मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मिर्गौलाको पत्थरी निकाल्न प्रभावकारी उपचार विधिहरु
शरीरमा पानीको कमी, अत्यधिक नुन वा प्रोटिनयुक्त खाना, वंशाणुगत कारण, मिर्गौलाको रोग वा युरिनमा रासायनिक असन्तुलन हुँदा पत्थरी बन्न सक्छ । पर्याप्त मात्रामा पानी नपिउँदा युरिन गाढा हुन्छ र खनिज पदार्थहरू क्रिस्टल भएर जम्न थाल्छन्, जसले पत्थरीको रूप लिन्छ ।
बिहीबार, असोज २३, २०८२
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारको विषयमा बालुवाटारमा सामान्य छलफल भए पनि कुनै निश्चित समयसीमा तोकिएको छैन। 'हालसम्म स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि कुनै नाम निश्चित भएको छैन, तर दुई मुख्य विकल्पमा छलफल चलिरहेको छ,' स्रोतले बतायो।
बुधबार, असोज २२, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
भारतीय कफ सिरपमा समस्या आइरहेको समयमा नेपाली उत्पादनको अवस्था के छ? भन्ने जिज्ञासा पनि धेरैले गर्दै आइरहेका छन्। स्वास्थ्यखबरले यही जिज्ञासा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई राखेको छ।
बुधबार, असोज २२, २०८२
पेइङमा शल्यक्रिया शुल्कबाहेक अन्य सेवाहरुमा सामान्य दररेट लागु गर्न वीपी प्रतिष्ठानद्वारा सूचना जारी
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पेइङ सेवा लिएका बिरामीहरुलाई आगामी दिनमा थप अतिरिक्त शुल्कहरु नलिने भन्दै सुचना जारी गरेको छ। अस्पतालका निर्देशक डा जगत नारायण प्रसादको हस्ताक्षरसहित सोमबार उक्त सूचना एवं सर्कुलर जारी गरिएको हो।
बुधबार, असोज २२, २०८२
एभरेष्ट अस्पतालमा मस्तिष्कको स्ट्रोकको जटिल शल्यक्रिया
यस्तो समस्या दुर्लभ भने होइन जोसुकै मानिसलाई पनि जीवनमा स्ट्रोक हुने सम्भावना ५–७ प्रतिशत रहन्छ। यद्यपि ४० वर्षभन्दा कम उमेरमा स्ट्रोक हुनु भने एकदमै दुर्लभ भएको डा भट्टराई बताउँछन् । ती युवामा भएको मस्तिष्कको देब्रे भागमा रगत जम्नुलाई अझै खतरापूर्ण मानिन्छ । मस्तिष्कको देब्रेतर्फको भागमा स्ट्रोक हुँदा बिरामी बाँच्ने सम्भावना एकदमै कम हुने तथा बाँचे पनि प्यारालाइसिस् हुने सम्भावना रहन्छ।
बुधबार, असोज २२, २०८२
नेपाल मेडिकल कलेजद्वारा दक्ष चिकित्सक सहित स्टाफ नर्स माग
कलेजको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन थप जनशक्तिहरु माग गरिएको हो। सूचना अनुुसार कलेजले एनाटोमी, फार्माकोलोजी, फिजियोलोजी, बायोकेमेष्ट्री, पेडियाट्रिक नर्सिङ, कम्युनिटी हेल्थ नर्सिङ र स्टाफ नर्स माग गरिएको छ।
बुधबार, असोज २२, २०८२
एभरेष्ट अस्पतालमा ३६ वर्षीय पुरुषको स्ट्रोकको जटिल शल्यक्रिया सम्पन्न
