मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक १६, २०८२
Sun, Nov 02, 2025
आइतबार, कात्तिक १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
काठमाडौंमा चिसो २ डिग्रीमा झर्यो, तराईमा हुस्सु र कुहिरो
यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।
शनिबार, मंसिर २९, २०८१
सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागू गर्न स्वास्थ्य मन्त्रालयको पत्र
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक तथा निजी अस्पतालका नाममा पत्राचार गरेको छ।
शुक्रबार, मंसिर २८, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी पदपूर्ति, स्तरबृद्धि र बढुवाका लागि विज्ञापन
शुक्रबार, मंसिर २८, २०८१
चिकित्सक संघको चौथो हेल्थ समिट आजबाट सुरु
समिट भोलि शनिबारसम्म चल्ने छ। संघका महासचिव डा सन्जिब तिवारीले 'हेल्थ वियोन्ड हेन्थ' भन्ने मुख्य सन्देश सहित कार्की व्यांकेटमा दुई दिने सम्मेलन हुने जानकारी दिए।
शुक्रबार, मंसिर २८, २०८१
नर्सिङ संघको निर्वाचन आज, यी हुन् देशभरका २० मतदान केन्द्र
संघको निर्वाचन समितिले दिएको जानकारी अनुसार देशभरका विभिन्न जिल्ला र स्थानमा गरेर २० वटा मतदान केन्द्र तोकिएको छ। निर्वाचनमा मतदाताले २८ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सक्ने निर्वाचन समितिले जानकारी दिएको छ।
शुक्रबार, मंसिर २८, २०८१
साइबर अपराधमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न आदेश, तर थुनामै रहने
प्रसाईमाथि आपराधिक लाभ र संगठित अपराधको कसूरमा भने अनुसन्धान जारी रहेकाले उनी छुट्न नपाउने भएका छन् ।जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको थियो।
बिहीबार, मंसिर २७, २०८१
१५ संघीय अस्पतालको शय्या क्षमता सार्वजनिक, कुन अस्पतालको कति?
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौँमा ४८९ शय्या, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु १०० शय्या, कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाडौंमा ३७२, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर १५० शय्या, भरतपुर अस्पताल चितवनमा ६०० शय्या क्षमताका छन्।
बिहीबार, मंसिर २७, २०८१
पन्ध्र शय्याको अस्पताल भवन शिलान्यास
सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिका–५ मा १५ शय्याको अस्पताल निर्माण गर्न आज भवनको शिलान्यास गरिएको छ। शत्रुध्न हस्पिटल नजिकै रहेको सार्वजनिक जग्गामा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गर्न भवन शिलान्यास गरिएको हो।
बिहीबार, मंसिर २७, २०८१
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’
विकसित देशहरूमा यस्तो आँखा क्यान्सरबाट मृत्यु हुने दर पाँच प्रतिशत रहेको छ तर विकासशील देशहरूमा भने मृत्युदर ५० प्रतिशत रहेको छ । समयमा पहिचान र उपचार नभए बालबालिकाको मृत्युको जोखिम ९९ प्रतिशतसम्म हुने गरेको जानकारहरू बताउँछन् । दक्षिण एसियाका बङ्गलादेश, पाकिस्तान र नेपालमा मृत्युदर बढि देखिएको छ ।
बिहीबार, मंसिर २७, २०८१
श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेटको अन्त्यसहित ९ बुँदे माग
संघले जारी गरेको विज्ञप्ति अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकहरुकै स्वास्थ्य परीक्षणका लागि समान रुपमा २१२ वटा स्वास्थ्य संस्था रहे पनि मेलेसियाका लागि ३६ वटा र गाम्काको १९ वटा संस्थाबाट मात्र सम्बन्धित देशको स्वास्थ्य परीक्षण गर्ने सिन्डिकेट प्रणालीको अन्त्य हुनुपर्ने माग राखेको छ।
बुधबार, मंसिर २६, २०८१
जनसंख्या नीति परिमार्जनको प्रक्रिया शुरु, घट्दो वृद्धिदर सम्बोधन गर्ने गरी नीति ल्याउने मन्त्री पौडेलको तयारी
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जनसंख्या वृद्धिदर घटिरहेको र गाउँका बस्ती रित्तो बनिरहेको सन्दर्भमा पुरानो नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरेर छलफल थालिएको बताए।
