मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १०, २०८३
Mon, Jul 27, 2026
आइतबार, साउन १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
प्रधानमन्त्रीले भने - समयमा विवाह गरेर ३० वर्षभित्र ३ सन्तान जन्माउनु
शुक्रबार, असार २७, २०८२
सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
अब सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
बिहीबार, असार २६, २०८२
ओएनएम सर्वेका विषयमा स्वास्थ्य मन्त्री पौडेलले गरे सरोकारवालासँग छलफल
स्वास्थ्य सेवा क्षेत्रमा २ हजार १०२ दरबन्दी थप्नेगरी तयार गरिएको उक्त ओएनएम प्रस्तावलाई विभिन्न संघसंस्थाहरूले एकतर्फी र पेशागत सन्तुलन नभएको भन्दै आपत्ति जनाका छन्। यही असन्तुष्टिलाई सम्बोधन गर्दै मन्त्री पौडेलले छलफल गरेका हुन्।
बिहीबार, असार २६, २०८२
उँटको आँशुबाट २६ प्रकारका सर्पले टोकेको उपचार सम्भव: वैज्ञानिक खोज
अनुसन्धानकर्ताहरूले उँटहरूलाई इचिस क्यारिनेटस सोचुरेकी जस्ता विषालु सर्पको सानो मात्रामा विष दिँदै प्रतिरक्षा प्रतिक्रिया विकास गराए। त्यसपछि उँटको रगत र आँशु दुवैबाट लिइएका नमूनामा गरिएको परीक्षणले देखायो कि तीमा रहेको एन्टिबडीहरूले २६ प्रकारका सर्पहरूको विष-जसमा न्युरोटक्सिन (स्नायु प्रणालीलाई असर पार्ने) र हिमोटक्सिन (रक्त प्रणालीमा असर पार्ने) विषहरूको उपचार गर्न सक्छन्।
बिहीबार, असार २६, २०८२
स्वास्थ्य बीमा बोर्डमा नाम निकालेका १८० मध्ये १५० डाक्टरद्वारा नियुक्ति लिन अस्वीकार
बिमा बोर्डमा लामो समयदेखि दाबीको चाङ लागेको छ। त्यसलाई फर/फारक गर्न १८० जना मेडिकल अफिसरका लागि आवेदन मागिएको थियो। जसअनुसार १८० जनाको नाम निस्केको थियो।
बिहीबार, असार २६, २०८२
कर्णालीमा नयाँ संरचना प्रस्ताव: स्वास्थ्य र सामाजिक मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय खारेज!
कर्णाली प्रदेशको संगठन संरचना अध्ययन उच्चस्तरी समितिको प्रतिवेदन सार्वजनिक भएको छ। सार्वजनिक प्रतिवेदन अनुसार प्रदेशमा मन्त्रालयहरुको संख्या घटाएर ६ वटा मात्र बनाउन प्रस्ताव गरिएको छ।
बुधबार, असार २५, २०८२
स्वास्थ्य बीमामार्फत् बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
मन्त्री पौडेलका अनुसार अब क्यान्सर, मुटु,मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन्।
बुधबार, असार २५, २०८२
उपभोक्ता संरक्षण ऐन, २०७५ संशोधनका लागि बन्यो तीन सदस्यीय समिति, ११ दिन भित्र मन्त्रिपरिषदबाट सैद्बान्तिक सहमति लिने
'उपभोक्ता संरक्षण ऐन, २०७५' लगायतकाविद्यमान कानूनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ११ दिन भित्रमा नेपाल सरकार मन्त्रिपरिषदबाट सम्बन्धित मन्त्रालयले सैद्बान्तिक सहमति लिने र फाष्टट्रयाकबाट कानून संशोधनको लागियथाशिघ्र प्रकृया अगाडि बढाउने भनिएको छ।
मंगलबार, असार २४, २०८२
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति
मंगलबार, असार २४, २०८२
सहमतिका लागि आन्दोलनरत चिकित्सक समक्ष सरकारले राख्यो ३ बुँदे 'प्रस्ताव', आन्तरिक छलफलमा चिकित्सक
उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलित चिकित्सक समक्ष सरकारले सहमतिका लागि तीन बुँदे प्रस्ताव अघि सारेको छ। छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए)सँगको प्रारम्भिक छलफलपछि सहमतिका लागि प्रस्ताव अघि सारेको हो।
मंगलबार, असार २४, २०८२
