मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
जेनजी आन्दोलनमा अहिलेसम्म ३४ जनाको मृत्यु भएको पुष्टि, १३६८ घाइतेमध्ये ३२१ जना उपचाररत
काठमाडौं उपत्यकाका अस्पतालहरूमा सबैभन्दा बढी घाइतेको उपचार भइरहेको छ। केवल सिभिल सर्विस अस्पतालमै ४४२ घाइते भर्ना भएका थिए, जसबाट ६ जनाको ज्यान गएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ११ वटा शल्यक्रिया (अप्रेशन) गरिएका छन् भने सिभिल अस्पतालमा २१ वटा अपरेसन सम्पन्न भएका छन्।
बिहीबार, भदौ २६, २०८२
अस्पतालमा बिरामीको चाप बढेपछि कसरी दिइरहेका छन् अस्पतालले सेवा?
अस्पतालमा नियमित तथा ओपिडी सेवा सञ्चालनमा रहे पनि कर्फ्युका कारण यातायात सहज नहुँदा अन्य समयको भन्दा एकदमै कम संख्यामा मात्रै बिरामीहरू अस्पताल आइपुगेको उनी बताउँछन्।
बिहीबार, भदौ २६, २०८२
१० बुँदे विज्ञप्ति जारी गर्दै प्रचण्डले भने- संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौं
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले वर्तमान संसदीय प्रक्रियाबाट नै निकास खोज्नुपर्नेमा जोड दिएका हुन्। उनले अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ ।
बिहीबार, भदौ २६, २०८२
रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो, २ जनाको मृत्यु
बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका हुन्।
बिहीबार, भदौ २६, २०८२
संसद्ले संविधान बमोजिम नयाँ सरकार निर्माण गर्नुपर्दछ : बर्तौला
लोकतान्त्रिक हकको उपयोग गर्दै गर्दा न्यूनतम कर्तव्य, जिम्मेवारी र राष्ट्रप्रतिको जबाफदेहितालाई कसैले पनि भुल्न नहुनेमा उनले जोड दिएका छन्।
बिहीबार, भदौ २६, २०८२
राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता प्रदीप पौडेलको आह्वान
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् ।
बिहीबार, भदौ २६, २०८२
सेनापतिसँग संवादपछि मेडिकल व्यवसायी प्रसाईं भन्छन्- म जुनसुकै परिस्थितिको लागि पनि तयार छु
छलफलपछिको आफ्नो निष्कर्ष उल्लेख गर्दै उनले लेखेका छन्, 'मलाई नेतृत्वको मोह छैन। देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो। जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु।
बुधबार, भदौ २५, २०८२
जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु, २५३ जना अझै उपचाररत
जेनजी आन्दोलनमा हालसम्म ३० जनाले ज्यान गुमाएका छन् भने २५३ जना विभिन्न अस्पतालमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, भदौ २५, २०८२
जेनजीबाट अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की 'पपुलर'
काठमाडौं महानगरका मेयर बालेन शाह भने 'सम्पर्क'मा नभएको उनीहरुले बताइरहेका छन्। उनीहरुले सेनापति र राष्ट्रपतिसँग वार्ताका लागि अजेन्डा बनाइरहेको बताएका छन्।
बुधबार, भदौ २५, २०८२
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको ९ बुँदे अपिल
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पछिल्लो घटनाका विषयमा ९ बुँदे अपिल जारी गरेका छन्।
बुधबार, भदौ २५, २०८२
झलनाथ पत्नी चित्रकारको कीर्तिपुर अस्पतालको आइसियुमा उपचार हुँदै
जेनजी आन्दोलनकारीको आगजनीमा गम्भीर घाइते भएकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।
बुधबार, भदौ २५, २०८२
जेनजीको समूह भर्चुअल बैठकमा
जेनजी समूहका एक सदस्यका अनुसार तीन हजारभन्दा बढीको सहभागिता रहेको भर्चुअल बैठकमा वार्ता टोली गठन गर्ने विषयमा छलफल भइरहेको हो।
बुधबार, भदौ २५, २०८२
जेनजी आन्दोलन: सिभिल अस्पतालमा हालसम्म ३५ घाइतेको शल्यक्रिया, ३९ को उपचार हुँदै
हाल अस्पतालमा प्रदर्शनका क्रममा घाइते भएका ३९ जनाको उपचार भइरहेको र त्यसमध्ये केहीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। अस्पतालमा उपचारमा रहेका पाँच घाइतेहरूले अन्य अस्पतालमा जाने भन्दै रेफर लिएका छन्।
बुधबार, भदौ २५, २०८२
१० तस्बिरमा हेरौं आगलागी पछिको स्वास्थ्य मन्त्रालयको अवस्था
जेनजी पुस्ताको प्रदर्शनका कारण देशका सरकारी संरचनाहरु आगलागी हुँदा ध्वस्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि मंगलबार साँझदेखि आगलागी भएको छ।
बुधबार, भदौ २५, २०८२
आन्दोलनका नाममा भइरहेको लुटपाट र आगजनी नियन्त्रण गर्न राति १० बजेदेखि देशभर सेना परिचालन
विज्ञप्तिमा भनिएको छ, “यस किसिमका गतिविधिहरू नरोकिने खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायले आफ्नो प्रमुख जिम्मेवारी निर्वाह गर्दै स्थिति नियन्त्रणमा लिनेछन्।”
