मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक १७, २०८२
Tue, Nov 04, 2025
सोमबार, कात्तिक १७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपालगञ्जमा तरकारी र फलफूलमा विषादीको अवशेषमा सुधार
उक्त प्रयोगशाला एकाइमा गत आवमा एक हजार ९४ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा सात नमूनामा विषादीको अवशेष फेला परेको थियो ।
आइतबार, कात्तिक २५, २०८१
बाजुराबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
आइतबार, कात्तिक २५, २०८१
विदेश जाने नेपाली युवालाई निःशुल्क योग सिकाइने
कार्यक्रममा योगगुरु डा हरिप्रसाद पोखरेलले योग भूमि एवं हिमालयको देश नेपालमा ऋषिमुनिले तपस्या गरेको उल्लेख गर्दै नेपालमा योग, ध्यान सिक्न विदेशबाट समेत वार्षिक हजारौँ मानिस आउने गरेको बताए।
आइतबार, कात्तिक २५, २०८१
बर्दिवास मेडिकल कलेज निर्माण परियोजना प्रतिवेदनमा ४ करोड ६० लाख खर्च, सुरसार छैन काम अघि बढ्ने
आयोजना कार्यालयले विस्तृत परियोजना प्रतिवेदनमात्रै रु चार करोड ६० लाख खर्च गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रतिवेदन स्वीकृत नगर्दा कुनै पनि काम अगाडि बढ्न नसकेको र चालु आर्थिक वर्षमा पुँजीगततर्फ जम्मा रु १० लाखमात्र बजेट विनियोजन भएकाले काम अगाडि बढाउन समस्या भएको आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीले बताए।
आइतबार, कात्तिक २५, २०८१
डेंगु संक्रमण घट्दै
घट्दो तापक्रम र डेंगु नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेंगु संक्रमण घट्दै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेंगु संक्रमणको ट्रेन्ड घट्दै गएको बताए।
आइतबार, कात्तिक २५, २०८१
वीएम फाउण्डेशनको अगुवाईमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सप्ताहव्यापी आँखा शिविर
गत ४ देखि १० कात्तिकसम्म चलेको सप्ताहव्यापी शिविरमा २ हजार ६२ जनाले निशुल्क आँखा जाँच गराएका थिए। उक्त शिविरमा गाउँपालिकासंगै मुक्तिनाथ विकास बैंक, ताइवान प्रिभेन्ट व्लाइन्डनेश फाउन्डेशन, केडीसी जनरल अस्पताल र हिमालय आँखा अस्पतालको सहकार्य थियो।
आइतबार, कात्तिक २५, २०८१
स्वास्थ्यमा सरुवा : डा बास्तोला मन्त्रालयमा, गेटामा डा श्रीपाइली
गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी पनि हेरफेर भएको छ। त्यहाँ कार्यरत डा विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ। उनको ठाउँमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई पठाइएको छ।
आइतबार, कात्तिक २५, २०८१
धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति
गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ। औषधालयमा हाल बहिरंग सेवा मात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरंग सेवा थप गर्ने गरी बजेट विनियोजन भएको हो।
आइतबार, कात्तिक २५, २०८१
परिणाममुखी काम गर्न प्रतिबद्ध छु: स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले परिणाममुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन्।
शनिबार, कात्तिक २४, २०८१
देशको बजेटको दश प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा आवश्यक: स्वास्थ्यमन्त्री पौडेल
पोखरा महानगरपालिका-१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए।
शनिबार, कात्तिक २४, २०८१
माथिल्लो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन
सो अवसरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, पेट तथा कलेजो, हेपाइटाइएटिस ‘बी’ र ‘सी’, पिसाबसम्बन्धी, पाठेघरको क्यान्सर, नशासम्बन्धी तथा दन्तरोगको परीक्षण गरिएको कुनफेन क्लिनिकका निर्देशक डा नीमाछिरिङ नेपालीले जानकारी दिए।
शनिबार, कात्तिक २४, २०८१
महिनावारीमा सरसफाइको महत्व र अवस्था
महिनावारी हुनु भनेको कुनै पनि किशोरी गर्भवति हुन सक्ने संकेत हो। यो कुनै किसिमको रोग अर्थात् पाप होइन। तर यसको सही ब्यवस्थापन र सरसफाइमा विशेष ध्यान दिन जरुरी छ। यसो नगरेमा विभिन्न किसिमका संक्रमण समेत गराउँछ।
शनिबार, कात्तिक २४, २०८१
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
क्लबले बिरामी थापाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । उहाँको उपचारमा रु ४३ लाख लाग्ने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण थापाको उपचारमा समस्या भइरहेको क्लबका अध्यक्ष पुनले बताए।
शनिबार, कात्तिक २४, २०८१
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन
दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए। अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगे।
शनिबार, कात्तिक २४, २०८१
पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज
श्वास फेर्न गाह्रो भएपछि गत आइतबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई शुक्रबार अपरान्ह साढे ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो।
शुक्रबार, कात्तिक २३, २०८१
पाक पुस्तक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ सार्वजनिक