बुधबार, मंसिर २६, २०८१
शुभकालिकाको भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै
छायाँ नेपालको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागतमा आधुनिक प्रसूति सेवा निर्माण हुने गाउँपालिकाले जनाएको छ। भर्ता गाउँमा प्रसूति सेवा केन्द्र नहुँदा गर्भवती तथा सुत्केरी हुनेका लागि समस्या हुँदै आएकाले सहज उपचार सुविधा दिने उद्देश्यले आधुनिक भवन निर्माण गरी २४ घण्टा प्रसूति सेवा दिने गाउँपालिकाका गोविन्द्रप्रसाद आचार्यले बताए।
बुधबार, मंसिर २६, २०८१
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
बुधबार, मंसिर २६, २०८१
अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना
राष्ट्रिय बालअधिकार परिषद्ले बुधबार आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाको निःसंस्थागतकरण, नीति र अभ्यासमा समावेशी गुणस्तरीय शिक्षा तथा अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगसम्बन्धी’ संवाद कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानुन बनाउनुपर्नेमा उपसभामुख राना मगरले जोड दिइन्। उनले स्थानीय तहबाट नै अपाङ्गता बालबालिकाका मैत्री कानुन बन्नुपर्ने बताइन्।
बुधबार, मंसिर २६, २०८१
‘नागरिकको स्वास्थ्य राज्यको दायित्व’ नाराका साथ स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
प्रत्येक वर्ष डिसेम्बर १२ मा मनाइने ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच’ (युनिभर्सल हेल्थ कभरेज) दिवस यस वर्ष पनि मनाइँदैछ। ‘नागरिकको स्वास्थ्य राज्यको दायित्व’ नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो।
बुधबार, मंसिर २६, २०८१
चिमखोलामा स्वास्थ्य चौकी: पूर्वाधार थपियो, सेवा थपिएन
स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थाले पनि सेवाग्राहीले भने स्वास्थ्य चौकीबाट प्राप्त गर्नुपर्ने थप सुविधा पाउन नसकेको गुनासो गरेका छन्। स्वास्थ्य चौकीबाट अहिलेसम्म बर्थिङ सेन्टर सञ्चालन नहुँदा महिला तथा नवजात शिशुको सुरक्षाको प्रबन्ध नभएको चिमखोलाकी स्वास्थ्य स्वंयसेविका दुतकुमारी पुनले बताइन्।
बुधबार, मंसिर २६, २०८१
निःशुल्क स्वास्थ्य शिविरमा ३०६ जना लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरमा ३०६ जनाले सेवा लिएको अस्पतालले जनाएको छ। नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहको प्रमुख आतिथ्यमा एक समारोहका बीच मंगलबार बिहान निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरिएको थियो।
बुधबार, मंसिर २६, २०८१
नर्सिङ संघको निर्वाचन: महासचिवका तीन उम्मेदवारको आ-आफ्नै दाबी, कस्ता छन् आगामी योजना?
नर्सिङ संघमा महासचिवको उम्मेदवारी दिएका सबै प्रत्यासीहरुले आफूले जित्ने दाबीसहित आआफ्ना तर्क अघि सारेका छन्।
बुधबार, मंसिर २६, २०८१
बर्दिया अस्पतालमा पेन-प्लस क्लिनिक सञ्चालन
नसर्ने रोगहरुको बढ्दो चुनौती सामना गर्न पेन-प्लस कार्यक्रम सुरु गरिएको हो। मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता नसर्ने रोगहरुको अनुसन्धनात्मक उपचार गर्नेगरी यो कार्यक्रम अघि बढाइएको हो।
बुधबार, मंसिर २६, २०८१
त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाटीको विशेषज्ञ सेवा
एकसय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान र घाटी रोगको विशेषज्ञ सेवा नहुँदा काठमाडौँ जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै पाक्षिक रुपमा सञ्चालन हुने गरी सेवा सुरु गरेको अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए। उनका अनुसार विशिष्टकृत सेवा विस्तारको क्रममा नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हो ।
बुधबार, मंसिर २६, २०८१
काठमाडौँ उपत्यकामा निरन्तर जाडो बढ्दो
जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
बुधबार, मंसिर २६, २०८१
कर्णालीमा स्थायी पदपुर्तिका लागि लोकसेवा आयोगको अनुमति, शुक्रबार सूचना सार्वजनिक हुँदै
