मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १७, २०८२
Tue, Jul 01, 2025
मंगलबार, असार १७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाउन पहल गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाउन पहल गर्ने बताएका छन्।
शुक्रबार, भदौ १४, २०८१
सेप्टिक ट्याङ्कीभित्र बेहोस भएर नवलपरासी पूर्वमा ३ जनाको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ।
शुक्रबार, भदौ १४, २०८१
बनकालीमा अलपत्र राममायाको नेपाल भारत मैत्री अस्पतालद्वारा नि:शुल्क उपचार
शुक्रबार, भदौ १४, २०८१
डा चूडा बहादुर कार्कीको निधन
डा चूडा बहादुर कार्कीको निधन भएङ्को छ। नेपाल चिकित्सक संघका आजीवन सदस्य डा कार्कीको बिहीबार निधन भएको हो।
शुक्रबार, भदौ १४, २०८१
वीरकी सिनियर नर्सिङ अधिकृत सुभद्रा रेग्मीको निधन
वीर अस्पतालमा कार्यरत इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ। वीरको इन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको हो। वीर अस्पतालमै एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा बिहीबार उनको निधन भएको हो।
शुक्रबार, भदौ १४, २०८१
‘एकवर्षमा मकवानपुरमा आमा र नवजात शिशुको मृत्यु भएन’
विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ मृत्युदर र शिुशु मृत्युदरमा केही सुधार आएको छ।
शुक्रबार, भदौ १४, २०८१
योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह
जीवन विज्ञान संस्थाद्वारा संघीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उनले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताए।प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे।
शुक्रबार, भदौ १४, २०८१
एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
शुक्रबार, भदौ १४, २०८१
अमेरिकामा नर्स ममता बेपत्ता प्रकरण- अदालतमा पेश गरियो 'रगतको टाटा' देखिएको तस्विर
ममताका श्रीमान् भट्ट बेपत्ता पारेको अभियोगमा हिरासतमा छन्। आफूले हत्या गरेको अझै अस्वीकार गरिरहेका छन्। प्रहरीले दुईपल्ट उनको घरमा छापा मारे पनि अझै शवको पहिचान गर्न सकेको छैन।
शुक्रबार, भदौ १४, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर
बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली डाक्टर तथा स्वास्थ्यकर्मीहरुका लागि भने थप विशेष छुटको व्यवस्था पनि गरिएको छ।
बिहीबार, भदौ १३, २०८१
कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्न सुझाव दिन गठित कार्यदलले बुझायो प्रतिवेदन
सोही घोषणाको व्यवहारिक कार्यान्वयन अघि बढाउन भन्दै मन्त्रालयले ‘स्वास्थ्य सेवा प्रदायक निकायको सेवा सरल, सहज र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरित गरी उच्च मनोबलका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सुधारका लागि सुझाव कार्यदल’ गठन गरेको थियो।
बिहीबार, भदौ १३, २०८१
क्यान्सर उपचारका लागि कोशी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच सम्झौता
कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबीच बिहीबार सम्झौतापत्र हस्ताक्षर समारोहमा उनले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम रु ३१ अर्बलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बीमालाई रु पाँच लाख पुर्याउने जानकारी दिए।
बिहीबार, भदौ १३, २०८१
आयुर्वेद चिकित्सा परिषद्ले दर्ता गर्न नमानेपछि भारतमा पढेर आएका १७ चिकित्सक अन्योलमा
भारतमा आयुर्वेद चिकित्सातर्फ स्नातकोत्तर पढेका चिकित्सकहरु आयुर्वेद चिकित्सा परिषद्मा दर्ता नभएपछि अन्योलमा परेका छन्।
बिहीबार, भदौ १३, २०८१
स्वास्थ्य मन्त्रालयले माग्यो नवौं र एघारौं तहको रिक्त विवरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका निकायमा रिक्त रहेका विवरण माग गरेको छ।
बिहीबार, भदौ १३, २०८१
राष्ट्रियसभाः रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग
राष्ट्रियसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरे।
बिहीबार, भदौ १३, २०८१
लुम्बिनीमा प्रस्तावित विधेयकप्रति स्वास्थ्यसम्वद्ध संस्थाको विरोध
लुम्बिनीमा प्रस्तावित स्थानीय सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकप्रति स्वास्थ्यसम्वद्ध संस्थाहरुले विरोध गरेका छन्।
बिहीबार, भदौ १३, २०८१
४ अर्ब लगानीमा नयाँ अस्पताल र शैक्षिक भवन बनाउँदै गण्डकी मेडिकल कलेज
गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरले पोखरा २७ रिठ्ठेपानीमा अस्पताल र शैक्षिक भवन निर्माण गर्न सुरु गरेको हो।
बिहीबार, भदौ १३, २०८१