युवा अवस्थामा नै स्ट्रोक भएर टाउकोमा ठूलै रगत जमेको अवस्थामा बिरामीलाई अस्पताल ल्याइएको न्यूरोसर्जन डा शुशील भट्टराईले बताए। अस्पताल ल्याउँदा नै भेन्टिलेटरमा ट्युब लगाइएको तथा टाउकोमा डेढ सय एमएल जति रगत जमेको उनी बताउँछन्। यस्तो अवस्थामा बिरामी बाँच्न सक्ने सम्भावना एकदमै न्यून रहने गर्छ।
मंगलबार, असोज २१, २०८२
भारतमा बालबालिकाको मृत्युपछि कफ सिरपको सुरक्षित प्रयोगका विषयमा विभागको जुरुरी सूचना
भारतको स्रेसन फर्मा कम्पनीद्वारा उत्पादन गरिएको 'कोल्ड्रिफ' सेवनपछि भारतमा १८ जना बालबालिकाको मृत्यु भएको छ। विभागले उक्त कम्पनीका साथै अन्य समान उत्पादकहरूले प्रयोग गर्ने रासायनिक पदार्थहरूबारे समेत सावधानी अपनाउन निर्देशन दिएको छ।
मंगलबार, असोज २१, २०८२
नेपालमा क्यान्सरको निशुल्क औषधि प्रदान गरिरहेको म्याक्स फाउन्डेशनद्वारा हरेक वर्ष थप १ लाख बिरामीसम्म पुग्ने घोषणा
हाल म्याक्सले ८० भन्दा बढी न्यून तथा मध्यम आय भएका देशहरूमा करिब ९०० भन्दा बढी साझेदारहरूसँग मिलेर औषधि, परीक्षण सेवा र समग्र उपचार उपलब्ध गराउँदै आएको छ। यी साझेदारहरूमा गैर-नाफामूलक संस्था, स्वास्थ्य व्यवसायी संस्था, व्यावसायिक कम्पनीहरू र ५०० भन्दा बढी स्थानीय चिकित्सक तथा स्वास्थ्य संस्था समावेश छन्।
मंगलबार, असोज २१, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
खोकीको उपचारका लागि भन्दै दिइएको औषधिनै विषाक्त हुँदा पाँच वर्ष मुनिका १८ जनाको मृत्यु भएपछि प्रहरीले औषधि प्रेस्काइब गर्ने चिकित्सकदेखि औषधि उत्पादक कम्पनीका सञ्चालकलाई प्रक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।
मंगलबार, असोज २१, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मृत्यु हुने बालबालिकाहरू पाँच वर्षभन्दा कम उमेरका छन् र तिनीहरूको मृगौला फेलबाट मृत्यु भएको बताइएको छ, जसको कारण कोल्ड्रिफ्ट सिरपको सेवन थियो। प्रहरीले यो सिरपमा डाइथिलिन ग्लाइकोलको मात्रा सुरक्षित सीमाबाट लगभग ५०० गुणा बढी रहेको जानकारी दिएको छ। सिरपको प्रिस्क्रिप्शन दिएका डाक्टर डा. प्रभीन सोनीलाई पक्राउ गरिएको छ।
मंगलबार, असोज २१, २०८२
प्रतिरोध प्रणालीको रहस्य उजागर गर्ने तीन वैज्ञानिकलाई चिकित्साशास्त्रको नोबेल पुरस्कार
नोबेल समितिले सोमवार यो घोषणा गर्दै उनीहरूको खोजले चिकित्सा क्षेत्रमा नयाँ सम्भावनाहरू खोलेको बताएको छ।यी वैज्ञानिकहरूले रेग्यलेटरी टी-सेलले शरीरको रोग प्रतिरोधी क्षमतालाई सन्तुलनमा राख्ने र अटोइम्यून रोगहरू नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने तथ्य उजागर गरेका छन्।
मंगलबार, असोज २१, २०८२
सेवासुविधा वृद्धिको मागसहित विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा
समयानुकुल सेवासुविधा पाउनुपर्ने माग गर्दै विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। पोखरा र चितवनका प्रमुख मेडिकल कलेजका नर्सहरूले सरकारले तोकेको पाँचौँ तहको तलब संरचना अनुसार तलब वृद्धि गर्न माग गर्दै एकसाथ आन्दोलन सुरु गरेका छन्।
सोमबार, असोज २०, २०८२
बाढीको प्रकोपपछि निम्तिन सक्ने स्वास्थ्य समस्याबाट जोगिने उपाय
भारी वर्षा र बाढीले देशका धेरै क्षेत्रमा जनजीवन संकटमा पारेको छ। यस्तो विपद् परिस्थितिमा घरमै रहनु अत्यावश्यक छ, आफूलाई सुरक्षित राख्नुहोस्, छिमेकवासीको सहारा बनौं र मानवता देखाऔं। बाढीले केवल घर र सम्पत्ति मात्र होइन, स्वास्थ्य र जीवनमाथि पनि गम्भीर खतरा पुर्याउँछ। सतर्क रहौं, जिम्मेवार बनौं र जीवनको रक्षा गरौं।
आइतबार, असोज १९, २०८२
बेलायतमा कार्यरत चिकित्सकले दिए नेपालमा अन्तर्राष्ट्रिय स्तरको शल्यकौशल तालिम
तालिममा ३१ जना सहभागी मेडिकल विद्यार्थी, प्रशिक्षार्थी चिकित्सक, र नर्सहरूले भाग लिएका थिए। सहभागीहरू नेपालका विभिन्न मेडिकल कलेज र भौगोलिक क्षेत्रहरूबाट आएका थिए, जसले तालिमलाई अझ विविध र समावेशी बनाएको थियो। सहभागीहरूले प्रत्यक्ष अभ्यासबाट सर्जिकल सीपमा आत्मविश्वास बढेको बताएका छन्।
आइतबार, असोज १९, २०८२
वीर अस्पतालमा मस्तिष्कको दुर्लभ शल्यक्रिया : ९ घन्टा लगाएर ६ वटा एनोरिजमको एकैपटक सफल उपचार
अपरेसनका क्रममा पाँच एनोरिजमलाई क्लिप लगाएर बन्द गरिएको थियो भने एउटा धमनीलाई विशेष निर्मलीकरण गरिएको कपडाले बेरेर सुरक्षित राखिएको थियो। सामान्यतया एउटै बिरामीमा धेरै एनोरिजम भए छुट्टाछुट्टै चरणमा शल्यक्रिया गरिन्छ। तर यस केसमा भने मस्तिष्कको बायाँपट्टि मात्र प्रवेश गरेर दायाँपट्टिका समेत सबै एनोरिजमलाई एकैपटक उपचार गर्न सकिएको थियो।
शुक्रबार, असोज १७, २०८२
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
कोरोना महामारीको समयमा दशैंको टिकाको दिन ड्युटी सकेर दिउँसो ३ बजे मात्र टिका लगाएको थिएँ। त्यतिबेला घरकै मान्छे पनि नर्स भएकी छोरी–आमासँग सहजै घुलमिल हुन डराउँथे। तर पारिवारिक सहयोग भएकै कारण मलाई चाडपर्वमा ड्युटी गर्न खासै समस्या भएन। म त भन्छु, 'साइतको टिका भन्दा ड्युटी सकेर घर पुगेर लगाइने टिका नै खुसी हो।'
बिहीबार, असोज १६, २०८२
एससीएआईको अन्तर्राष्ट्रिय सिम्पोजियम काठमाडौंमा सम्पन्न
उनका अनुसार यो सिम्पोजियमले नेपालको चिकित्सा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान आदानप्रदानको नयाँ अध्याय सुरु गरेको छ। डा मास्केले यो कार्यक्रमले नेपालमा हृदय रोगको उपचार र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याडउने विश्वास व्यक्त गरे।
बुधबार, असोज १५, २०८२
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
बुधबार, असोज १५, २०८२
दशैं बिदामा काठमाडौं प्रमुख अस्पतालहरुले कसरी दिँदैछन् उपचार सेवा ?
