मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य क्षेत्रका उपलब्धिमा गर्व गर्ने तर चुनौती सम्बोधन गर्न सन्तोष मान्ने अवस्था छैन: गगन थापा
पूर्व स्वास्थ्य मन्त्री एवं सांसद गगन थापाले नेपालको स्वास्थ्य क्षेत्रले द्वन्द्वकालमा समेत अभूतपूर्व उपलब्धि हासिल गरेको बताएका छन्। उनले ती उपलब्धिमाथि गर्व गर्ने तर वर्तमान चुनौतीलाई सम्बोधन गर्न सन्तोष मान्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
बुधबार, भदौ १८, २०८२
दुरदराजका स्वास्थ्यकर्मीलाई सम्मान गर्नु स्वास्थ्यखबरको प्रशंसनीय काम: स्वास्थ्यमन्त्री पौडेल
अझै पनि हामी आफ्नो गन्तव्यमा प्रष्ट नभएकोले धेरै कुरालाई परिणाममुखी बनाउन आवश्यक रहेको उनको धारणा थियो । नीतिगत पक्षमा पूर्णता हांसिल गर्नका लागि नयाँ नयाँ विषयहरु ल्याउन जरुरी रहेको मन्त्री पौडेलले बताए ।
बुधबार, भदौ १८, २०८२
बाल मानसिक स्वास्थ्य सेवाको दिगोपना सुनिश्चितका लागि मन्त्रालय र सिविनबीच समझदारी
बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सिविन नेपालबीच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ।
बुधबार, भदौ १८, २०८२
निजामती विधेयक: कर्मचारीको उपचार स्वास्थ्य बीमाबाट गर्ने व्यवस्था राखियो
राष्ट्रिय सभामा छलफलका क्रममा रहेको विधेयकमा १९३ वटा संशोधन परेको थियो। जसमा धेरै सांसदहरुले कोषको व्यवस्था हटाएर बीमा राख्न प्रस्ताव गरेका थिए। सोही अनुसार विधेयकमा सामाजिक सुरक्षा भनेको स्थानमा अहिले स्वास्थ्य बीमा बोर्ड राखेर पारित भएको छ।
बुधबार, भदौ १८, २०८२
उत्कृष्ट डाक्टर : खण्डहर अस्पताललाई भरोसाको केन्द्र बनाउने डाक्टर
स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत यस वर्षको उत्कृष्ट डाक्टरको अवार्ड कटारी अस्पतालमा कार्यरत चिकित्सक डा गौरव साहले पाएका छन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वास्थ्य अभियान्ता : जलन पीडितका लागि भरोसाको मल्हम बनेका उज्ज्वल
यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड अन्तर्गत उत्कृष्ट स्वास्थ्य अभियान्ताको अवार्ड उज्ज्वल विक्रम थापाले पाएका छन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट नर्स: ६ घण्टासम्म सास दिएर नवजात शिशुको प्राण भर्ने अनमी
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत नर्स विधामा उत्कृष्ट नर्सको अवार्ड बैतडीको सिगास गाउँपालिकामा कार्यरत अनमी जानकी पुजाराले पाएकी छिन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्थानीय तह: स्वास्थ्यलाई प्राथमिकतामा राख्ने राप्ती गाउँपालिका
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्थानीय तह विधामा उत्कृष्ट स्थानीय तहको अवार्ड दाङको राप्ती गाउँपालिकाले पाएको छ।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धक: स्वास्थ्य शिक्षाकी शिला
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य शिक्षा प्रवर्धक विधामा टेकुस्थित स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा कार्यरत शिला श्रेष्ठले अवार्ड पाएकी छिन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वास्थ्य संस्था : कोल्टी अस्पतालको कायापलट
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा उत्कृष्ट स्वास्थ्य संस्था बाजुरास्थित कोल्टी आधारभूत अस्पतालले पाएको छ।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट आयुर्वेद संस्था: वैकल्पिक चिकित्साकै साख बढाइरहेको मातातिर्थ
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा उत्कृष्ट स्वास्थ्य संस्था आयुर्वेद तर्फ काठमाडौंको मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालले पाएको छ।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट जनस्वास्थ्यकर्मी : जनस्वास्थ्यका लागि हरतरहले डटिरहेका हरि