प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ। आज यहाँ आयोजित एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गरदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बृहत् पुस्तकमार्फत नेपाली खाना संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय जगत्मा प्रवर्द्धन गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे।
शुक्रबार, कात्तिक २३, २०८१
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ। यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो।
शुक्रबार, कात्तिक २३, २०८१
अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती
वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित सङ्ख्यामा सहयोगीहरू मात्र आधार शिविरमा हुन्थे। पदमार्ग निर्माण र प्रचारप्रसारसँगै पछिल्लो एक वर्षयता अन्नपूर्ण आधार शिविरमा हिउँदको तीन महिनाबाहेकका समयमा दैनिकजसो पर्यटक पुग्ने गरेका छन्।
शुक्रबार, कात्तिक २३, २०८१
मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ।
शुक्रबार, कात्तिक २३, २०८१
सेन्सिटिभिटी जाँच गरेर मात्रै एन्टिबायोटिक दिन गण्डकी प्रदेशका अस्पताललाई पत्राचार
प्रदेश स्वास्थ्य प्रशासक डा रमेश कुमार केसीले कात्तिक १४ गते नै सवै अस्पतालमा पत्र पठाइसकिएको बताए। उनका अनुसार प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेशद्वारा गत वर्ष गरेको अनुसन्धानले पनि गण्डकी प्रदेशमा एएमआर को समस्या बढिरहेको देखाएको छ।
शुक्रबार, कात्तिक २३, २०८१
स्वास्थ्यखबरकर्मी खड्का र हेल्थ टिभीकी आचार्यलाई ग्लोबल एएमआर मिडिया अवार्ड
खड्काले 'अलार्मिङ एमएमआर: २१ एन्टिबायोटिक रेसिस्टेन्ट वन पेसेन्ट' शिर्षकमा नेपाल लाइभ टुडे र त्यसअघि स्वास्थ्य खबरमा प्रकाशित 'प्रभावहिन बन्दै एन्टिबायोटिक'बाट उक्त अवार्ड प्राप्त गरेका हुन्
शुक्रबार, कात्तिक २३, २०८१
अस्पताल भवन निर्माणार्थ व्यक्तिगत तीन करोड ५० लाख सहयोग
बनेपाका एक व्यक्तिले बनेपास्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालको बहिरंग सेवाका लागि आवश्यक भवन निर्माण गर्न व्यक्तिगत रूपमा रु. तीन करोड ५० लाख सहयोग गर्ने भएका छन्।
शुक्रबार, कात्तिक २३, २०८१
तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग
सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले रु २० लाख प्रदान गरेका छन्।
बिहीबार, कात्तिक २२, २०८१
अस्पताल भवन निर्माणार्थ व्यक्तिगत तीन करोड ५० लाख सहयोग
बनेपाका एक व्यक्तिले बनेपास्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालको बहिरंग सेवाका लागि आवश्यक भवन निर्माण गर्न व्यक्तिगत रूपमा रु. तीन करोड ५० लाख सहयोग गर्ने भएका छन्।
बिहीबार, कात्तिक २२, २०८१
डोटीमा उपचारका क्रममा बालिकाको मृत्यु, सुरक्षाका लागि ३ चिकित्सक प्रहरी नियन्त्रणमा
बालिकाको मृत्युपछि चिकित्सकले लापरबाही गरेको भन्दै अस्पतालमा हुलदंगा भएको थियो। उक्त हुलदंगापछि सुरक्षाका लागि चिकित्सकलाई प्रहरी कार्यालयमा पुर्यााइएको डोटी प्रहरी कार्यालय प्रमुख एसपी विनोद शर्माले जानकारी दिए।
बिहीबार, कात्तिक २२, २०८१
एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिँदै कनकासुन्दरी गाउँपालिका
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ। पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए।
बिहीबार, कात्तिक २२, २०८१
डा ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
डा ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिक्षा तथा समाजसेवी स्व तेजनारायण सिंहको दोस्रो वार्षिक पूण्यतिथिको सन्दर्भमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो।
बिहीबार, कात्तिक २२, २०८१
स्वास्थ्य सामान्य अवस्थामा फर्किएपछि नियमित काममा फर्किँदै प्रधानमन्त्री
ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले काम फर्किन सुझाव दिएको बालुवाटार स्रोतले जानकारी दियो।
बिहीबार, कात्तिक २२, २०८१
फोहरबाट मल उत्पादन गरी बिक्री गर्दै मध्यविन्दु नगरपालिका
बजारीकरण र सहरोन्मुख क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको विषय हुने गर्दछ। फोहरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या झेलिरहेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु सकारात्मक उदाहरण बन्न सक्दछ।
बिहीबार, कात्तिक २२, २०८१
प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत
नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो । पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ ।
बिहीबार, कात्तिक २२, २०८१
Previous
69
70
71
72
73
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
सोमबार, कात्तिक १०, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
डा शर्मालाई स्वास्थ्य मन्त्री बनाउँदा 'नयाँ पुस्ताका चिकित्सकहरूमा निराशा उत्पन्न गरेको' एमालेनिकट चिकित्सकको टिप्पणी
सोमबार, कात्तिक १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
१८ घण्टा अगाडि
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search