मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक १६, २०८२
Sun, Nov 02, 2025
आइतबार, कात्तिक १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य पत्रकार शर्मा पुरस्कृत
शर्मालाई रु ३३ हजार तीन सय ३३ नगद तथा प्रमाणपत्रसहित एक कार्यक्रमबीच शिक्षाविद् जर्ज जोन, युआरएल फाउण्डेशनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले सम्मान गरेका हुन्। दुई दशकदेखि पत्रकारितामा क्रियाशील शर्मा महिला अधिकार, महिला सुरक्षा, महिला स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा कलम चलाउँदै आएकी थिइन्। उनी नेपाल पत्रकार महासङ्घ कास्कीको उपाध्यक्षसमेत हुन्।
सोमबार, मंसिर २४, २०८१
कोशी प्रदेशमा एचए, नर्स, ल्याब टेक्निसियनलगायतको खुल्यो लोकसेवा
सोमबार, मंसिर २४, २०८१
एम्बुलेन्समार्फत् लागु औषध तस्करी गरेको आरोपमा एक पक्राउ
बर्दिबासबाट काठमाडौं आउँदै गरेको उक्त एम्बुलेन्समा विभिन्न औषधीजन्य लागु औषधहरू ओसारिएको थियो । उक्त एम्बुलेन्सबाट ३ हजार एम्पुल लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
आइतबार, मंसिर २३, २०८१
सुरक्षित गर्भपतन सेवाबाट बञ्चित भएका महिलाको स्वास्थ्य अझ खराब हुने निष्कर्ष
नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइएको भए पनि गर्भपतनका लागि कानुनी रुपमा सेवा पाउन योग्य धेरै महिलाहरु (विशेषगरी गरिब, सीमान्तकृत समुदाय र दुर्गम भौगोलिक क्षेत्रका) अझै पनि यो सेवा पाउनबाट बन्चित भइरहेको तथ्य बाहिर आएको छ।
आइतबार, मंसिर २३, २०८१
तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध
विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बीमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिए। उनका अनुसार १९ हजार ९ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआईभी सङ्क्रमित, चार जना क्षयरोगी, ६ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा भएको छ।
आइतबार, मंसिर २३, २०८१
एघार वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी–भाइ
नजिकको मात्रै अलिअलि देख्ने उहाँको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए। उनले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले उनी दङ्ग छन्।
आइतबार, मंसिर २३, २०८१
७१४ जनाको निःशुल्क एक्सरे, १२४ जना क्षयरोग शंकास्पद
इलामको चुलाचुली गाउँपालिकाको स्वास्थ्य शाखाले नि:शुल्क एक्सरे तथा खकार जाँच सम्पन्न गरेको छ। ७१४ जनाको एक्सरे तथा खकार जाँच गर्दा १२४ जनामा क्षयरोगको शंका गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
आइतबार, मंसिर २३, २०८१
लमजुङमा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न
जिल्ला सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ। यही मङ्सिर २१ गतेदेखि २२ गते रातिसम्म सञ्चालन भएको शिविरमा क्यान्सर र आँखासम्बन्धी छ सय ५४ जनाले सेवा लिएका छन्।
आइतबार, मंसिर २३, २०८१
पाठेघरको गम्भीर समस्या भएकी ५० वर्षीया महिलाको नेपाल मेडिकल कलेजमा सफल शल्यक्रिया
लामो समयदेखि पाठेघरको गम्भीर समस्याबाट आक्रान्त एक महिलाको नेपाल मेडिकल कलेज जोरपाटीमा सफल उपचार गरिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानकी ५० वर्षीय सरस्वती कुँईकेलको बुधबार दुरबिनको माध्यमबाट पाठेघरको सफल शल्यक्रिया गरिएको हो।
आइतबार, मंसिर २३, २०८१
बागमती प्रदेश स्वास्थ्यका तीन कर्मचारी एक वर्षदेखि सम्पर्कविहिन
भक्तपुर अस्पतालकी नर्सिङ निरीक्षक सुमित्रा त्यात २०७९ मंसिरदेखि, मेथिनिकोट अस्पताल काभ्रेमा कार्यरत ल्याब टेक्निसियन सरिता पौडेल २०७९ चैत्र र आयुर्वेद चिकित्सक सुइरा जोशी २०७९ चैत्रदेखि नै सम्पर्कविहिन रहेको सूचनामा भनिएको छ।