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत जनस्वास्थ्यकर्मी विधामा उत्कृष्ट जनस्वास्थ्यकर्मीको अवार्ड पर्वतको विहादी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले पाएका छन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वास्थ्यकर्मी: गाउँका ‘कलाकार डाक्टर’
यस्तो विकट ठाउँमा सेवा गर्दै आएका मध्य एउटा हुन् विनोद कुमार न्यौपाने। उनी स्वास्थ्यकर्मीका रुपमा सेवा दिइरहेका छन् र स्थानीय कलाकार रुपमा समेत उनलाई चिन्छन्। धेरैले उनलाई ‘कलाकार डाक्टर’ भनेर सम्बोधन गर्छन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वयंसेविका: घुम्टोभित्रबाट चेतनाको प्रतीक बनिरहेकी सोना महतो
घुम्टोभित्र सीमित मानिएको मधेसी महिलाको जीवनयात्राबाट बाहिर निस्केर सामाजिक कार्यकर्ता र चेतनाको प्रतीक बनेकी महतोलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा अवार्ड प्रदान गरिएको हो।
मंगलबार, भदौ १७, २०८२
बिरामीको हातबाट जुस पिएर डा. केसीले अनसन तोडे
गत आइतबारदेखि अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो। मंगलबार बिहान केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगी डा. अमृत जैसीले बताए।
मंगलबार, भदौ १७, २०८२
यस्तो देखियो स्वास्थ्यखबर हेल्थ अवार्ड [फोटो फिचर]
स्वास्थ्यखबरले वार्षिकोत्वसका अवसरमा स्वास्थ्य क्षेत्रमा योगदना गर्दै आइरहेका व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गर्दै आइरहेको छ। सोमबारको आयोजित अवार्ड कार्यक्रममा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिएको छ।
मंगलबार, भदौ १७, २०८२
'आधारभूत स्वास्थ्य’मा केन्द्रित यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।
मंगलबार, भदौ १७, २०८२
प्रकाशकीय : आधारभूत स्वास्थ्य सेवामा समर्पितलाई सलाम
त्यसैले आधारभूत स्वास्थ्य सेवाको अवधारणाबारे जनप्रतिनिधि, नीति निर्माता र सर्वसाधारणलाई स्पष्ट जानकारी दिन जरुरी छ। सबै पालिकामा नियमावलीले तोकेको नौवटा आधारभूत सेवा अनिवार्य कार्यान्वयन गर्न दबाब सिर्जना गर्नुपर्छ। स्वास्थ्यकर्मीको दरबन्दी र बजेटलाई संविधानअनुसार प्राथमिकता दिनुका साथै संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय र जिम्मेवारी बाँडफाँड गर्नु अहिलेको टड्कारो आवश्यकता हो।
सोमबार, भदौ १६, २०८२
स्वास्थ्य सेवामा निरन्तर व्यावसायिक विकास: औचित्य र व्यवस्थापन
नेपालको सन्दर्भमा स्वास्थ्य सेवा/चिकित्सा सेवामा निरन्तर व्यावसायिक विकास (सीपीडी) को आवश्यकता अझै महत्त्वपूर्ण छ। नेपालमा रोगको ढाँचा, उपचार पद्धति, औषधि प्रयोग र स्वास्थ्य प्रविधिमा तीव्र परिवर्तन भइरहेको छ। ग्रामीण तथा शहरी क्षेत्रमा सेवा असमानता, स्रोत–साधनको कमी र स्वास्थ्यकर्मीहरूको अद्यावधिक ज्ञान/सीपमा कमी भएकाले सीपीडी अनिवार्य अभ्यास बनेको छ।
सोमबार, भदौ १६, २०८२
रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा रास्वपाका तर्फबाट न्युरोलोजिस्ट डा. लेखजंग थापा
उम्मेदवार चयनका लागि रास्वपाले भदौ १२ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन प्राइमेरी इलेक्सन गरेको थियो। पार्टीका अनुसार, भोटिङमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई आधिकारिक उम्मेदवार घोषणा गरिएको हो।
आइतबार, भदौ १५, २०८२
डा. गोविन्द केसी फेरि अनसनमा, तीन दिन बस्ने
आइतबार, भदौ १५, २०८२
मेडिकल कलेजमा मेडिकल लाइब्रेरीको महत्व, चुनौती र समाधान उपायहरू
आजको युगमा मेडिकल कलेजमा पुस्तकालय बिना गुणस्तरीय शिक्षा र सक्षम स्वास्थ्यकर्मी तयार पार्न असम्भवप्रायः हुन्छ। पुस्तकालयले विद्यार्थीलाई गहिरो अध्ययन, अनुसन्धान, र व्यावहारिक ज्ञानमा सक्षम बनाउँछ। डिजिटल प्रविधिको विकाससँगै यसको महत्व अझै बढेको छ। स्रोतको कमी, वित्तीय अभाव, र प्राविधिक चुनौतीहरू समाधान गर्दै पुस्तकालयको प्रभावकारितालाई बढाउदै लैजानु आजको आवश्यता हो।
आइतबार, भदौ १५, २०८२
नेपालमा मुख स्वास्थ्य संकट : रोक्न सकिने दन्त रोग किन लाखौँ नेपालीलाई असर गर्दैछ?
