काठमाडौं- नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा बद्री रिजालको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।
संघको कार्यालयमा डा रिजालको अध्यक्षतामा संघको सबै १९ वटै पदमा उम्मेदवारी दर्ता भएको छ।
काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ।
यी हुन् डा रिजाल नेतृत्व टिमका उम्मेदवारहरु
अध्यक्ष : डा बद्री रिजाल
वरिष्ठ उपाध्यक्ष : डा सन्जिब तिवारी
उपाध्यक्ष तथा प्रदेश संयोजकहरु
डा रोशन खड्का (कोशी)
डा अमित रञ्जन मिश्र (मधेश)
डा सुवास भट्टराई (बागमती)
डा नवराज लम्डारी (गण्डकी)
डा नन्दा गुरूङ ( लुम्बिनी)
डा प्रमोद जोशी (सुदूरपश्चिम)
महासचिव : डा विश्वराज दवाडी
कोषाध्यक्ष : डा संयुक्त आचार्य
सहसचिव: डा हुलास अग्रवाल
सह कोषाध्यक्ष: डा तेजसुसिंह मल्ल
सदस्यहरु
डा परशु राम घिमिरे, डा राकेश साह, डा सुमेध मिश्र, डा बिना श्रेष्ठ, डा हिमलाल भण्डारी र डा सुस्मित काफ्ले रहेका छन् ।