आइतबार, मंसिर २३, २०८१
गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत एक कर्मचारी बाँधिएको अवस्थामा मृत फेला
प्रहरीले प्रारम्भिक अनुसन्धानमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको बताएको छ।
आइतबार, मंसिर २३, २०८१
धनगढीका मेयर हमाललाई थप उपचारका लागि दिल्ली लगियो
आइतबार, मंसिर २३, २०८१
फार्मेसी एसिस्टेन्टको लाइसेन्स परीक्षामा जम्मा १० प्रतिशत उत्तीर्ण (नतिजा सहित)
काउन्सिलका रजिष्ट्रार सञ्जिव पाण्डेयका अनुसार परीक्षाका लागि एक हजार दुई सय ९९ जनाले आवेदन दिएका थिए। जसमध्ये परीक्षामा एक हजार २ सय ६४ जना सहभागी भएका थिए। सहभागी परीक्षार्थी मध्ये जम्मा १२९ जना मात्र उत्तीर्ण भएका हुन्।
शनिबार, मंसिर २२, २०८१
बसाइँसराइका कारण बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल
स्थानीय चिरञ्जीवी कँडेलले राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्ने बताए । बसाइँसराइ गरेर जानेर घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ । अहिले गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको कँडेल बताउँछन्। पहिलेको तुलनामा धेरै विकास भए पनि बसाइँसराइ नरोकिएको उनको भनाइ छ ।
शनिबार, मंसिर २२, २०८१
न्याम्स फ्याकल्टी डक्टर्स एसोसिएशनमा नयाँ कार्यसमिति
न्याम्स वीर अस्पतालमा कार्यरत डा ध्रुव गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा डा समिर पौडेल र डा दिपक दत्त चयन भएका छन्।
शुक्रबार, मंसिर २१, २०८१
‘रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खानु हुँदैन’
जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ। विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।
शुक्रबार, मंसिर २१, २०८१
भरतपुर अस्पतालमा योग
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा भर्ना भएका बिरामी र तीनका आफन्तहरूलाई योग, प्रणायम, योगासन र मेरिटेसनका कक्षा सञ्चालन भइरहेका छन्। बिहान ७ बजेदेखि ९ः३० बजेसम्म योग कक्षा सञ्चालन गरिएको उनले बताए।
शुक्रबार, मंसिर २१, २०८१
भोजपुर: सिक्रेटारमा ‘साझेदारी स्वास्थ्य बिमा’ कार्यक्रम
जिल्लाको अरुण गाउँपालिका–७ सिक्रेटारले ‘नागरिक साझेदारी स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। वडाले आर्थिक रूपमा कमजोर भएका तथा विपन्न नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो।
शुक्रबार, मंसिर २१, २०८१
स्वयंसेविकाको गुनासो– ‘स्वास्थ्य मन्त्रीले किनिदिएको गाडी होइन’ भन्दै भाडा मागे
कार्यक्रममा सहभागी महिला स्वयंसेविकामध्ये स्वास्थ्यखबरले केहीसँग कुराकानी गरेको थियो। सो क्रममा उनीहरुले स्वयंसेविकालाई राज्यले अझै पनि राम्रोसँग नहेरेको गुनासो गरेका थिए। उनीहरुको साझा भनाई थियो– राज्यले स्वयंसेविकाहरुको दुःखको उचित मूल्याकंन र सम्मान गर्न सकेन।
शुक्रबार, मंसिर २१, २०८१
शंखरापुरका स्वयंसेविका सम्मानित
नगर पालिकाको स्वास्थ्य शाखाले बिहीबार उनीहरूलाई नगरको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएबापत सम्मान गरेको हो।
शुक्रबार, मंसिर २१, २०८१
म्याग्दीमा ८ स्थानमा स्वास्थ्य चौकी भवन निर्माण
बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए।
शुक्रबार, मंसिर २१, २०८१
क्यान्सर विशेषज्ञ डा ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट सम्मानित
क्यान्सर विशेषज्ञ डा विशाल ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट सम्मानित भएका छन्। उक्त प्रतिष्ठित सम्मान पाउने उनी पहिलो नेपाली भएका छन्।