मंगलबार, भदौ २४, २०८२
डा. सन्दुक रुईटको आग्रह : सार्वजनिक सम्पत्तिको नोक्सानी नगर
उनी भन्छन्, 'युवाहरूको अदम्य साहसले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य बनाएको छ। अब, तिमीहरू सबै संयमित भई देश र जनताको सम्पत्ति जोगाउनुपर्ने बेला आएको छ।'
मंगलबार, भदौ २४, २०८२
शेरबहादुर देउवा दम्पतीमाथि निवासमै आक्रमण
जेनजी पुस्ताले सुरु गरेको प्रदर्शन उग्र हुँदै नेताको घर जलाउने कार्यसम्म पुगेको छ। सोही क्रममा निवासमा रहेका देउवा दम्पती माथि आक्रमण भएको हो।
मंगलबार, भदौ २४, २०८२
जेन–जीलाई बालेनको आग्रह- संसद विघटनपछि मात्रै वार्तामा बसौं
काठमाडौं महानगरपालिका मेयर बालेन साहले संसद् विघटनको माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शन उग्र बनेपछि राजीनामा दिएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो आह्वान गरेका हुन्।
मंगलबार, भदौ २४, २०८२
राप्रपाका ४२ सांसदले दिए सामूहिक राजीनामा
प्रदेश र संघीय संसदका गरी ४२ जना सांसदहरुले राजीनामा दिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
मंगलबार, भदौ २४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
मंगलबार, भदौ २४, २०८२
केपी ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा
जेनजीको प्रदर्शन चर्कँदै गएको र राजनीतिक दलका नेताहरुको घरमा आगलागी लगाउने क्रम चल्दै गएपछि ओलीले राजीनामा दिएका हुन्।
मंगलबार, भदौ २४, २०८२
एमालेनिकट अनेरास्ववियु अध्यक्ष डा सुजन कडरियाको राजीनामा
'विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक विद्यार्थी संगठनहरूले स्कुले पोशाकमै रहेका विद्यार्थीको प्राण रक्षा समेत गर्न नसकेको पीडा छ,' डा कडरियाले लेखेका छन्।
मंगलबार, भदौ २४, २०८२
राजीनामा दिँदै पौडेलले लेखे- युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो
एकातिर घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु, अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनु—यो नैतिक संकटमा म रही रहन सकिनँ। त्यसैले, लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु।
मंगलबार, भदौ २४, २०८२
प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी गरिएको छ। प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरेका हुन्।
मंगलबार, भदौ २४, २०८२
ब्रेकिङ : स्वास्थ्य मन्त्री पौडेलले दिए राजीनामा
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन्। जेनजेड (Gen Z) प्रदर्शन र त्यसबाट उत्पन्न दबाबका कारण उनले पद छाडेका हुन्।
मंगलबार, भदौ २४, २०८२
कांग्रेस महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री नेता गगन थापाको घरमा आगजनी
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि असन्तुष्ट बनेका जेन-जी युवाहरूले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन्। हिजो भएको प्रदर्शनमा प्रहरीले चरम दमन गरेको र गोली चलाउँदा कम्तीमा १९ जना प्रदर्शनकारीको ज्यान गएको पुष्टि भएको छ।
मंगलबार, भदौ २४, २०८२
पोस्टमार्टमका लागि प्रहरीको पत्र कुर्दै त्रिवि शिक्षण अस्पताल
मृतकमध्ये १६ जनाको शब पोस्टमार्टमका लागि अस्पताल आइपुगेको त्रिवी शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरीले बताए ।
मंगलबार, भदौ २४, २०८२
डा सन्दुक रुइटले भने- अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्ति चाहेका छन्
डा. रूईटले विज्ञप्ति जारी गर्दै भने, 'देशप्रेमी निहत्था सपुतहरूको हत्या कुनैपनि शब्दले निन्दा गर्न अपुरो हुन्छ। म गहिरो पीडामा छु र ज्यान गुमाउने युवाका अभिभावकप्रति हृदयदेखि संवेदना व्यक्त गर्दछु।'
मंगलबार, भदौ २४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापामा गोली चल्दा दुई जना गम्भीर घाइते
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको बिर्तामोडमा जेनजेड (Gen Z) युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ।
मंगलबार, भदौ २४, २०८२
भक्तपुरको बालकोटमा गोली चल्यो, गोली लागेर दुई जना घाइते
प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए । उनीहरुलाई रोक्न प्रहरीले गोली चलाएको हो।
मंगलबार, भदौ २४, २०८२
Previous
68
69
70
71
72
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
५ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
१० घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search