एन्टी–रेबिज भ्याक्सिन, बिमा सेवा इकाई, ल्याबलगायतका सेवा पनि २४ सै घण्टा खुला रहने उनले जानकारी दिए। हाल अस्पतालमा दैनिक ५–६ जना डेंगुका बिरामी भर्ना भइरहेका छन्।
मंगलबार, असोज १४, २०८२
सबै समाचार एक ठाउँमा पढ्न पाइने 'हातमा एप'को सुरुवात, स्वास्थ्य खबरका सामाग्री समेत रहने
आधिकारिक र तथ्य बिनाका समाचारहरुले भ्रम सिर्जना गरिरहेका बेला यसले केबल आधिकारिक र तथ्यसहितका समाचार उपलब्ध गराउने छ भने नकारात्मक समाचारलाई मात्रै नभई सकारात्मक अनि आशा जगाउने समाचारहरुलाई प्राथमिकताका साथ आम पाठकहरुलाई उपलब्ध गराउने बताइएको छ।
आइतबार, असोज १२, २०८२
जेनजी प्रदर्शनमा घाइतेका लागि निशुल्क एम्बुलेन्स, अस्पतालमा विशेष जेनजी क्लिनिक सञ्चालन गरिने
यसअघि नै सरकारले घाइतेहरूको पहिचान, उपचार र पुनःचेकजाँचलाई व्यवस्थित बनाउन गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गर्ने, अस्पतालमा विशेष जेनजी क्लिनिक सञ्चालन गर्ने तथा चिकित्सकहरूको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिसकेको छ।
शनिबार, असोज ११, २०८२
विदाको दिनहरूमा समेत अस्पताल सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा लामो बिदाका कारण बिरामीहरूलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरिएको छ।
शनिबार, असोज ११, २०८२
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
प्रबन्ध निर्देशक मास्केले यो म्याग्नस फर्माको लागि मात्र सुरुवात भएको उल्लेख गर्दै कम्पनीले निकट भविष्यमा अझ धेरै प्रकारका इन्जेक्टेबल्स औषधिहरू उच्चतम गुणस्तर र प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिए।
शनिबार, असोज ११, २०८२
निर्वाह भत्ता नपाएको भन्दै न्याम्स अन्तर्गतका आवासीय चिकित्सक आन्दोलित
निर्वाह भत्ताको विषयमा भएको पटक -पटकको वार्ता प्रशासनको गैरजिम्मेवारीपनका कारण परिणामुखी हुन नसकेको उनको आरोप छ । न्याम्स अन्तर्गत विभिन्न अस्पतालमा हाल ४ शय चिकित्सक कार्यरत्त रहेको उनी बताउँछन्।
शुक्रबार, असोज १०, २०८२
राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खुल्छन्: गृहमन्त्री अर्याल
शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए । मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’
शुक्रबार, असोज १०, २०८२
नर्भिकको साधारण सभा सम्पन्न, शेयर निस्कासन प्रक्रिया सुरु गर्ने निर्णय
नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ। काठमाडौंमा बिहीबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो। साधारण सभाले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।
शुक्रबार, असोज १०, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
कानुनी मान्यता पाएको दुई दशकभन्दा बढी समय हुँदा समेत ५३ प्रतिशत गर्भपतन असुरक्षित हुनु भनेको यस क्षेत्रमा क्रियाशिल संस्थाहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको भनेर बुझ्नुपर्ने बताउँछन् विज्ञहरु। विज्ञहरुले गर्भपतनका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको भूमिकामाथि नै प्रश्न उठाइरहेका छन्।
शुक्रबार, असोज १०, २०८२
लाइसेन्स परीक्षामा चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न: ८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल!
विशेष गरी डेन्टल (बीडीएस) तर्फको नतिजा त झन् 'धराशायी' बनेको छ। काउन्सिलले बुधबार र बिहीबार लिएको ७३औँ लाइसेन्स परीक्षामा सहभागी कुल १८३ जना बीडीएस उत्तीर्ण डाक्टरहरूमध्ये १४८ जना (८१.३८ प्रतिशत) अनुत्तीर्ण भएका छन्। यसको अर्थ, परीक्षा दिने हरेक ५ जना डेन्टल डाक्टरमध्ये ४ जना फेल भएका छन्। जम्मा ३५ जना (१८.६२ प्रतिशत) मात्रै पास हुन सफल भएका छन्।
शुक्रबार, असोज १०, २०८२
भारतले थप्यो ५ हजार पीजी र ५ हजार २३ एमबीबीएस सिट
मेडिकल शिक्षा विस्तार योजनाले राज्य र केन्द्रीय मेडिकल कलेजहरू, स्वतन्त्र पीजी संस्थानहरू र सरकारी अस्पतालहरूको स्तरवृद्धि गर्नेछ। प्रति सिट लागत सीमा १.५ करोड रुपैयाँसम्म बढाइएको छ।
बिहीबार, असोज ९, २०८२
Previous
64
65
66
67
68
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
३ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search