि गर्न नमूनाहरू जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
मंगलबार, साउन २०, २०८२
चार प्रतिष्ठानका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित)
मंगलबार, साउन २०, २०८२
ओम्नीको पक्षमा फैसला: स्वास्थ्य सेवा विभागले ४० करोड ८५ लाख क्षतिपूर्ति तिर्नुपर्ने
सोमबार सर्वोच्चका न्यायाधीश डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनसमेत विपक्षी रहेको मुद्दामा सुनुवाइ गर्दै रिट जारी गरेको हो। योसँगै ओम्नीले अब ४० करोड ८५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने बाटो खुलेको छ।तर स्वास्थ्य सेवा विभागले उक्त फैसलाका विरुद्धमा भ्याकेटमा जाने बाटो पनि खुला नै रहेको छ।
मंगलबार, साउन २०, २०८२
कोभिड महामारीमा स्वास्थ्य सामग्री खरिद प्रकरण: ओम्नीको पक्षमा सर्वोच्चको फैसला
सोमबार सर्वोच्चका न्यायाधीश डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनसमेत विपक्षी रहेको मुद्दामा सुनुवाइ गर्दै रिट जारी गरेको हो।
मंगलबार, साउन २०, २०८२
बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा किरण थापा मगर नै निरन्तर
एमालेले अन्य मन्त्रालयमा नयाँ अनुहारहरू अघि सारेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी काठमाडौंका जयराम थापालाई दिइएको छ भने वन तथा वातावरण मन्त्रालय दोलखाका भरतबहादुर केसीलाई दिइने भएको छ। त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ललितपुरका मधुसुधन पौडेलले सम्हाल्ने छन्।
मंगलबार, साउन २०, २०८२
सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोगको सम्झौता
बैंकले आगामी एक वर्षका लागि न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारमा खर्च गर्न पाटन अस्पताललाई आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यो सहयोग कार्यक्रम सानिमा बैंकले २०७४ सालदेखि सञ्चालन गर्दै आएको हो, जसअन्तर्गत देशका विभिन्न अस्पतालमार्फत आर्थिक रूपमा कमजोर महिलाहरूलाई उपचार सहयोग प्रदान गरिँदै आएको छ।
मंगलबार, साउन २०, २०८२
बैंकिङ कसुर मुुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धराैटीमा रिहा गर्न अदालतकाे आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।
सोमबार, साउन १९, २०८२
काठमाडौं महानगरद्वारा स्वास्थ्य संस्थाहरुलाई डिएचआईएस टुको यूजर नेम र पासवर्ड लिन अनुरोध
काठमाडौं महानगरपालिकाले महानगरक्षेत्र भित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई डिएचआईएस टुको यूजर नेम र पासवर्ड लिन आउनका लागि सुचना प्रकाशित गरेको छ।
सोमबार, साउन १९, २०८२
उदयपुरको चौदण्डीगढी भित्रका क्लिनिक तथा औषधि पसलमा अनुगमन, गैरकानुनीलाई कारबाही
अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका ४ बसाहामा महेन्द्र मण्डल द्वारा संचालित बीज मेडिकल हलमा भने ताला लगाएको छ । अवैधानिक रुपमा मापदण्डविपरीत संचालन गरेको बीज मेडिकल हलमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए।
सोमबार, साउन १९, २०८२
बीपीकेआईएचएस रक्तदान कमिटीद्वारा दोस्रो सीएमई सम्पन्न, रगत प्रत्यारोपण विषयमा छलफल
कार्यक्रममा डा. बिपिन नेपालले “रगतको तार्किक र क्लिनिकल प्रयोग” शीर्षकमा रगतको प्रभावकारी प्रयोगले उपचारमा ल्याउने सुधार र जोखिम न्यूनीकरणका उपायबारे प्रकाश पारे। त्यस्तै डा. अस्मिता रायमाझीले 'क्यान्सर उपचारमा रगत प्रत्यारोपण' विषयमा क्यान्सर पीडितहरूमा देखिने विशेष आवश्यकताहरू र चुनौतीहरूको स्पष्ट व्याख्या गरे।
सोमबार, साउन १९, २०८२
औषधि उत्पादक संघमा नयाँ कार्यसमिति सर्वसम्मत चयन, कुन पदमा को?
नेपाल औषधि उत्पादक संघमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ। अध्यक्ष र सदस्यहरुमा उम्मेदवार परे पनि निर्वाचन अघि सबै पदमा सर्वसम्मत सहमति भएपछि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्।
सोमबार, साउन १९, २०८२
Previous
62
63
64
65
66
Next
ट्रेण्डिङ
यी हुन् कलेजो बिग्रिएको थाहा पाउने संकेत
आइतबार, साउन ३, २०८३
तीव्र विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर
मंगलबार, साउन ५, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
१३ घण्टा अगाडि
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
८ घण्टा अगाडि
निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा जितेन्द्र परियार नियुक्त
सोमबार, साउन ४, २०८३
सर्वोच्च अदालतको व्याख्या : प्रदेशलाई सेवा संरचना निर्धारण गर्ने अधिकार, तर स्वास्थ्य सेवामा उमेर हद घटाउन मिल्दैन
मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
शुक्रबार, साउन ८, २०८३
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
बिहीबार, साउन ७, २०८३
चार दशकअघिको एउटा सपना पुनः जीवित हुँदा
बुधबार, साउन ६, २०८३
नेपालको स्वास्थ्य प्रणालीमा उपेक्षित मेरुदण्ड: किन आवश्यक छ मेडिकल रेकर्ड शाखा र संस्थागत नेतृत्व?
बुधबार, साउन ६, २०८३
खानाको थालीमा विषादीको डर: कमजोर नियन्त्रण प्रणाली, जोखिममा किसान, असुरक्षित उपभोक्ता
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
स्वास्थ्य मन्त्रालयको प्रस्तावित संगठनात्मक संरचना : सुधारको पुनःसंरचना कि भविष्य गुमाउने तयारी?
सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search