आयोगमा ६ वर्षदेखि स्थायी पदपूर्ति, स्तरबृद्धि तथा बढुवा अबरुद्ध थियो। प्रतिष्ठानले शुक्रबार सार्वजनिक सूचना जारी गर्नेछ। उपकुलपति डा मंगल रावलका अनुसार लामो समयको प्रयासपछि लोकसेवाले अनुमति दिएको हो।
बुधबार, मंसिर २६, २०८१
अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि
उनले मस्तिष्क मृत्युपछि कलेजो र मिर्गाैला दान गर्न सकिने बताउँदै सर्वसाधारणलाई अङ्गदानका निम्ति प्रेरित गर्नु सम्मेलनको उद्देश्य भएको जानकारी दिए। मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्यानक्रियाज मस्तिष्क मृत्युपछि पनि दान गर्न सकिन्छ।
बुधबार, मंसिर २६, २०८१
श्रमिकको स्वास्थ्य परीक्षणको गुणस्तरमा कुनै सम्झौता हुँदैन: श्रममन्त्री भण्डारी
नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गुणस्तरीय हुनुपर्नेमा जोड दिएका छन्। उनले स्वास्थ्य परीक्षणको गुणस्तरमा कुनै सम्झौता नहुने उल्लेख गरे।
मंगलबार, मंसिर २५, २०८१
अत्यधिक चिसोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी प्रभावित
जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन्। खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीप ठाकुर बताउँछन्।
मंगलबार, मंसिर २५, २०८१
नेपाल स्वास्थ्य व्यवसायी महासंघमा कैलाश खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं महाधिवेशन सोमबार काठमाडौंमा सम्पन्न भयो। महाधिवेशनले कैलाश खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ। कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्वितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, सचिव लिलाम्वर झा, कोषाध्यक्ष रामपुकार तिवारी रहेका छन्।
मंगलबार, मंसिर २५, २०८१
ट्रमा सेन्टरको प्रमुख मेसुमा डा रिजाल, व्यवस्थापन महाशाखामा पन्त
डा रुद्र मरासिनीले सम्हालिरहेको उक्त जिम्मेवारी डा बद्री रिजालले पाएका छन्। यसअघि पनि डा रिजालले उक्त जिम्मेवारी सम्हालिसकेका छन्। डा मरासिनीले भने सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा कार्य गर्नेछन्।
मंगलबार, मंसिर २५, २०८१
स्वास्थ्यमन्त्री पौडेलले गठन गरे विज्ञ सल्लाहकार समूह
सल्लाहकारमा प्रताप पौडेल, डा भगवान कोइराला, डा सुधा शर्मा, अमित भण्डारी र रघु काफ्ले रहेका छन्। पौडेलले कांग्रेस महामन्त्री गगन थापा स्वास्थ्य मन्त्री हुँदा प्रमुख सल्लाहकारका रुपमा काम गरेका थिए।
मंगलबार, मंसिर २५, २०८१
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छः शिक्षा मन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताएकी छिन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा उनले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालयको स्थापना हुनु राम्रो रहेको बताइन्।
सोमबार, मंसिर २४, २०८१
स्वास्थ्य पत्रकार शर्मा पुरस्कृत
शर्मालाई रु ३३ हजार तीन सय ३३ नगद तथा प्रमाणपत्रसहित एक कार्यक्रमबीच शिक्षाविद् जर्ज जोन, युआरएल फाउण्डेशनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले सम्मान गरेका हुन्। दुई दशकदेखि पत्रकारितामा क्रियाशील शर्मा महिला अधिकार, महिला सुरक्षा, महिला स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा कलम चलाउँदै आएकी थिइन्। उनी नेपाल पत्रकार महासङ्घ कास्कीको उपाध्यक्षसमेत हुन्।
सोमबार, मंसिर २४, २०८१
Previous
60
61
62
63
64
Next
ट्रेण्डिङ
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
सोमबार, कात्तिक १०, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
२३ घण्टा अगाडि
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
आइतबार, कात्तिक ९, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
डा शर्मालाई स्वास्थ्य मन्त्री बनाउँदा 'नयाँ पुस्ताका चिकित्सकहरूमा निराशा उत्पन्न गरेको' एमालेनिकट चिकित्सकको टिप्पणी
सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search