स्वास्थ्यखबर 'पोलिसी क्लिनिक'मा डा अनिल कार्की र वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेना (भिडियो)
स्वास्थ्य खबर नियमित संवाद शृंखला 'पोलिसी क्लिनिक'मा यसपल्ट नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्की र उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तथा वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेना रहेका छन्। उपभोक्ता संरक्षण ऐन २०७५ का व्यवस्था र त्यसले पारेका प्रभावका विषयमा बहश भएको छ।
मंगलबार, असार २४, २०८२
चिकित्सक संघको आन्दोलनमा आयुर्वेद चिकित्सक संघको ऐक्यवद्धता
उपभोक्ता अदालतको फैसलापछि आन्दोलनमा उत्रेको नेपाल चिकित्सक संघको माग र कार्यक्रममा आयुर्वेद चिकित्सक संघ नेपालले ऐक्यवद्धता जनाएको छ। आयुर्वेद चिकित्सक संघले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघद्वारा सार्वाजनिक गरिएका आन्दोलनका मागहरूप्रति पूर्ण समर्थन गरेको हो।
मंगलबार, असार २४, २०८२
स्वास्थ्यखबर हेल्थ अवार्डको तेह्रौं संस्करणको लागि आवेदन खुला
स्वास्थ्यखबर हेल्थ अवार्डको तेह्रौं संस्करणको लागि आवेदन तथा मनोनयन प्रक्रिया खुला गरिएको छ। यस वर्षको हेल्थ अवार्ड ‘आधारभूत स्वास्थ्य'का क्षेत्रमा केन्द्रित रहनेछ। हेल्थ अवार्डका लागि असार २४ देखि साउन ६ गतेसम्म १५ दिनको समयभित्र आवेदन दिन सकिनेछ।
मंगलबार, असार २४, २०८२
आन्दोलनरत चिकित्सकसँग संवाद : ६ बजे फेरि तीन मन्त्रीसहित बस्नेगरी बैठक स्थगित
बेलुकी ६ बजे तीन जना मन्त्रीसहित बस्नेगरी स्थगित भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल भएपछि आन्दोलनरत पक्षलाई बोलाइएको थियो।
मंगलबार, असार २४, २०८२
डाक्टर आन्दोलनका विषयमा तीन मन्त्रीको संवादपछि चिकित्सक संघसँग छलफल हुँदै
नेपाल चिकित्सक संघको अगुवाईमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि तीन जना मन्त्रीबीच छलफल भएको छ।
मंगलबार, असार २४, २०८२
आयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
विभिन्न कम्पनीहरुले आयुर्वेदिकसहितका परम्परागत चिकित्सा प्रणालीका औषधि उत्पादन गर्दै आएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र दिने अभ्यास थिएन।
मंगलबार, असार २४, २०८२
सडकमा डाक्टर [फोटो फिचर]
उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत काठमाडौं उपत्यकामा रहेका डाक्टरहरु सडकमा आएका छन्। चिकित्सक संघको आहवान अनुसार माइतीघरमा उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु जम्मा भएका हुन्। उनीहरुले माइतीघरमा विरोध प्रदर्शनसँगै र्याली पनि गरेका छन्।
मंगलबार, असार २४, २०८२
चिकित्सकको व्यावसायिक सुरक्षा, कानुनी सुधार र बिरामीको हितका लागि एनडानको १० बुँदे निर्णय
संघले उपभोक्ता संरक्षण ऐनले उपचारको नियत, सेवा सन्दर्भ, र नेपालको स्वास्थ्य प्रणालीको यथार्थतालाई नबुझेको आधारमा गरिएका केही न्यायिक फैसलाहरूले सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीलाई नै अन्योलमा पारेको जनाउँदै, चिकित्सा अभ्यासको स्पष्ट कानुनी संरचना निर्माण गर्न सरकार र सरोकारवालासँग सहकार्यको तयारी पनि जनाएको छ।
मंगलबार, असार २४, २०८२
चिकित्सकहरुको आन्दोलन : मंगलबार पनि देशभर आकस्मिक बाहेकको सेवा ठप्प