तर नेपालमा मुख स्वास्थ्य अझैसम्म जीवनको प्राथमिकतामा परेको छैन। हामी प्रायः ज्वरो, मधुमेह, रगतचाप जस्ता दीर्घकालीन रोगलाई गम्भीर मान्छौं, तर दाँत किराले लाग्नु, मसूडा सुन्निनु, वा मुख दुर्गन्ध आउनु सामान्य ठान्छौं। यही कारणले धेरैले दन्त रोगलाई बेवास्ता गर्छन् र समयमै उपचार गराउँदैनन्।
शनिबार, भदौ १४, २०८२
सिट बढाउने निर्णयको स्वागत गर्दै एमबीबीएसमा १५० र बीडीएसमा १०० बनाउन निजी मेडिकल कलेजहरूको माग
संघका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र मान सिंह कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालका अधिकांश मेडिकल तथा डेन्टल कलेजहरूमा पर्याप्त भौतिक पूर्वाधार, उपकरण, दक्ष जनशक्ति र शैक्षिक वातावरण उपलब्ध भए पनि न्यूनतम १५० (एमबीबीएस) र १०० (बीडीएस) सिट तोकिए मात्र त्यसको पूर्ण उपयोग हुने अवस्था आउँछ।”
शुक्रबार, भदौ १३, २०८२
समावेशी स्वास्थ्य बीमाको बाटोमाः तीन पक्षको भूमिका, समस्या र समाधान
स्वास्थ्य बीमा बोर्डको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन अनुसार गुणस्तरीय स्वास्थ्य बिमा प्रणालीलाई व्यवस्थित ढंगबाट अगाडि बढाउन २०७४ मा स्वास्थ्य बीमा ऐन जारी भई हाल सम्ममा स्वास्थ्य बिमा कार्यक्रम ७७ जिल्लाका ७४९ वटा स्थानिय तहमा बिस्तार भई सकेको छ भने हाल १७ प्रतिशत जनसंख्या र २८ प्रतिशत घरपरिवार स्वास्थ्य बिमामा आबद्ध रहेका छन्। देशै भरीका प्राथमिक स्वास्थ्य केन्द्र देखि विशिष्टीकृत सरकारी तथा निजी अस्पतालहरू गरी ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था बोर्डमा सुचिकृत भई बिमित नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।
शुक्रबार, भदौ १३, २०८२
डा गोविन्द केसीले आइतबारदेखि अनसन सुरु गर्ने
चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले निजी मेडिकल कलेजहरुको सिट संख्या थप्ने निर्णय गरेको विरोधमा डा केसीले अनसन सुरु गर्न लागेका हुन्।
बिहीबार, भदौ १२, २०८२
बयालपाटा प्रादेशिक अस्पतालमा मेसुको जिम्मेवारी डा जोशीलाई
सुदूरपश्चिम प्रदेश सरकार मातहत अस्पताल सञ्चालनमा आएसँगै तत्कालका लागि अस्पताल प्रमुखको जिम्मेवारी एमडिजिपी एन्ड इमरजेन्सी मेडिसिन विशेषज्ञ डाक्टर जोशीलाई प्रदान गरिएको हो।
बिहीबार, भदौ १२, २०८२
स्वर्णप्राशनबारे नेपाल आयुर्वेद चिकित्सक संघको धारणा : चार हजार वर्ष पुरानो प्रकिया, बालबालिका लागि लाभदायी
संघले जारी गरेको धारणा अनुसार, स्वर्णभस्म, ब्राह्मी घृत र शुद्ध महको निश्चित मात्राको मिश्रणलाई उमेर अनुसार १ देखि ४ थोपा बिन्दुरूपमा बालबालिकालाई दिने प्रावधान छ। यसमा प्रयोग गरिने स्वर्ण भस्म र ब्राह्मी घृत आयुर्वेद औषधि व्यवस्था विभागमा दर्ता भएको तथा शुद्ध मह नेपाल सरकारको खाद्य तथा गुण नियन्त्रण विभागबाट प्रमाणित हुने व्यवस्था गरिएको बताइएको छ।
बिहीबार, भदौ १२, २०८२
स्वर्णविन्दु प्राशनको फरक दृष्टिकोण
यस्तै स्वर्णप्राशनका विषयमा पनि "सुन सुरक्षित छैन" भन्ने प्रश्न उठाइन्छ । तर स्वर्ण भस्म निर्माणका विधि, त्यसपश्चात् गरिने विभिन्न परीक्षा (वरितर, अङ्गुलिपूर्णता, अपुनर्भव आदि) को अध्ययन गर्न जरुरी छ । ती परीक्षा पास गरेका भस्महरूले शरीरमा कस्तो metabolism र clearance गर्छन् भन्ने अनुसन्धान अझै आवश्यक छ ।
बिहीबार, भदौ १२, २०८२
हैजाको रोकथामदेखि उपचारसम्म: फार्मासिस्टको महत्त्वपूर्ण भूमिका
डाटा सङ्कलन र रिपोर्टिङ: फार्मासिस्टले हैजाको शङ्कास्पद घटनाहरूको रिपोर्ट सम्बन्धित स्वास्थ्य अधिकारीहरूलाई दिएर जनस्वास्थ्य निगरानीमा भूमिका खेल्न सक्छन् । प्रकोपको अनुगमन, स्वास्थ्य जनशक्तिको समन्वय र परिचालनका लागि यो डाटा र रिपोर्टिङ स्वास्थ्य अधिकारीहरूका लागि महत्त्वपूर्ण हुन्छ ।
बिहीबार, भदौ १२, २०८२
Previous
71
72
73
74
75
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
७ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
११ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search