शुक्रबार, मंसिर २१, २०८१
भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार कपडा पर्याप्त नभएका विपन्न वर्गका बिरामी र कुरुवालाई राहत होस् भनेर बैंक स्थापना गरिएको हो । उहाँले घरमा रहेका दान गर्न मिल्ने कपडा बैंकमा राख्न सकिने बताउनुभयो । उनले भने, “कतिपय कपडा नलगाइ पुराना भएका हुन्छन् । कतिपय सानो वा ठूला भएका हुन्छन् । त्यस्ता कपडा यहाँ दान गर्न सकिन्छ ।”
शुक्रबार, मंसिर २१, २०८१
तीन स्वास्थ्य महिला स्वंयसेविका सम्मानित
सो अवसरमा उपमहानगरपालिकाका प्रमुख विष्टले स्वास्थ्य स्वंयसेविकाले समाजमा योगदान गरेको उल्लेख गर्दै उपमहानगरपालिकाले स्वास्थ्य स्वंयसेविकाको सेवा र सुविधामा वृद्धि गर्ने बताउनुभयो । उनले भने “ समाजमा उहाँहरुको योगदानको कदर स्वरुप आगामी बजेटबाट प्राप्त हुने सेवा र सुविधा अझै बढाइने छ ।”
शुक्रबार, मंसिर २१, २०८१
गण्डकीका चार अस्पतालको स्तरवृद्धि गरिँदै
त्यस्तै कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गर्न लागिएको मन्त्रालय सचिव डा शर्माले जानकारी दिए।
बिहीबार, मंसिर २०, २०८१
सप्तरी कारागारमा कैदीबन्दीहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर
कारागार कार्यालयले आयोजना गरेको शिविरमा गजेन्द्र नारायण सिंह अस्पताल र स्वास्थ्य कार्यालय सप्तरीले सहयोग गरेका थिए। शिविरमा अस्पतालबाट ६ जना कन्सलटेन्ट डाक्टरसहित २० जना स्वास्थ्यकर्मीले सेवा दिएको अस्पतालका प्रमुख मेसु डा श्रीराम तिवारीले जानकारी दिए।
बिहीबार, मंसिर २०, २०८१
हाप्सा-नेपालको कार्यक्रममा सीपीआर सिकाउने गीत सार्वजनिक
कार्यक्रममा सहभागीहरूलाई आठ समूहमा विभाजन गरी कानुनी चुनौती, आर्थिक स्रोत अभाव, र सीपीआर तालिमको रणनीतिक विस्तारजस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरियो। कार्यक्रममा नेपालको पहिलो सीपीआर गीतको सार्वजनिक उद्घाटन मुख्य आकर्षण बन्यो।
बिहीबार, मंसिर २०, २०८१
मेडिकल व्यवसायीका क्रिकेट टिमलाई कति 'सञ्चो-विसञ्चो'?
नेपाली क्रिकेटप्रेमीले उत्सवका रुपमा लिएको एनपीएलमा लुम्बिनी लायन्सलाई औषधि उत्पादक कम्पनी फर्चुना हेल्थ केयरले किनेको हो। लुम्बिनीले जम्मा एक खेल खेलेको छ। पहिलो खेल नै गुमाएको छ। अंक तालिकामा पुछारबाट दोस्रो नम्बरमा छ। बुधबार दोस्रो खेल खेल्दैछ।
बिहीबार, मंसिर २०, २०८१
डा अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई समिति गठन, यस्ता छन् ५ काम
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको मंसिर १६ गते आइतबारको निर्णय अनुसार डा बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई गर्ने, सुझावहरुको कार्यान्वयन गर्ने र जिज्ञासा समाधान गर्ने समिति गठन भएको हो।
बुधबार, मंसिर १९, २०८१
चितवनमा डेंगु संक्रमण घट्दो क्रममा
कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेंगु सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो। उनले भने, “प्रयोगशालाका अनुसार अहिले आठदेखि १० जनामा मात्र सङ्क्रमण देखिन थालेको छ। यसले सङ्क्रमण दर घट्दै गएको सङ्केत गर्छ।”
बुधबार, मंसिर १९, २०८१
Previous
61
62
63
64
65
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
१५ घण्टा अगाडि
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
सोमबार, कात्तिक १०, २०८२
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
आइतबार, कात्तिक ९, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
१४ घण्टा अगाडि
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search