काभ्रेको खानीखोलामा फैलिएको कालाजार नियन्त्रणमा
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७ महांकालका बालबालिकामा केही महिनादेखि देखिएको कालाजारको सङ्क्रमण नियन्त्रणमा आएको छ।
बिहीबार, भदौ १३, २०८१
जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हाम्रो प्रमुख दायित्व हो : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताएका छन्।
बिहीबार, भदौ १३, २०८१
विषादी प्रयोगले किसानको स्वास्थ्यमा समस्या आएको खबरपछि अवस्था बुझ्न कार्यदल गठन
कार्यदलमा डा काशीनाथ चिलुवाल, वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, रिजन कार्की, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, विवेक सुनार बाली संरक्षण अधिकृत, केन्द्रीय कृषि प्रयोगशाला र माधव भट्ट बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र रहेका छन्।
बिहीबार, भदौ १३, २०८१
अमेरिकामा बेपत्ता नर्स ममताकी छोरीसँग आमा र भाइको भेट, बच्चाका लागि जुट्यो ३ करोड भन्दा बढी सहयोग
अमेरिकी अध्यागमन वकिलका अनुसार छोरीसँग परिवारको भेटघाट गराइएको छ। ममता एक महिनादेखि बेपत्ता छिन् । प्रहरी अधिकारीहरूले उनका श्रीमानलाई पक्राउ गरेको छ । शव लुकाएको आरोपमा थुनामा राखेको छ।
बिहीबार, भदौ १३, २०८१
हैजा नियन्त्रणमा छ, स्वास्थ्य संकटकाल आवश्यक छैनः मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भैरहेको बताएका छन्।
बुधबार, भदौ १२, २०८१
डेंगु तथा हैजासम्बन्धी परीक्षणका लागि आवश्यक किट सातै प्रदेशमा मौज्दात छ: मन्त्री पौडेल
बिरामी नियन्त्रण दर बढेको छ,’ उनले भने, ‘तीनै तहसँग मिलेर नियन्त्रण तथा द्रुत कार्य पनि भैरहेकाले अहिल्यै स्वास्थ्य संकटकाल लगाउनु आवश्यक देखिन्नl ’
बुधबार, भदौ १२, २०८१
१० लाखको प्रलोभनमा पारी भारत पुर्याएर मिर्गौला बेच्ने दुईजना पक्राउ
थप अनुसन्धानको क्रममा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परीवार भित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजातहरु झुट्टा बनाई धाक धम्की दिई उल्लेखित रकम समेत नदिई जवरजस्ती मृगौला प्रत्यारोपण गरेको खुल्न आएको छ।
बुधबार, भदौ १२, २०८१
भक्तपुर र बीपी क्यान्सर अस्पतालमा सम्भव नहुने ल्याब परीक्षण अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गराइने
संघ अन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो।
बुधबार, भदौ १२, २०८१
मिर्गौलापीडित बोहरालाई डेढ लाख सहयोग
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ बेतखोलाका मिर्गौलापीडित २६ वर्षीय टोपबहादुर बोहरालाई रु एक लाख ६१ हजार सहयोग गरिएको छ।
बुधबार, भदौ १२, २०८१
रोल्पामा ४ जनामा हैजा पुष्टि
लुम्बिनीमा पर्ने प्युठानमा २ जनामा यसअघि हैजा पुष्टि भएको थियो । यसअघि ललितपुरमा ४७ जना, काठमाडौँमा ९, कैलालीमा ८, मकवानपुरमा एकमा गरी ६७ जनामा हैजा पुष्टि भएको थियो।
बुधबार, भदौ १२, २०८१
वर्षौंको उपचारमा पैसा सकिएपछि छोराको 'सहज मृत्युको अधिकार' खोजिरहेकी एक आमा
वर्षौँको निरन्तर उपचारमा पैसा सक्काइसकेका हरीशका मातापिताले गत वर्ष छोराको पीडा अन्त्य होस् भनेर उनको सहज मृत्युका लागि सहयोगका लागि चिकित्सकहरूको टोलीलाई आग्रह गरेका थिए।
बुधबार, भदौ १२, २०८१
बाढीपहिरोमा मृत्यु हुने २०८ जना, ५३ जना बेपत्ता
मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी मंगलबारसम्म दुई सय आठजनाको मृत्यु भएको छ।
बुधबार, भदौ १२, २०८१
सांसदको गुनासोः सरकारी अस्पतालमा बेड पाइँदैन
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद मनिष झाले सरकारी अस्पतालमा शय्या पाउन नसक्दा बिरामीलाई सास्ती भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार, भदौ १२, २०८१
Previous
65
66
67
68
69
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
माओवादी केन्द्रमा ६२ जना चिकित्सकको प्रवेश, प्रचण्डले गरे स्वागत
शनिबार, असार १४, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
स्वास्थ्य बीमा बोर्डको 'प्रथम सेवा बिन्दु'को पत्रले आमजनमा अन्योल, खाश कुरा के हो ?
सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एकजुट हुने सुनौलो अवसर
८ सेकेन्ड अगाडि
चिकित्सकीय लापरवाही र गल्तीको वृद्धि : चिकित्सकका लागि चेतावनी र सुधारको आह्वान
२ घण्टा अगाडि
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
सोमबार, असार १६, २०८२
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
शनिबार, असार १४, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search