मंगलबार अस्पतालको सेवा बन्दसहित काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम समेत छ। संघले बिहान ११ बजे उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई माइतीघर मण्डलामा एवं उपत्यका बाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्बन्धित प्रदर्शन स्थलमा भेला भई धर्ना दिन आह्वान गरेको छ।
मंगलबार, असार २४, २०८२
राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ मन्त्रिपरिषदबाट पास : यस्ता छन् मुख्य विशेषता
नयाँ नीति अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको अध्यक्षतामा राष्ट्रिय जनसङ्ख्या निर्देशन तथा समन्वय समिति गठन गरी तीनै तहका सरकारलाई प्रभावकारी जनसङ्ख्या व्यवस्थापनमा जिम्मेवार बनाइनेछ। साथै, संघीय, प्रादेशिक र स्थानीय तहमा जनसङ्ख्या व्यवस्थापन मार्गदर्शन जारी गरिनेछ।
मंगलबार, असार २४, २०८२
मंगलबार पनि आकस्मिक बाहेकका सेवा बन्द, माइतीघरमा प्रदर्शन गर्दै चिकित्सक
चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै सोमबार जस्तै मंगलबार पनि अकस्मिक एवं सघन उपचार बाहेकका अन्य सम्पूर्ण सेवाहरु बहिष्कार गर्न आह्वान गरेको छ। संघको आह्वानमा सोमबार देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प भएको थियो। जसका कारण बिरामीहरुले सास्ती खेप्नु परेको छ।
सोमबार, असार २३, २०८२
चिकित्सकको आन्दोलनबाट बिरामी मर्कामा, क्यान्सरको केमो चढाउन आएका बिरामीले समेत पाएनन् सेवा
‘आज ब्लडको रिपोर्ट देखाएर भोलिका लागि किमो दिने समय लिएको थियो,’ उनले भने- ‘अस्पताल आएपछि लाइन बस्न भनियो,’ ‘चिकित्सक हड्ताल तथा बेड नपाएका कारण घर फर्किनुपर्ने अवस्था भयो।’
सोमबार, असार २३, २०८२
संसदमा डा सुनिल शर्माले भने– डाक्टर खशीबोका काट्ने कसाई जस्ता होइनन्
उनले एउटा गम्भीर विसङ्गतिप्रति औँल्याउँदै भने, 'मेडिकल काउन्सिलले लाइसेन्स दिएर अपरेसनको अधिकार दिने, तर उद्योग मन्त्रालयअन्तर्गतको कानुनले चिकित्सकीय होइनन् भन्ने व्यक्तिले त्यो काम ठीक कि बेठीक ठहर गर्ने?'
सोमबार, असार २३, २०८२
जनआन्दोलनका घाइतेको उपचार समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
द्वन्द्वपीडित तथा भूकम्पमा समेत घाइते भएकाहरुको उपचार सरकारी कोषबाट भइरहे पनि बजेट अभाव तथा पूर्ण उपचार समेटिन नसके पछि मन्त्री पौडेलले सबै उपचार समेट्ने गरी अस्पतालहरुलाई सोधभर्ना दिने कार्यविधि स्वीकृत गरेका हुन्।
सोमबार, असार २३, २०८२
भदौबाट प्रदेश सरकारले सञ्चालन गर्ने भयो बयालपाटा अस्पताल
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित साँफेबगरमा रहेको बयालपाटा अस्पतालको सञ्चालन र व्यवस्थापन अब प्रदेश सरकारले गर्ने भएको छ। भाद्र १ गतेदेखि लागू हुने गरी भएको सम्झौतापछि यसअघि न्याय हेल्थ नेपालद्वारा सञ्चालित यो अस्पताल प्रदेश सरकारको मातहतमा आएको हो।
सोमबार, असार २३, २०८२
उपभोक्ता अदातलको फैसलाको विरोधमा आज देशभरका आकस्मिक बाहेकका सेवा बन्द
संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो। असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय बुझाउने कार्यक्रम छ।
सोमबार, असार २३, २०८२
स्वास्थ्यको नयाँ दरबन्दी थप्ने विषयमा अर्थले माग्यो यी ६ विषयमा जवाफ
अर्थ मन्त्रालयले स्वास्थ्यलाई विभिन्न ६ वटा विषय प्रष्ट पार्न भन्दै फाइल फिर्ता पठाएको हो। अर्थले मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई पुनरावलोकन गरी पुन:पठाउन भनेको छ।
आइतबार, असार २२, २०८२
किन हुन सकेन नेपाल आयुर्वेद चिकित्सक संघको ११ औं कार्यसमिती निर्वाचन ?
कार्यसमितिले टार्गेट गरेका कामहरु सम्पन्न हुन नसकेकाले ती काम सम्पन्न गर्नका लागि नयाँ कार्यसमितिको चुनाव गर्न नसकिएको नेपाल आयुर्वेद चिकित्सक संघकी महासचिव डा कोपिला अधिकारीको तर्क छ। आयुर्वेद प्रतिष्ठान निर्माण यो कार्यसमितीको एजेन्डा भएकोले उक्त काम थालनी नहुँदा नयाँ कार्यसमिती चयनका लागि केही ढिलो भएको उनको दाबी छ।
आइतबार, असार २२, २०८२
डाक्टरहरु आन्दोलनमा उत्रेपछि उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई बुझायो १२ बुँदे पत्र
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा पठाइएको पत्रमार्फत मञ्चका महासचिव विष्णु प्रसाद तिमिल्सिनाले उपभोक्ताको मौलिक हक र कानुनी व्यवस्थामाथि प्रहार हुने गरी स्वास्थ्य सेवा बन्द गर्न पाइँदैन भन्दै कानुनी कारबाहीको माग गरेका छन्।
आइतबार, असार २२, २०८२
राप्तीमा चिकित्सकमाथि आक्रमण : राष्ट्रिय चिकित्सक संघद्वारा भर्त्सना, शून्य सहनशीलता नीति कार्यान्वयनको माग
संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भीर भत्सर्ना गर्दै दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ। विज्ञप्तिमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र नभई देशभरका अस्पताल र जिल्ला प्रशासन कार्यालयहरूलाई स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न अनुरोध गरिएको छ।
आइतबार, असार २२, २०८२
Previous
67
68
69
70
71
Next
ट्रेण्डिङ
यी हुन् कलेजो बिग्रिएको थाहा पाउने संकेत
आइतबार, साउन ३, २०८३
तीव्र विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर
मंगलबार, साउन ५, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
१३ घण्टा अगाडि
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
८ घण्टा अगाडि
निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा जितेन्द्र परियार नियुक्त
सोमबार, साउन ४, २०८३
सर्वोच्च अदालतको व्याख्या : प्रदेशलाई सेवा संरचना निर्धारण गर्ने अधिकार, तर स्वास्थ्य सेवामा उमेर हद घटाउन मिल्दैन
मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
शुक्रबार, साउन ८, २०८३
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
बिहीबार, साउन ७, २०८३
चार दशकअघिको एउटा सपना पुनः जीवित हुँदा
बुधबार, साउन ६, २०८३
नेपालको स्वास्थ्य प्रणालीमा उपेक्षित मेरुदण्ड: किन आवश्यक छ मेडिकल रेकर्ड शाखा र संस्थागत नेतृत्व?
बुधबार, साउन ६, २०८३
खानाको थालीमा विषादीको डर: कमजोर नियन्त्रण प्रणाली, जोखिममा किसान, असुरक्षित उपभोक्ता
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
स्वास्थ्य मन्त्रालयको प्रस्तावित संगठनात्मक संरचना : सुधारको पुनःसंरचना कि भविष्य गुमाउने तयारी?
सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search